Online GK Nepal

In our website, Online GK Nepal we share information and articles through online platform. You can test your General Knowledge by playing GK Test under different categories, read interesting and knowledgeable articles, know more about popular personalities around the world. Any questions and feedback, please write to us.

Online GK Tests

Profiles

GK Notes

write.nrs@gmail.com

Current Affairs

Home / All GK Test / Current Affairs

601
2
20
20
Question No. 1/20
  • Correct 0
  • Wrong 0
  • Skipped 0
  • Score 0
  • ९ साउन २०८१ मा मर्मतका लागी पोखरा जान लागेको कुन विमान त्रिभुवन विमानस्थलमा दुर्घटना भएको थियो ?

    Saurya Airlines
    Yeti Airlines
    Buddha Air
    Shree Airlines
    Skip Next Finish
  • २०२३ मा सम्पन्न महिला फुटबल विश्वकपमा अस्ट्रेलियालाई हराउदै कुन राष्ट्र तेस्रो भयो ?

    Sweden
    Germany
    Japan
    France
    Skip Next Finish
  • Which country will host T20 2024 Cricket World Cup?

    USA / West Indies
    India / Pakistan
    Sri Lanka / Bangladesh
    Australia / New Zealand
    Skip Next Finish
  • सन् २०२४ को यूरो कपको विजेता राष्ट्र कुन हो ?

    Spain
    England
    France
    Germany
    Skip Next Finish
  • नेपालले कुन विश्व विजेता टिम संग आफ्नो पहिलो क्रिकेट खेल खेलेको थियो ?

    उक्त खेल Asia Cup अन्तर्गत खेलेको थियो।

    Pakistan
    Sri Lanka
    India
    Bangladesh
    Skip Next Finish
  • एमाले उपाध्यक्ष, संबिधानबिध एवं पूर्व सभामुख सुवास नेम्वाङको हृदयघातका कारण कहिले निधन भएको थियो ?

    26 Bhadra 2080
    15 Bhadra 2080
    23 Shrawan 2080
    28 Jestha 2080
    Skip Next Finish
  • चन्द्रमामा सफल अवतरण गर्ने भारतीय यानको नाम के हो ?

    चन्द्रयान ३
    मिसन चन्द्र
    मेरा भारत यान
    श्री कृष्ण यान
    Skip Next Finish
  • सन् २०२४ को यूरो कपको फाईनल खेल कुन कुन राष्ट्र बिच भएको थियो ?

    Spain VS England
    Germany VS Portugal
    Spain VS Germany
    Netherlands VS England
    Skip Next Finish
  • अमेरिका, चीन र सोभियत युनियन (रुस) पछी चन्द्रमामा रकेटको सफल अवतरण गराउने चौथो राष्ट्र कुन हो ?

    India
    Canada
    United Kingdom
    Japan
    Skip Next Finish
  • सन् २०२३ मा सम्पन्न Cricket WorldCup को विजेता राष्ट्र कुन हो ?

    Australia
    India
    Sri Lanka
    New Zealand
    Skip Next Finish
  • सन् 2023 को G20 राष्ट्रहरुको सम्मेलन कहाँ भएको थियो ?

    New Delhi, India
    Calcutta, India
    Dhaka, Bangladesh
    Tokyo, Japan
    Skip Next Finish
  • सन् २०२३ मा सम्पन्न Cricket WorldCup Final खेल कुन दुई राष्ट्र बिच भएको थियो ?

    Australia VS India
    India VS Pakistan
    Australia VS Sri Lanka
    India VS Sri Lanka
    Skip Next Finish
  • जोर्डनलाई ३-१ ले हराउदै कुन रास्ट्र सन् २०२४ को एसियन कप फुटबलको बिजेता बन्यो ?

    Qatar
    Iran
    China
    Japan
    Skip Next Finish
  • Africa Cup of Nations (African Cup – Football) 2024 को बिजेता को बन्यो ?

    Côte d'Ivoire
    Nigeria
    South Africa
    Congo DR
    Skip Next Finish
  • प्रधान सेनापति बन्ने रोलक्रममा हुँदाहुदै उमेर बिबादका कारण आफ्नो पद बाट राजिनामा दिने सैनिक अधिकारी को हुन् ?

    Tara Dhoj Pande
    Ashok Raj Sigdel
    Balananda Sharma
    Kul Bahadur Khadka
    Skip Next Finish
  • सन् 2023 को Asian Games कहाँ भएको थियो ?

    Hangzhou, China
    Beijing, China
    Bangkok, Thailand
    Yokohama, Japan
    Skip Next Finish
  • सन् 2036 को फुटबल विश्वकप कुन राष्ट्रले आयोजना गर्दै छ ?

    Saudi Arabia
    Canada
    Japan
    Italy
    Skip Next Finish
  • सन् २०२४ May महिनामा हेलीकप्टर दुर्घटनामा कुन देशका रास्ट्रपति र विदेश मन्त्रीको निधन भएको थियो ?

    Iran
    Kuwait
    Iraq
    Egypt
    Skip Next Finish
  • २०२३ मा सम्पन्न महिला फुटबल विश्वकपमा इंगलैंडलाई हराउदै उपाधि जित्ने राष्ट्र कुन हो ?

    Spain
    France
    Australia
    Netherlands
    Skip Next Finish
  • २०२३ को विश्वकप क्रिकेटको आयोजक राष्ट्र कुन हो ?

    India
    Australia
    Sri Lanka
    UAE
    Skip Next Finish

Congratulations!!!

You have Passed the Test

Sorry!!!

You could not Pass the Test

Your Final Score is:

  • No. of Questions: 20
  • Full Mark: 40
  • Pass Mark: 20
  • For each Correct Answer: 2
  • No. of Correct Answer:
  • Total Score for Correct Answer:
  • For each Wrong Answer: -
  • No. of Wrong Answer:
  • Deduction for Wrong Answer: -
  • No. of Skipped Questions:
Grand Total:

Send Us Feedback on Questions

    यस Category : Current Affairs को बारेमा केहि जानकारी

    यस समूह अन्तर्गत हामी संग जम्मा 23 वटा प्रश्नहरु छन्। जस मध्ये randomly २० ओटा प्रश्नहरु तपाईलाई सोधिने छ। प्रत्यक प्रश्नको कम्तिमा २ वा २ भन्दा धेरै option हरु दिईने छ, जसमध्य एक सही र अन्य गलत उत्तरहरु हुन्छन।

    प्रश्नहरुको छनोट गर्दा लोक सेवा लगायत अन्य सरकारी जागीरको लागी तयारी गरी रहनु भएका हरुलाई सहयोग हुने खालका प्रश्नहरुलाई प्राथमिकता दिएका छौ, यदपि केहि प्रश्नहरु सामान्य ज्ञान संग पनि सम्बन्धित छन्।

    समय संगसंगै केहि प्रश्नहरुको औचित्य पनि समाप्त हुन्छन्, त्यस्तो अवस्थामा मैले ति प्रश्नहरुलाई सम्भव भए सम्म हटाउने गरेको छु र संगसंगै केहि प्रश्नको उत्तर पनि परिमार्जन गर्नु पर्ने हुन्छ। समय मिले सम्म मैले यी कुराहरु केलाई रहेको हुन्छु, यदपि कहिँ कतै गल्ती भने हुन सक्छ। यस्तो अवस्थामा तपाईहरुको सहयोग महत्त्वपूर्ण हुन्छ। प्रश्न या उत्तर केही गलत छ भने, हरेक प्रश्नको तल रहेको Any feedback on this question? मा click गरेर मलाई सुझाब पठाउन सक्नु हुन्छ।

    Select A Test

    Copyright © Online GK Nepal : 2022 - 2024

    Design and Developed by: Navaraj Subedi

    Computer Science and Technology : 35
    Current Affairs : 23
    Economy and Development : 73
    Geography and Population : 113
    History, Culture and Arts : 145
    Miscellaneous : 128
    Public Administration and Politics : 120