Online GK Nepal

In our website, Online GK Nepal we share information and articles through online platform. You can test your General Knowledge by playing GK Test under different categories, read interesting and knowledgeable articles, know more about popular personalities around the world. Any questions and feedback, please write to us.

Online GK Tests

Profiles

GK Notes

write.nrs@gmail.com

Public Administration and Politics

Home / All GK Test / Public Administration and Politics

601
2
20
20
Question No. 1/20
  • Correct 0
  • Wrong 0
  • Skipped 0
  • Score 0
  • राष्ट्रिय मानवअधिकार आयोगको स्थापना कहिले भएको हो?

    2057 Jestha 13
    2058 Jestha 18
    2056 Baishak 2
    2063 Baishak 11
    Skip Next Finish
  • प्रदेश – १ को नाम के हो ?

    Koshi Province
    Sagarmatha Province
    Purbanchal Province
    Birat Province
    Skip Next Finish
  • Madhesh प्रदेशको राजधानी कुन हो ?

    Janakpur
    Biratnagar
    Birgunj
    Hetauda
    Skip Next Finish
  • हालसम्म U.N.O. का 5 जना महासचिबले नेपालको भ्रमण गरेका छन् भने कती जनाले लुम्बिनीको पनि भ्रमण गरेका छन्?

    2
    1
    4
    3
    Skip Next Finish
  • नेपालमा रास्ट्रपति हुन कती उमेर पुगेको हुनु पर्दछ ?

    45
    35
    32
    50
    Skip Next Finish
  • बागमती प्रदेशको प्रथम मुख्य मन्त्री को हुन् ?

    डोरमणि पौडेल
    त्रिलोचन भट्ट
    महेन्द्र बहादुर शाही
    शेरधन राई
    Skip Next Finish
  • प्रदेश न. 2 का लागी त्यहाँको संसदले 2078 माघ 3 गते कुन नाम पारित गर्यो ?

    Madesh
    Janak
    Mithila
    Terai
    Skip Next Finish
  • राणा र नेपाली काँग्रेस मिलेर बनेको संयुक्त सरकारको गृह मन्त्रि को थिए ?

    बिपी कोइराला
    सुवर्ण समशेर
    बबर सम्सेर
    गणेशमान सिंह
    Skip Next Finish
  • Gandaki प्रदेशको राजधानी कुन हो ?

    Pokhara
    Kathmandu
    Gorkha
    Baglung
    Skip Next Finish
  • नेपालको तेस्रो उप-राष्ट्रपति को हुन् ?

    रामसहायप्रसाद यादव
    अस्टलक्ष्मी शाक्य
    उपेन्द्र यादव
    नन्द किशोर पुन
    Skip Next Finish
  • प्रहरी महानिरीक्षक विवादमा महा-अभियोग लगाइएको प्रधानन्यायधिश को हुन् ?

    शेरबहादुर देउबा प्रधानमन्त्री हुदा लगाइएको सो महाअभियोग सर्वच्च अदालतले खारेज गरेको थियो।

    Sushila Karki
    Ram Kumar Shah
    Min Bahadur Rayamajhi
    Gopal Prasad Parajuli
    Skip Next Finish
  • Sudurpashchim प्रदेशको राजधानी कुन हो ?

    Godawari
    Biratnagar
    Pokhara
    Sunsari
    Skip Next Finish
  • Who is the first governor of Karnali Province?

    Durga Keshar Khanal
    Dev Raj Joshi
    Dharmanath Yadav
    Hari Shankar Mishra
    Skip Next Finish
  • एमाले उपाध्यक्ष, संबिधानबिध एवं पूर्व सभामुख सुवास नेम्वाङको हृदयघातका कारण कहिले निधन भएको थियो ?

    26 Bhadra 2080
    15 Bhadra 2080
    23 Shrawan 2080
    28 Jestha 2080
    Skip Next Finish
  • नेपालमा जेठ 15 गते राष्ट्रिय दिवस मनाइन्छ भने बिदेशी नियोग र दुतावासमा कुन दिन राष्ट्रिय दिवस मनाइन्छ?

    May 28
    September 15
    January 21
    April 21
    Skip Next Finish
  • जन्ममिति विवादका कारण न्यायपरिषद सचिवले पदमा नरहेको सूचना निकालेर बर्खास्त गरियका प्रधान न्यायाधिसको हुन् ?

    Gopal Prasad Parajuli
    Kalyan Shrestha
    Anup Raj Sharma
    Damodar Prasad Sharma
    Skip Next Finish
  • बि.स. 2079 मा सम्पन्न भएको स्थानीय चुनावमा काठमाडौँ महा-नगरपालिकाको उप-मेयर पदमा बिजयी भएकी सुनिता डंगोलले कुन पार्टी बाट चुनाब लडेकी थिईन?

    ने.क.पा एमाले
    नेपाली कांग्रेस
    स्वतन्त्र
    बिबेकशील साझा
    Skip Next Finish
  • प्रदेश न. २ को प्रथम मुख्य मन्त्री को हुन् ?

    लालबाबु राउत
    पृथ्वी सुब्बा गुरुङ्ग
    शेरधन राई
    महेन्द्र बहादुर शाही
    Skip Next Finish
  • बि.स. २०८० बैशाखमा भएको उप-निर्वाचन कति क्षेत्रमा भएको थियो ?

    3
    5
    2
    4
    Skip Next Finish
  • Who is the first governor of Province No. 2?

    Ratneshwar Lal Kayastha
    Bishnu Prasad Prasain
    Govinda Prasad Kalauni
    Ganga Prasad Yadav
    Skip Next Finish

Congratulations!!!

You have Passed the Test

Sorry!!!

You could not Pass the Test

Your Final Score is:

  • No. of Questions: 20
  • Full Mark: 40
  • Pass Mark: 20
  • For each Correct Answer: 2
  • No. of Correct Answer:
  • Total Score for Correct Answer:
  • For each Wrong Answer: -
  • No. of Wrong Answer:
  • Deduction for Wrong Answer: -
  • No. of Skipped Questions:
Grand Total:

Send Us Feedback on Questions

    यस Category : Public Administration and Politics को बारेमा केहि जानकारी

    यस समूह अन्तर्गत हामी संग जम्मा 120 वटा प्रश्नहरु छन्। जस मध्ये randomly २० ओटा प्रश्नहरु तपाईलाई सोधिने छ। प्रत्यक प्रश्नको कम्तिमा २ वा २ भन्दा धेरै option हरु दिईने छ, जसमध्य एक सही र अन्य गलत उत्तरहरु हुन्छन।

    प्रश्नहरुको छनोट गर्दा लोक सेवा लगायत अन्य सरकारी जागीरको लागी तयारी गरी रहनु भएका हरुलाई सहयोग हुने खालका प्रश्नहरुलाई प्राथमिकता दिएका छौ, यदपि केहि प्रश्नहरु सामान्य ज्ञान संग पनि सम्बन्धित छन्।

    समय संगसंगै केहि प्रश्नहरुको औचित्य पनि समाप्त हुन्छन्, त्यस्तो अवस्थामा मैले ति प्रश्नहरुलाई सम्भव भए सम्म हटाउने गरेको छु र संगसंगै केहि प्रश्नको उत्तर पनि परिमार्जन गर्नु पर्ने हुन्छ। समय मिले सम्म मैले यी कुराहरु केलाई रहेको हुन्छु, यदपि कहिँ कतै गल्ती भने हुन सक्छ। यस्तो अवस्थामा तपाईहरुको सहयोग महत्त्वपूर्ण हुन्छ। प्रश्न या उत्तर केही गलत छ भने, हरेक प्रश्नको तल रहेको Any feedback on this question? मा click गरेर मलाई सुझाब पठाउन सक्नु हुन्छ।

    Select A Test

    Copyright © Online GK Nepal : 2022 - 2024

    Design and Developed by: Navaraj Subedi

    Computer Science and Technology : 35
    Current Affairs : 23
    Economy and Development : 73
    Geography and Population : 113
    History, Culture and Arts : 145
    Miscellaneous : 128
    Public Administration and Politics : 120