600
2
20
20
Online GK Nepal

Public Administration and Politics

Home All GK Test Public Administration and Politics
Question No. 1/20
Correct 0
Wrong 0
Skipped 0
Score 0
दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओलले ‘मार्सल ल’ को घोषणा कहिले गरेका हुन् ?
December 03, 2024
November 07, 2024
December 21, 2024
November 20, 2024
Skip Next Finish
भारतको प्रथम महिला रास्ट्रपति को हुन् ?
Pratibha Patil
Sonia Gandhi
Droupadi Murmu
Indira Gandhi
Skip Next Finish
लोकसेवा आयोगका प्रथम अध्यक्ष को हुन् ?
अनिरुद्र प्रसाद सिंह
बबर सम्सेर
माधव प्रसाद रेग्मी
हरी प्रसाद प्रधान
Skip Next Finish
दोस्रो जन-आन्दोलन कहिले समापन भयो?
2063 Baishak 11
2063 Ashoj 22
2062 Chaitra 24
2063 Falgun 7
Skip Next Finish
नेपालको प्रदेश सभा कति सदनात्मक हुने व्यवस्था छ ?
1
2
3
4
Skip Next Finish
बि.स. २०८० बैशाखमा के कारणले गर्दा तनहुँ जिल्लामा उप-निर्वाचन भएको थियो ?
त्यहाँको संसद रास्ट्रपति भएर
त्यहाँको संसद उप-रास्ट्रपति भएर
त्यहाँको संसदको पुन-नागरिकता लिएको प्रक्रिया नमिलेर
त्यहाँको संसदको निधन भएर
Skip Next Finish
2078 मंसिरमा भएको नेपाली काँग्रेसको महाधिबेसनमा महामन्त्री पदमा निर्वाचित हुने को को हुन् ?
Gagan Thapa and Bishwa Prakash Sharma
Gagan Thapa and Pradip Paudel
Pradip Paudel and Minendra Rijal
Bishwa Prakash Sharma and Minendra Rijal
Skip Next Finish
२०७९ मंसिर मा सम्पन्न भएको प्रतिनिधि सभाको चुनाबमा कुन पुर्व प्रधानमन्त्रिको पराजय भएको थियो ?
Jhalnath Khanal
KP Oli
Bal Krishna Khand
Bijay Kumar Gachhadar
Skip Next Finish
Who is the first President of Russia?
Boris Yeltsin
Vladimir Putin
Dmitry Medvedev
Alexander Rutskoy
Skip Next Finish
प्रदेश न. १ को प्रथम मुख्य मन्त्री को हुन् ?
शेरधन राई
पृथ्वी सुब्बा गुरुङ्ग
शंखर पोख्रेल
लालबाबु राउत
Skip Next Finish
नेपाल धर्म निरपेक्ष राष्ट्र कहिले घोषणा भयो ?
2063 Jestha 4
2058 Jestha 18
2064 Jestha 19
2060 Chaitra 24
Skip Next Finish
संबिधानसभा निर्वाचनमा प्रत्यक्ष र समानुपातिक गरी कती सिट थिए ?
601
502
505
205
Skip Next Finish
सर्वप्रथम नगरगान घोषणा गर्ने नगरपालिका कुन हो ?
तिलोत्तमा नगरपालिका
रत्ननगर नगरपालिका
किर्तिपुर नगरपालिका
ब्यास नगरपालिका
Skip Next Finish
नेपाल विद्युत प्राधिकरणको प्रबन्ध निर्देशक हुदै “भौतिक पूर्वाधार तथा यातायात” मन्त्री बन्ने को हुन् ?
Kul Man Ghising
Hitendra dev Shakya
Manoj Silwal
Deepak Khadka
Skip Next Finish
तल दिएको तस्बिर कुन पुर्व प्रधानमन्त्रिको हो ?
General Knowledge Image
Click on image to enlarge it.
Krishna Prasad Bhattarai
BP Koirala
Sher Bhadur Deuba
Man Mohan Adhikari
Skip Next Finish
तल दिएको तस्बिर कसको हो ?
General Knowledge Image
Click on image to enlarge it.
Ganesh Man Singh
Sushi Koirala
Prakash Man Singh
Lokendra Bahadur Chand
Skip Next Finish
चीनलाई सार्क राष्ट्रमा आबद्ध गर्न प्रस्ताब गर्ने राष्ट्र कुन हो ?
Nepal
Sri Lanka
Maldives
Pakistan
Skip Next Finish
2078 मंसिरमा भएको नेपाली काँग्रेसको महाधिबेसनमा महामन्त्री पदमा पराजित भएपछि नैतिकताको आधारमा रक्षामन्त्रि पदबाट राजिनामा दिने को हुन् ?
Minendra Rijal
Bal Krishna Khand
Arjun Narsingh KC
Bal Bahadur KC
Skip Next Finish
शाही नेपाली सेना लाई कहिले बाट नेपाली सेना भन्न थालियो ?
2063 Jestha 4
2065 Jestha 15
2058 Jestha 19
2063 Baishak 11
Skip Next Finish
Lumbini प्रदेशको राजधानी कुन हो ?
Deukhuri
Parasi
Lumbini
Bhairihawa
Skip Next Finish
No. of Questions
20
Full Mark
40
Pass Mark
20
Mark for each correct answer
2
Deduction for each wrong answer
-0.4

Congratulations!!!

You have Passed the Test

Your Final Score is:

Sorry!!!

You could not Pass the Test

Your Final Score is:

  • No. of Correct Answer:
  • Total Score for Correct Answer:
  • No. of Wrong Answer:
  • Deduction for Wrong Answer: -
  • No. of Skipped Questions:
  • Total no. of questions played:
Grand Total:

Send Us Feedback on Questions

    यस Category : Public Administration and Politics को बारेमा केहि जानकारी

    यस समूह अन्तर्गत हामी संग जम्मा 161 वटा प्रश्नहरु छन्। जस मध्ये randomly २० ओटा प्रश्नहरु तपाईलाई सोधिने छ। प्रत्यक प्रश्नको कम्तिमा २ वा २ भन्दा धेरै option हरु दिईने छ, जसमध्य एक सही र अन्य गलत उत्तरहरु हुन्छन।

    • प्रत्यक प्रश्नको २ अंक रहनेछ
    • २० प्रश्नको कुल ४० अंक हुने छ
    • पास गर्नलाई आधा अर्थात २० अंक जरुरी पर्दछ
    • प्रत्यक सही उत्तरको लागी २ अंक प्राप्त हुने छ
    • प्रत्यक गलत उत्तरको लागी -२०% (-०.४०) अंक काटिने छ
    • छोडिएका प्रत्यक प्रश्नहरुको अंक आउने पनी छैन र काटिने पनी छैन
    • एक प्रश्न बराबर 30 सेकेन्डको समय दिएको छ

    प्रश्नहरुको छनोट गर्दा लोक सेवा लगायत अन्य सरकारी जागीरको लागी तयारी गरी रहनु भएका हरुलाई सहयोग हुने खालका प्रश्नहरुलाई प्राथमिकता दिएका छौ, यदपि केहि प्रश्नहरु सामान्य ज्ञान संग पनि सम्बन्धित छन्।

    समय संगसंगै केहि प्रश्नहरुको औचित्य पनि समाप्त हुन्छन्, त्यस्तो अवस्थामा मैले ति प्रश्नहरुलाई सम्भव भए सम्म हटाउने गरेको छु र संगसंगै केहि प्रश्नको उत्तर पनि परिमार्जन गर्नु पर्ने हुन्छ। समय मिले सम्म मैले यी कुराहरु केलाई रहेको हुन्छु, यदपि कहिँ कतै गल्ती भने हुन सक्छ। यस्तो अवस्थामा तपाईहरुको सहयोग महत्त्वपूर्ण हुन्छ। प्रश्न या उत्तर केही गलत छ भने, हरेक प्रश्नको तल रहेको Any feedback on this question? मा click गरेर मलाई सुझाब पठाउन सक्नु हुन्छ।

    This website uses cookies (also third-party cookies) to provide you a better navigation experience. By closing this banner, scrolling this page or by clicking any of its elements, you agree to the use of cookies.

    Learn More I accept