In our website, Online GK Nepal we share information and articles through online platform. You can test your General Knowledge by playing GK Test under different categories, read interesting and knowledgeable articles, know more about popular personalities around the world. Any questions and feedback, please write to us.
नेपालले Asia Cup अन्तर्गत पाकिस्तान संग पहिलो खेल खेलेको थियो Aug-30, 2023 मा। कुनै पनि क्रिकेटको शक्ती राष्ट्रसंग यो नेपालको पहिलो खेल हो।
विश्वकै पहिलो निर्वाचित महिला प्रधानमन्त्रि श्रीलंकाकी सिरिमावो बन्दरनायके हुन्, उनि सन् १९६० मा निर्वाचित भएकी थिईन्।
“A small step for a man, a giant leap for mankind” यो भनाई Neil Armstrong ले चन्द्रमाको सतहमा पाईला टेके पछी भनेका हुन्।
पवित्र धार्मिक स्थल गोसाईकुण्ड रसुवा जिल्लामा रहेको छ भने यो कुण्ड समुन्द्र सतह बाट ४३८० मि. उंचाईमा अवस्थित छ। बिशेषगरी जनै पुर्णिमाको दिनमा यहाँ बिशेष मेला लाग्ने गर्दछ।
Typewriter शब्द keyboard को एकै row बाट लेखिने सबै भन्दा लामो शब्द हो।
नेपालका तिन प्रधानमन्त्रीहरु मातृका, बि.पी. र गिरिजाको जन्म भारतमा भएको थियो, त्यति बेला उनीहरुका पिता कृष्णप्रसाद कोइराला भारतमा निर्वासित जीवन बिताईरहेका थिए।
सगरमाथाको उँचाई पत्ता लगाउने Sir George Everest हुन् र उनी बेलायती नागरिक थिए।
नेपालको अन्तिम राणा शासक (प्रधानमन्त्री) मोहन सम्सेर हुन् भने प्रथम निर्वाचित प्रधानमन्त्री वि.पी. कोइराला हुन्।
गोरखाका प्रथम शाह बंशीय राजा द्रब्य शाह हुन् भने अन्तिम राजा पृथ्वी नारायण शाह हुन्।
नेपालको अन्तिम राजा ज्ञानेन्द्र, अन्तिम युवराज पारस हुन् भने अन्तिम नव-युवराज हृदयेन्द्र हुन्।