600
2
20
20
Online GK Nepal

Current Affairs

Home All GK Test Current Affairs
Question No. 1/20
Correct 0
Wrong 0
Skipped 0
Score 0
सन् २०२५ को ICC Champions Trophy को Final कुन कुन राष्ट्र बिच भएको थियो ?
India vs NewZealand
India vs Australia
Austraia vs NewZealand
Pakistan vs India
Skip Next Finish
सन् २०२५ को ICC Champions Trophy को विजेता कुन राष्ट्र भयो ?
India
New Zealand
Pakistan
South Africa
Skip Next Finish
दुई पटक नेपाल भ्रमण गरेका अमेरिकी पूर्वराष्ट्रपति जिमी कार्टरको कहिले निधन भयो ?
नेपाल भ्रमण गर्दा उनी पुर्व रास्ट्रपति भई सकेका थिए।
Dec 29, 2024
Dec 21, 2024
Dec 09, 2024
Dec 03, 2024
Skip Next Finish
२०८१ चैत मा नव-नियुक्त प्रहरी महानिरीक्षक को हुन् ?
दिपक थापा
बसन्त बहादुर कुँवर
सुरेन्द्र बहादुर शाह
सर्वेन्द्र खनाल
Skip Next Finish
वैशाख ११-१२ २०८१ मा नेपाल भ्रमण गर्ने Sheikh Tamim bin Hamad Al-Thani कुन देशका राजा हुन् ?
Qatar
UAE
Saudi Arab
Oman
Skip Next Finish
हालै समपन्न (२०२४) अमेरिकी रास्ट्रपति निर्वाचन मा विजयी हुने को हुन् ?
Donald Trump
Joe Biden
Kamala Harris
Hillary Clinton
Skip Next Finish
सहकारी ठगी कसुरमा मुद्दा दर्ता भए पछि संसद पदबाट निलम्बन हुने को हुन् ?
Rabi Lamichhane
Swarnim Wagle
Ramsharan Mahat
Gagan Thapa
Skip Next Finish
सन् २०२४ को यूरो कपको विजेता राष्ट्र कुन हो ?
Spain
England
France
Germany
Skip Next Finish
के. पी. ओली प्रधानमन्त्री रहेको मन्त्रिपरिषदले कुन दिनलाई “सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवस” मनाउने निर्णय गर्यो ?
माघ १४
माघ १६
पौष २८
माघ ०१
Skip Next Finish
संस्मरण संग्रह ‘आमा, सपना र ताराहरु’ का लेखक को हुन् ?
लेखक राजनीतिज्ञ हुन्।
ईश्वर पोखरेल
विद्यादेवी भण्डारी
प्यारजंग थापा
उमेश मैनाली
Skip Next Finish
भारतका पुर्व प्रधानमन्त्री डा. मनमोहन सिंहको ९२ बर्षको उमेरमा कहिले निधन भयो ?
26 December 2024
22 December 2024
16 December 2024
07 December 2024
Skip Next Finish
8 December 2024 मा सिरियाका रास्ट्रपति Bashar al-Assad परिवार सहित भागेर कुन देश गएका थिए ?
Russia
Iran
Turkey
Qatar
Skip Next Finish
सन् 2025 को ICC Champions Trophy कुन देशले आयोजना गर्यो ?
Pakistan
India
Bangladesh
Sri Lanka
Skip Next Finish
अमेरिकी रास्ट्रपति डोनाल्ड ट्रम्पले कहिले देखी आफ्नो दोस्रो कार्यकाल सुरु गरे ?
General Knowledge Image
Click on image to enlarge it.
Jan 20, 2025
Jan 25, 2025
Jan 15, 2025
Jan 12, 2025
Skip Next Finish
सन् २०२४ May महिनामा हेलीकप्टर दुर्घटनामा कुन देशका रास्ट्रपति र विदेश मन्त्रीको निधन भएको थियो ?
Iran
Kuwait
Iraq
Egypt
Skip Next Finish
९ साउन २०८१ मा मर्मतका लागी पोखरा जान लागेको कुन विमान त्रिभुवन विमानस्थलमा दुर्घटना भएको थियो ?
Saurya Airlines
Yeti Airlines
Buddha Air
Shree Airlines
Skip Next Finish
भारतीय घरेलु क्रिकेट प्रतियोगिता IPL कै शैलीमा नेपालमा हालै सम्पन्न क्रिकेट प्रतियोगिता को नाम के थियो ?
Nepal Premier League
National Premier League
Newa Premier League
Nepal Cricket League
Skip Next Finish
१७९ जनाको मृत्यु हुनेगरी दक्षिण कोरियाको जेजु एयर कहिले दुर्घटना भयो ?
29 December 2024
18 December 2024
07 December 2024
23 November2024
Skip Next Finish
January 2025 मा प्रधानमन्त्री पदबाट राजीनामा दिने Canada का प्रधानमन्त्री को हुन् ?
Justin Trudeau
Boris Johnson
Justin Bieber
Pierre Trudeau
Skip Next Finish
भारतले पाकिस्तान बिरुद्ध सन् २०२५ मा गरेको सैन्य कारबाहीको नाम के थियो ?
Operation Sindoor
Operation Suhag
Operation Terror
Operation Kashmir
Skip Next Finish
No. of Questions
20
Full Mark
40
Pass Mark
20
Mark for each correct answer
2
Deduction for each wrong answer
-0.4

Congratulations!!!

You have Passed the Test

Your Final Score is:

Sorry!!!

You could not Pass the Test

Your Final Score is:

  • No. of Correct Answer:
  • Total Score for Correct Answer:
  • No. of Wrong Answer:
  • Deduction for Wrong Answer: -
  • No. of Skipped Questions:
  • Total no. of questions played:
Grand Total:

Send Us Feedback on Questions

    यस Category : Current Affairs को बारेमा केहि जानकारी

    यस समूह अन्तर्गत हामी संग जम्मा 30 वटा प्रश्नहरु छन्। जस मध्ये randomly २० ओटा प्रश्नहरु तपाईलाई सोधिने छ। प्रत्यक प्रश्नको कम्तिमा २ वा २ भन्दा धेरै option हरु दिईने छ, जसमध्य एक सही र अन्य गलत उत्तरहरु हुन्छन।

    • प्रत्यक प्रश्नको २ अंक रहनेछ
    • २० प्रश्नको कुल ४० अंक हुने छ
    • पास गर्नलाई आधा अर्थात २० अंक जरुरी पर्दछ
    • प्रत्यक सही उत्तरको लागी २ अंक प्राप्त हुने छ
    • प्रत्यक गलत उत्तरको लागी -२०% (-०.४०) अंक काटिने छ
    • छोडिएका प्रत्यक प्रश्नहरुको अंक आउने पनी छैन र काटिने पनी छैन
    • एक प्रश्न बराबर 30 सेकेन्डको समय दिएको छ
    • कुनै पनि प्रश्न घटना घटेको समय बाट १ बर्ष सम्म यस category मा रहने गर्दछ।

    प्रश्नहरुको छनोट गर्दा लोक सेवा लगायत अन्य सरकारी जागीरको लागी तयारी गरी रहनु भएका हरुलाई सहयोग हुने खालका प्रश्नहरुलाई प्राथमिकता दिएका छौ, यदपि केहि प्रश्नहरु सामान्य ज्ञान संग पनि सम्बन्धित छन्।

    समय संगसंगै केहि प्रश्नहरुको औचित्य पनि समाप्त हुन्छन्, त्यस्तो अवस्थामा मैले ति प्रश्नहरुलाई सम्भव भए सम्म हटाउने गरेको छु र संगसंगै केहि प्रश्नको उत्तर पनि परिमार्जन गर्नु पर्ने हुन्छ। समय मिले सम्म मैले यी कुराहरु केलाई रहेको हुन्छु, यदपि कहिँ कतै गल्ती भने हुन सक्छ। यस्तो अवस्थामा तपाईहरुको सहयोग महत्त्वपूर्ण हुन्छ। प्रश्न या उत्तर केही गलत छ भने, हरेक प्रश्नको तल रहेको Any feedback on this question? मा click गरेर मलाई सुझाब पठाउन सक्नु हुन्छ।

    This website uses cookies (also third-party cookies) to provide you a better navigation experience. By closing this banner, scrolling this page or by clicking any of its elements, you agree to the use of cookies.

    Learn More I accept