600
2
20
20

Economy and Development

Home All GK Test Economy and Development
Question 1 of 20
00:00:00
Correct 0
Wrong 0
Answered 0
Skipped 0
Left 0
Score 0
GK Test

Ready to start?

Check the marking, choose when to see the answers, then press Start. The timer starts when you press Start.

Questions
20
Time
10 min
Full mark
40
Pass mark
20
  • +2 for each correct answer
  • −0.4 for each wrong answer
  • 0 for skipped questions
When do you want to see the answers?

नेपालको सबै भन्दा अग्लो स्थानमा हुने धानखेती कुन हो, जुन जुम्लामा हुने गर्छ ?

मार्सी
अनादि
बासमती
मोटो चामल

काठमाडौँ – कोदारी राजमार्गको नाम के हो जुन ११४ कि. मी. लामो छ ?

Araniko Highway
Pirthivi Highway
Mahendra Highway
Madan Bhandari Highway

काठमाडौँ-हेटौंडा रोपवे (Ropeway)को लम्बाई कती रहेको छ ?

42 Kilometer
47 Kilometer
53 Kilometer
57 Kilometer

नेपालको सबै भन्दा ठुलो औधोगिक क्षेत्र कुन हो ?

Hetauda
Saptari
Dhadhing
Siraha

नेपालको पहिलो सिंचाई आयोजना कुन हो ?

चन्द्र नहर
जुद्ध नहर
पृथ्वी नहर
त्रि-चन्द्र नहर

योजना आयोग को गठन सबै भन्दा पहिले कहिले भएको हो?

BS 2013
BS 2017
BS 2046
BS 2007

Ringgit कुन देशको मुद्रा हो?

Malaysia
Qatar
UAE
Saudi Arabia

Sustainable Development (दिगो विकाश) कसको अवधारणा हो ?

Gro Harlem Brundtland
Ronald Reagan
Henry Wilingtom
Henry Dunant

स्लेट (Slate) को लागी नेपालको कुन जिल्ला प्रसिद्ध छ ?

Tanahun
Chitwan
Taplejung
Bajura

विश्वको पहिलो नगदे बाली के लाई मानिन्छ ?

चिया
सुर्ती
उखु
मकै

नर्वेको मुद्रालाई के भनिन्छ ?

Kroner
Riyal
Yen
Euro

सन् 2013मा संसारका अर्बपतिहरु मध्ये 1342 औ नम्बरमा पर्न सफल नेपाली को हुन् ?

Binod Chaudhary
Roop Jyoti
Prabhu Sumsher Ja.Ba.Ra.
Shekhar Kumar Golcha

टिमुर खेतीको लागी प्रसिद्ध जिल्ला कुन हो ?

Salyan
Banke
Rolpa
Jumla

महेन्द्र राजमार्गले तराईको एउटा जिल्ला छुदैन, त्यो कुन जिल्ला हो ?

Parsa
Bara
Dhanusa
Saptari

नेपालको सबै भन्दा ठुलो दातृराष्ट्र कुन हो ?

Japan
India
Singapore
United Kingdom

22,500 मेगावाटको जलविद्युत आयोजना थ्री गोर्जेज कुन देशमा पर्दछ ?

China
Vietnam
South Korea
Japan

नेपालमा सबैभन्दा बढी पाटेबाघ पाइने राष्ट्रिय निकुञ्ज कुन हो ?

Chitwan National Park
Bardia National Park
Shivapuri National Park
Khaptad National Park

नेपालको प्रमुख खाधान्न बाली कुन हो?

धान
मकै
कोदो
गहुँ

प्रसिद्ध पर्यटकीय स्थल सौराहा कुन जिल्लामा रहेको छ ?

Chitwan
Parsa
Nawalpur
Bara

रेड पाण्डाका लागी प्रसिद्ध निकुञ्ज कुन हो ?

Langtang National Park
Sagarmatha National Park
Rara National Park
Khaptad National Park

0 out of 0 Pass mark 0

Scorecard

Correct answers 0 × 0 +0
Wrong answers 0 × 0 −0
Skipped / not attempted 0 × 0 0
Grand total 0
Accuracy
0%
Time taken
0:00
Questions seen
0/0
↻ Play Again All GK Tests
Answer sheet

Check your answers

    No questions here.

    यस Category : Economy and Development को बारेमा केहि जानकारी

    Numbering System

    अंक तालिका यस प्रकार रहने छ:

    • प्रत्यक प्रश्नको 2 अंक रहनेछ
    • 20 प्रश्नको कुल 40 अंक हुने छ
    • पास गर्नलाई आधा अर्थात 20 अंक जरुरी पर्दछ
    • प्रत्यक सही उत्तरको लागी 2 अंक प्राप्त हुने छ
    • प्रत्यक गलत उत्तरको लागी -20% (-0.40) अंक काटिने छ
    • छोडिएका प्रत्यक प्रश्नहरुको अंक आउने पनी छैन र काटिने पनी छैन
    • एक प्रश्न बराबर 30 सेकेन्डको समय दिएको छ

    About Test

    यस समूह अन्तर्गत हामी संग जम्मा 91 वटा प्रश्नहरु छन्। जस मध्ये randomly 20 ओटा प्रश्नहरु तपाईलाई सोधिने छ। प्रत्यक प्रश्नको कम्तिमा 2 वा 2 भन्दा धेरै option हरु दिईने छ, जसमध्य एक सही र अन्य गलत उत्तरहरु हुन्छन।

    प्रश्नहरुको छनोट गर्दा लोक सेवा लगायत अन्य सरकारी जागीरको लागी तयारी गरी रहनु भएका हरुलाई सहयोग हुने खालका प्रश्नहरुलाई प्राथमिकता दिएका छौ, यदपि केहि प्रश्नहरु सामान्य ज्ञान संग पनि सम्बन्धित छन्।

    समय संगसंगै केहि प्रश्नहरुको औचित्य पनि समाप्त हुन्छन्, त्यस्तो अवस्थामा मैले ति प्रश्नहरुलाई सम्भव भए सम्म हटाउने गरेको छु र संगसंगै केहि प्रश्नको उत्तर पनि परिमार्जन गर्नु पर्ने हुन्छ। समय मिले सम्म मैले यी कुराहरु केलाई रहेको हुन्छु, यदपि कहिँ कतै गल्ती भने हुन सक्छ। यस्तो अवस्थामा तपाईहरुको सहयोग महत्त्वपूर्ण हुन्छ। प्रश्न या उत्तर केही गलत छ भने, हरेक प्रश्नको तल रहेको Report an issue with this question मा click गरेर मलाई सुझाब पठाउन सक्नु हुन्छ।

    This website uses cookies (also third-party cookies) to provide you a better navigation experience. By closing this banner, scrolling this page or by clicking any of its elements, you agree to the use of cookies.

    Learn More I accept