Online GK Nepal

Current Affairs

Home Questions Current Affairs
इटालीकी पहिलो महिला प्रधानमन्त्री को हुन्?
Giorgia Meloni
Kamala Harris
Angela Merkel
Sanna Marin
Gen-Z आन्दोलन पछी विघटन भएको संसदको निर्वाचन कहिले सम्पन्न भयो ?
Falgun 21, 2082
Falgun 25, 2082
Magh 18, 2082
Falgun 16, 2082
सन् 2026 January मा अमेरीकाले सैनिक कारबाही गरी पक्राउ परेका रास्ट्रपति को हुन् ?
Nicolás Maduro
Hugo Chávez
Che Guevara
Pablo Escobar
सन् 2026 January मा अमेरीकाले कुन देशमा सैनिक कारबाही गरी रास्ट्रपतिलाई पक्राउ गर्यो ?
Venezuela
Ecuador
Colombia
Guyana
Who won the Nobel Peace Prize for 2025?
María Corina Machado, Venezuela
Nicolás Maduro, Venezuela
Donald Trump, USA
Malala Yousafzai, Pakistan
NPL Season 2 को विजेता कुन टोली बन्यो ?
Lumbini Lions
Sudur Paschim Royals
Biratnagar Kings
Chitwan Rhinos
नेकपा एमालेको एघारौं महाधिवेशनबाट अध्यक्षमा निर्वाचित हुने को हुन् ?
KP Sharma Oli
Ishwar Pokhrel
Bishnu Paudel
Ram Bahadur Thapa
नेकपा एमालेको एघारौं महाधिवेशनबाट महा-सचिवमा निर्वाचित हुने को हुन् ?
Shankar Pokharel
Pradeep Kumar Gyawali
Mahesh Basnet
Yogesh Bhattarai
जापानको पहिलो महिला प्रधानमन्त्री को हुन्?
Sanae Takaichi
Yuriko Koike
Seiko Noda
Makiko Tanaka
विवेकशील साझा पार्टी ले कुन दल संग एकता गरेको छ ?
राष्ट्रिय स्वतन्त्र पार्टी
नेपाली काँग्रेस
रा.प्र.पा.
उज्यालो नेपाल
2082 मंसिरमा नवनियुक्त हुने मुख्यसचिव को हुन् ?
Sumanraj Aryal
Lila Devi Gadtaula
Lok Darshan Regmi
Leela Mani Paudyal
राजनीतिक दल दर्ता गर्ने पुर्व प्रहरी प्रमुख को हुन् ?
उनले दर्ता गरेको पार्टीको नाम समुन्नत नेपाल पार्टी हो।
Sarbendra Khanal
Basanta Bahadur Kunwar
Ramesh Kharel
Rabindra Pratap Shah
नेपाल विद्युत प्राधिकरणका पुर्व प्रबन्ध निर्देशक कुलमान घिसिङ्गले दर्ता गरेका राजनीतिक दलको नाम के हो ?
उज्यालो नेपाल
श्रमदान पार्टी
श्रम सस्कृती पार्टी
राष्ट्रिय स्वतन्त्र पार्टी
धरानका मेयर हर्क साम्पाङ्ले दर्ता गरेका राजनीतिक दलको नाम के हो ?
श्रम सस्कृती पार्टी
उज्यालो नेपाल
श्रमदान पार्टी
राष्ट्रिय स्वतन्त्र पार्टी
२०२५ मा भएको न्यूयोर्क शहरको मेयरको चुनावमा कसले जिते?
Zohran Mamdani
Andrew Cuomo
Curtis Sliwa
Kamala Haris
नेपाल विद्युत प्राधिकरणको प्रबन्ध निर्देशक हुदै “भौतिक पूर्वाधार तथा यातायात” मन्त्री बन्ने को हुन् ?
Kul Man Ghising
Hitendra dev Shakya
Manoj Silwal
Deepak Khadka
मन्त्रालयकै एउटा कोठमा भान्छा र बिस्तारा राखेर सादगी जीवनको उदाहरण दिने अन्तरिम सरकारको “शिक्षा, विज्ञान तथा प्रविधि” मन्त्री को हुन् ?
Dr. Mahabir Pun
Sumana Shrestha
Gagan Thapa
Pradip Paudel
वि. स. 2082 भाद्रमा भएको Gen-Z आन्दोलनमा रास्ट्रपति र आन्दोलनकारी विच समन्य गर्ने प्रधानसेनापती को हुन् ?
Ashok Raj Sigdel
Purna Chandra Thapa
Gaurav Shumsher JB Rana
Rookmangad Katawal
तल दिएको मध्य कुन पुर्व अर्थ सचिव अन्तरिम सरकारको “अर्थ” मन्त्री बन्नु भएको थियो ?
Rameshwor Prasad Khanal
Surendra Pandey
Sishir Kumar Dhungana
Ram Sharan Pudasaini
तल दिएको मध्य कुन संचारकर्मी अन्तरिम सरकारको “सञ्‍चार तथा सूचना प्रविधि” मन्त्री बन्नु भएको थियो ?
Jagdish Kharel
Rabi Lamichhane
Sudheer Sharma
Kishor Nepal
You are done with this page, please go to the NEXT Page.
Next Page
Congratulations! You've completed all questions. All done! Great job!
All Questions

This website uses cookies (also third-party cookies) to provide you a better navigation experience. By closing this banner, scrolling this page or by clicking any of its elements, you agree to the use of cookies.

Learn More I accept