3000
2
20
100

General Knowledge

Home All GK Test General Knowledge
Question 1 of 100
00:00:00
Correct 0
Wrong 0
Answered 0
Skipped 0
Left 0
Score 0
GK Test

Ready to start?

Check the marking, choose when to see the answers, then press Start. The timer starts when you press Start.

Questions
100
Time
50 min
Full mark
200
Pass mark
100
  • +2 for each correct answer
  • −0.4 for each wrong answer
  • 0 for skipped questions
When do you want to see the answers?

Which is the capital of Saudi Arabia?

Riyadh
Jeddah
Dammam
Mecca

Astronomical Unit (AU) भनेर के लाई बुझिन्छ?

सुर्य बाट पृथ्वीको दुरी
सौर्यमंडलको लम्बाई
पृथ्वी र चन्द्रमाको दुरी
पृथ्वीको लम्बाई

सुर्य ग्रहण कुन दिनमा लाग्दछ ?

औंशी
पुर्णिमा
एकादशी
नवमी

Which is the star lying nearest to the sun?

Proxima Centauri
Satrun
Jupiter
Kepler-22b

पृथ्वीको कुल जमिनलाई कति महादेशमा बिभाजन गरिएको छ ?

7 महादेश
3 महादेश
5 महादेश
9 महादेश

Which is the 4th Largest Country in the World by Area?

China
Brazil
Kazakhstan
Algeria

क्षेत्रफलको आधारमा नेपालको सबै भन्दा ठुलो जिल्ला कुन हो ?

डोल्पा
ललितपुर
चितवन
रामेछाप

Which is the second smallest country in the world?

Monaco
Bhutan
Sri Lanka
Iceland

Below image is the map of which country?

Note: The country is called "Country of Sunrise"
General Knowledge Image
Click on the image to enlarge it.
Japan
South Korea
New Zealand
Chile

Papua New Guinea को राजधानी कुन हो?

Port Moresby
Lae
Madang
Goroka

दुरा जतिको मुख्य बसोबास क्षेत्र कुन हो ?

Lamjung
Kaski
Gorkha
Tanahun

Which is the capital of Sweden?

Stockholm
Gothenburg
Malmö
Västerås

मानिसको बसोबास नभएको महादेश कुन हो?

Antarctica
Europe
Australia
South America

Biggest Island in the World is?

Greenland
Australia
Canada
United Kingdom

यार्सागुम्बा को लागी नेपालको प्रसिद्ध जिल्ला कुन हो ?

Dolpa
Manang
Humla
Parbat

मंगल ग्रह भन्नाले कुन लाई चिनिन्छ ?

Mars
Jupiter
Neptune
Pluto

What percent of the earth’s surface is covered by water?

70.8%
66.5%
75%
81.3%

बुध ग्रह भन्नाले कुन लाई चिनिन्छ ?

Mercury
Venus
Saturn
Jupiter

Eritrea देश कुन महादेशमा पर्दछ ?

Africa
Asia
North America
South America

This is the flag of which country?

General Knowledge Image
Click on the image to enlarge it.
United Arab Emirates
Saudi Arabia
Iran
Iraq

नेपालकै पहिलो सरसफाई सम्मान कसलाई प्रदान गरिएको थियो ?

Namaste lal Shrestha
Madhav Prasad Ghimire
Satya Mohan Joshi
Prakash Man Singh

महाकवि लक्ष्मी प्रसाद देवकोटाको जन्मस्थान कहाँ हो ?

Kathmandu
Bhaktapur
Tanahun
Kaski

आदिकवि भानुभक्त आचार्यको जन्मस्थान कहाँ हो ?

Tanahun
Kaski
Lamjung
Baitadi

बेलायती सेनाको सर्वोच्च सम्मानलाई के भनिन्छ ?

Victoria Cross
Rising Star
Great Britian Hero
The Grand Cross

तल दिएको मध्य कुन भारतीय प्रधानमन्त्रीको आफ्नो शासनकालमै निधन भएको हो ?

Jawaharlal Nehru
Gulzarilal Nanda
Morarji Desai
Rajiv Gandhi

महाभारतको युद्धमा दुर्योधनका सबै १०० भाई लाई कसले मारेका थिए ?

Bhim
Krishna
Balram
Arjun

थारु संग्रहालय (Tharu Museum) कहाँ रहेको छ ?

Chitwan and Bardiya
Chitwan and Nawalparasi
Bardiya and Banke
Banke and Kailali

जंगबहादुर राणाको बाल्यकालको नाम के हो ?

Bir Narsingh Kunwar
Jung Bahadur Kunwar
Bir Narsingh Rana
Ram Krishna Kunwar

जंगबहादुर राणा पछि श्री ३ महाराज बन्ने रणोद्दिप सिंह बहादुर कुँवर राणा बिच के सम्बन्ध छ ?

दाजु - भाई
मामा - भान्जा
बाबु - छोरा
काका - भतिज

दरबार हाई-स्कूल कसले निर्माण गर्न लगाएका हुन् ?

जंग बहादुर
बिर सम्सेर
राजा राजेन्द्र
भीमसेन थापा

“सुखरात्रि” कुन समुदायको पर्व हो ?

थारु
धिमाल
राई
लिम्बु

कुन देवताले गर्दा रावण पुत्र मेघनाथको अल्प आयुमै निधन हुने ग्रह दोष थियो ?

शनि देव
सुर्य देव
हनुमान
इन्द्र

साप्ताहिक रुपमा प्रकाशित हुने गोरखापत्र कहिले देखी दैनिकी भएको हो ?

2017 Falgun 07
2017 Poush 01
2007 Kartik 18
2019 Shrawan 27

महान् दार्शनिक सुकरातको जन्म कहाँ भएको थियो ?

Athens, Greece
Venice, Italy
Bern, Switzerland
Berlin, Germany

मार्क्सवादका प्रतिपादक कार्ल मार्क्सको मृत्यु कहिले भएको थियो?

1883 AD
1855 AD
1890 AD
1889 AD

सहिद दशरथ चन्दको जन्म कुन ठाउँमा भएको हो ?

Baitadi
Dadeldhura
Bajhang
Rolpa

हनुमान कसका परम भक्त हुन् ?

Ram
Krishna
Buddha
Brahma

नेपालको इतिहासमा रुञ्चे महाराज भनेर कसलाई चिनिन्छ?

श्री ३ पद्म शमसेर जवरा
श्री ३ मोहन शमसेर जवरा
श्री ५ महाराजधिराज राजेन्द्र वीरविक्रम शाह
श्री ५ महाराजधिराज त्रिभुवन वीरविक्रम शाह

विसं १९०५ मा जङ्गबहादुरलाई राणाको पदवी कसले प्रदान गरेका थिए ?

श्री ५ सुरेन्द्र
श्री ५ राजेन्द्र
श्री ५ रणबहादुर
श्री ५ गीर्वाणयुद्ध

“ग” वर्गका राणाहरुलाई उपत्यकाबाट बाहिर निकाल्ने राणा प्र.म. को हुन् ?

Juddha Sumsher
Chandra Sumsher
Bhim Sumsher
Dev Sumsher

Afghanistan भ्रमण गर्ने पहिलो नेपाली राजा को हुन् ?

King Mahendra
King Tribhuwan
King Birendra
King Gyanendra

Who is the first governor of Province No. 2?

Ratneshwar Lal Kayastha
Bishnu Prasad Prasain
Govinda Prasad Kalauni
Ganga Prasad Yadav

कुल २० सिट जित्दै (प्रत्यक्ष र समानुपातिक गरेर) वि.स. २०७९ मा सम्पन्न भएको आफ्नो पहिलो प्रतिनिधि सभा चुनावमा राष्ट्रिय दल बन्न सफल दल कुन हो ?

राष्ट्रिय स्वतन्त्र पार्टी
जनमत पार्टी
ए. समाजवादी
राप्रपा

सन् 2024 मा अमेरिकी रास्ट्रपति निर्वाचन मा विजयी हुने को हुन् ?

Donald Trump
Joe Biden
Kamala Harris
Hillary Clinton

बि.स. 2079 मा सम्पन्न भएको स्थानीय चुनावमा काठमाडौँ महा-नगरपालिकाको उप-मेयर पदमा को निर्वाचित भए ?

Sunita Dangol
Balen Shah
Renu Dahal
Ranju Darshana

तल दिएको मध्ये को व्यक्ति नेपाली काँग्रेसको सभापति भएका छैनन् ?

रामचन्द्र पौडेल
शेरबहादुर देउबा
सुशील कोइराला
गिरिजा प्रसाद कोइराला

नेपालको प्रथम महिला मुख्यमन्त्रि अस्ट-लक्ष्मी शाक्य, कुन प्रदेशको मुख्यमन्त्री भएकी थिइन?

Bagmati Pradesh
Lumbini Pradesh
Gandaki Pradesh
Karnali Pradesh

Karnali प्रदेशको राजधानी कुन हो ?

Birendranagar
Lumbini
Dang
Kapilbastu

अमेरिकामा सबैभन्दा लामो समयसम्म सेवा गर्ने राष्ट्रपति को हुन्?

Franklin D. Roosevelt
Abraham Lincoln
Theodore Roosevelt
George Washington

नेपाल प्रहरीको प्रथम महानिरीक्षक को हुन् ?

Toran Shumsher J.B.R.
Pahal Singh Lama
Hem Bahadur Singh
Dhruba Bahadur Pradhan

२०२५ मा भएको न्यूयोर्क शहरको मेयरको चुनावमा कसले जिते?

Zohran Mamdani
Andrew Cuomo
Curtis Sliwa
Kamala Haris

Gen-Z आन्दोलन पछी विघटन भएको संसदको निर्वाचन कहिले सम्पन्न भयो ?

Falgun 21, 2082
Falgun 25, 2082
Magh 18, 2082
Falgun 16, 2082

तल दिएको मध्ये कुन प्रदेशको नामाकरण पहिले भएको हो ?

Karnali
Bagmati
Madesh
Koshi

२०८२ फाल्गुन २१ को संसदीय निर्वाचनमा बिजयी हुने एक मात्र स्वतन्त्र संसद को हुन् ?

Mahabir Pun
Amresh Kumar Singh
Harka Sampang
Gyanendra Sahi

देशकै पहिलो पूर्ण खोप सुनिश्चित प्रदेश घोषित हुन सफल प्रदेश कुन हो ?

Gandaki
Koshi
Bagmati
Madesh

प्रदेश न. 2 को राजधानीका लागी त्यहाँको संसदले 2078 माघ 3 गते कुन ठाउँ पारित गर्यो ?

Janakpur
Birgunj
Nijgadh
Biratnagar

राजनीतिक प्रतिसोधले गर्दा हत्या गरिएका न्यायधिस को हुन् ?

Bam Bahadur Rana
Khil Raj Regmi
Sushi Koirala
Ram Kumar Shah

अरब राष्ट्रबिच आर्थिक राजनीतिक तथा सामाजिक सम्बन्ध विकास गर्ने उद्देश्यसहित अरब लिगको स्थापना कहिले भएको हो ?

1945 March 22
1970 May 01
1920 Jan 01
1998 Dec 18

नेपाल विद्युत प्राधिकरणका पुर्व प्रबन्ध निर्देशक कुलमान घिसिङ्गले दर्ता गरेका राजनीतिक दलको नाम के हो ?

उज्यालो नेपाल
श्रमदान पार्टी
श्रम सस्कृती पार्टी
राष्ट्रिय स्वतन्त्र पार्टी

2070 जेठ 16 गतेको मन्त्रीपरिषदको बैठकले कुन दिन लाई नेपालको राष्ट्रिय दिवसको रुपमा मनाउने निर्णय गरेको हो ?

Jestha 15
Poush 27
Magh 16
Falgun 7

चितवन राष्ट्रिय निकुञ्ज केका लागी प्रसिद्ध छ ?

One Horned Rhino
Bengal Tiger
Red Panda
Polar Bear

European Union भित्र चल्ने, प्राय देशको राष्ट्रिय मुद्रा के हो?

Euro
Dollor
Yen
Kroner

नेपाललाई आर्थिक सहयोग गर्ने पहिलो राष्ट्र कुन हो ?

United States of America
United Kingdom
India
Japan

नेपालमा कृषि गणना कति वर्षमा गरिन्छ ?

10-10 बर्ष
5-5 बर्ष
3-3 बर्ष
8-8 बर्ष

नेपालको सबै भन्दा ठुलो औधोगिक क्षेत्र कुन हो ?

Hetauda
Saptari
Dhadhing
Siraha

नेपालमा सबै भन्दा धेरै धान उत्पादन हुने जिल्ला कुन हो ?

Jhapa
Chitwan
Makawanpur
Bara

प्रसिद्ध Hyundai Motor Company कुन देशको उत्पादन हो ?

South Korea
China
Vietnam
Cyprus

नेपालमा सबै भन्दा पहिले स्थापना भएको उद्योग कुन हो ?

बिराटनगर जुट मिल
गोरखकाली टायर
जनकपुर चुरोट कारखाना
भृकुटी कागज कारखाना

22,500 मेगावाटको जलविद्युत आयोजना थ्री गोर्जेज कुन देशमा पर्दछ ?

China
Vietnam
South Korea
Japan

स्लेट (Slate) को लागी नेपालको कुन जिल्ला प्रसिद्ध छ ?

Tanahun
Chitwan
Taplejung
Bajura

नेपालको सबै भन्दा लामो राजमार्ग कुन हो ?

Mahendra Highway
Araniko Highway
Prithvi Highway
Karnali Highway

Banking प्रणाली बाट यूरोको कारोबार भएपनी सिक्का र नोट भने कहिले बाट प्रयोगमा आएको थियो?

January 1, 2002
January 1, 2005
January 1, 2000
January 1, 2004

काठमाडौँ – कोदारी राजमार्गको नाम के हो जुन ११४ कि. मी. लामो छ ?

Araniko Highway
Pirthivi Highway
Mahendra Highway
Madan Bhandari Highway

विश्वको पहिलो नगदे बाली के लाई मानिन्छ ?

चिया
सुर्ती
उखु
मकै

नेपालको सबै भन्दा ठुलो चिया बगान कहाँ छ ?

Illam
Gulmi
Kaski
Taplejung

नेपालको दोस्रो प्रमुख खाधान्न बाली कुन हो?

मकै
कोदो
धान
गहुँ

बिश्वमा सबै भन्दा धेरै सुतीको कपडा उत्पादन गर्ने देश कुन हो ?

China
India
Pakistan
Brazil
कुनै कुनै website मा India भए पनि धेरै website हरुमा भने China अग्रस्थानमा रहेको छ।

कालो सुन भनेर चिनिने उपज कुन हो?

अलैची
किवी
अदुवा
लसुन

काठमाडौँ उपत्यकाको बाहिरी चक्रपथको लम्बाई कती छ ?

72 KM
56 KM
60 KM
83 KM

प्रसिद्ध पर्यटकीय स्थल सौराहा कुन जिल्लामा रहेको छ ?

Chitwan
Parsa
Nawalpur
Bara

How many countries has won FIFA World Cup till now?

8
7
12
10
Argentina, Brazil, England, France, Germany, Italy, Spain and Uruguay

“मैले देखेको” दरबार पुस्तकका लेखक को हुन् ?

लेखक पेशाले सैनिक थिए।
Bibek Shah
Pyar Jung Thapa
Gaurav Sumsher Ja.Ba.Ra.
Nepal Bhushan Chand

अमेरिकाको प्रथम अश्वेत रास्ट्रपति को हुन् ?

Barack Obama
Abraham Lincoln
Theodore Roosevelt
Ronald Reagan

बिश्व बातावरण दिवस कहिले मनाइन्छ ?

June 5
August 16
December 19
January 29

सबै भन्दा धेरै Vitamin – C के मा पाइन्छ?

अमला
गाँजर
गोलभेंडा
सुन्तला

मेडीकल क्षेत्रमा प्रयोग हुने ICU को पुरा रुप के हो ?

Intensive Care Unit
Internal Care Unit
In-danger Caring Unit
Inhouse Control Unit

सगरमाथा आरोहण गर्ने सबैभन्दा पाको उमेरका व्यक्ति को हुन्?

Yuichiro Miura
Junko Tabei
Edmund Hillary
Tenzing Norge Sherpa

एक सिङ्गे गैंडाको लागी नेपालको कुन ठाउँ प्रसिद्ध छ ?

Chitwan
Jhapa
Biratnagar
Kailali

रातो रक्त कोष (Red Blood Cells) कहाँ विकसित हुन्छ?

Bone marrow
Heart
Liver
Intestine

९ साउन २०८१ मा मर्मतका लागी पोखरा जान लागेको कुन विमान त्रिभुवन विमानस्थलमा दुर्घटना भएको थियो ?

Saurya Airlines
Yeti Airlines
Buddha Air
Shree Airlines

Which is the first Asian Country to qualify for FIFA World Cup?

Indonesia
India
China
Japan
तत्कालिन समयमा Indonesia, यूरोपेली मुलुक Netherlands को उपनिबेस थियो।

महाभारा पुस्तकका लेखक को हुन्?

Basanta Basnet
Gopi Mainali
Srijana Pokhrel
Mahesh Bikram Shah

नेपाली सिने जगतमा महानायक भनेर कसलाई चिनिन्छ ?

Rajesh Hamal
Saroj Khanal
Bhuwan KC
Shiva Shrestha

दुई जना राष्ट्रप्रमुखले एकै पटक ६-६ महिनाको कार्यकालसम्म शाशन गर्ने राष्ट्र कुन हो ?

San Marino
Vatican City
Monaco
Laos

प्रसिद्ध Electronics कम्पनी Samsung को मुख्यालय कहाँ रहेको छ ?

South Korea
United Kingdom
Japan
China

Internet country code top-level domain (ccTLD) for Nepal is?

.np
.nep
.cn
.ni

महात्मा गान्धीले कहिले देखी अंग्रेज बिरुद्ध “अहिंशात्मक भारत छोड” आन्दोलन सुरु गरेका थिए?

1942 AD
1925 AD
1947 AD
1950 AD

विश्व क्यान्सर दिवस कहिले मनाइने गरिन्छ ?

February 04
March 18
September 16
December 25

Vitamin A को कमी भएमा कुन रोग लाग्छ ?

रतन्धो
सुस्त मनस्थिति
कान नसुन्ने
छारे रोग

बहुलाहा कुकुरको टोकाई बाट लाग्ने रोग कुन हो?

Rabies
Cancer
Dengue
Tuberculosis (TB)

0 out of 0 Pass mark 0

Scorecard

Correct answers 0 × 0 +0
Wrong answers 0 × 0 −0
Skipped / not attempted 0 × 0 0
Grand total 0
Accuracy
0%
Time taken
0:00
Questions seen
0/0
↻ Play Again All GK Tests
Answer sheet

Check your answers

    No questions here.

    यस Category : General Knowledge को बारेमा केहि जानकारी

    Numbering System

    अंक तालिका यस प्रकार रहने छ:

    • प्रत्यक प्रश्नको 2 अंक रहनेछ
    • 100 प्रश्नको कुल 200 अंक हुने छ
    • पास गर्नलाई आधा अर्थात 100 अंक जरुरी पर्दछ
    • प्रत्यक सही उत्तरको लागी 2 अंक प्राप्त हुने छ
    • प्रत्यक गलत उत्तरको लागी -20% (-0.40) अंक काटिने छ
    • छोडिएका प्रत्यक प्रश्नहरुको अंक आउने पनी छैन र काटिने पनी छैन
    • एक प्रश्न बराबर 30 सेकेन्डको समय दिएको छ

    About Test

    यो एक जम्बो category हो जस अन्तर्गत अन्य 5 ओटा sub-category हरु समावेस छन्। ति sub-category हरु र तिनीहरुमा रहेको कुल प्रश्नको संख्या यस प्रकार छन् :

    • Geography and Population (148)
    • History, Culture and Arts (200)
    • Public Administration and Politics (217)
    • Economy and Development (91)
    • Miscellaneous (145)
    • जम्मा 801 प्रश्नहरु

    प्रत्यक समूहबाट random प्रश्नहरु सोधिने छ । कुल प्रश्नको संख्या 100 हुने छ । तल उल्लेखित क्रम अनुसारनै प्रश्नहरु सोधिने छ। कुन समूह बाट कती प्रश्न हरु सोधिने छ :

    • Geography and Population - 20
    • History, Culture and Arts - 20
    • Public Administration and Politics - 20
    • Economy and Development - 20
    • Miscellaneous - 20
    • जम्मा 100 प्रश्नहरु

    प्रश्नहरुको छनोट गर्दा लोक सेवा लगायत अन्य सरकारी जागीरको लागी तयारी गरी रहनु भएका हरुलाई सहयोग हुने खालका प्रश्नहरुलाई प्राथमिकता दिएका छौ, यदपि केहि प्रश्नहरु सामान्य ज्ञान संग पनि सम्बन्धित छन्।

    समय संगसंगै केहि प्रश्नहरुको औचित्य पनि समाप्त हुन्छन्, त्यस्तो अवस्थामा मैले ति प्रश्नहरुलाई सम्भव भए सम्म हटाउने गरेको छु र संगसंगै केहि प्रश्नको उत्तर पनि परिमार्जन गर्नु पर्ने हुन्छ। समय मिले सम्म मैले यी कुराहरु केलाई रहेको हुन्छु, यदपि कहिँ कतै गल्ती भने हुन सक्छ। यस्तो अवस्थामा तपाईहरुको सहयोग महत्त्वपूर्ण हुन्छ। प्रश्न या उत्तर केही गलत छ भने, हरेक प्रश्नको तल रहेको Report an issue with this question मा click गरेर मलाई सुझाब पठाउन सक्नु हुन्छ।

    This website uses cookies (also third-party cookies) to provide you a better navigation experience. By closing this banner, scrolling this page or by clicking any of its elements, you agree to the use of cookies.

    Learn More I accept