600
2
20
20

History, Culture and Arts

Home All GK Test History, Culture and Arts
Question 1 of 20
00:00:00
Correct 0
Wrong 0
Answered 0
Skipped 0
Left 0
Score 0
GK Test

Ready to start?

Check the marking, choose when to see the answers, then press Start. The timer starts when you press Start.

Questions
20
Time
10 min
Full mark
40
Pass mark
20
  • +2 for each correct answer
  • −0.4 for each wrong answer
  • 0 for skipped questions
When do you want to see the answers?

प्रथम बिश्वयुद्धको समाप्ती कुन सन्धि गरे पछि भएको हो ?

Versailles treaty
Warsaw treaty
Treaties of Trianon, Sèvres, and Lausanne
Woodrow Wilson and the Fourteen Points

संस्मरण संग्रह ‘आमा, सपना र ताराहरु’ का लेखक को हुन् ?

लेखक राजनीतिज्ञ हुन्।
ईश्वर पोखरेल
विद्यादेवी भण्डारी
प्यारजंग थापा
उमेश मैनाली

भक्तपुरका अन्तिम मल्ल राजा को हुन् ?

Ranajit Malla
Jagat Prakasha Malla
Bhupatindra Malla
Jitamitra Malla

हनुमान कसका परम भक्त हुन् ?

Ram
Krishna
Buddha
Brahma

नेपालको सबै भन्दा ठुलो मन्दिर कुन हो ?

(आकार अनुसार)
Janaki Mandir
Pashupatinath Mandir
Changunarayan Mandir
Krishna Mandir

Cross matching of King and Queen of Nepal.

General Knowledge Image
Click on the image to enlarge it.
A3, B1, C2, D4
A3, B2, C4, D1
A4, B1, C4, D3
A2, B3, C4, D1

सहिद दशरथ चन्दलाई कहिले फाँसी / मृत्युदण्ड दिएको थियो ?

B.S. 1997 Magh 15
B.S. 1991 Magh 18
B.S. 1993 Bhadra 5
B.S. 1999 Jestha 19

The Story of My Experiments with Truth पुस्तकका लेखक को हुन् ?

Mahatma Gandhi
Nelson Mandela
Abraham Lincoln
Mother Teresa

तल दिएको तस्बिर कसको हो ?

General Knowledge Image
Click on the image to enlarge it.
Barack Obama
Donald Trump
Joe Biden
Bill Clinton

साप्ताहिक रुपमा प्रकाशित हुने गोरखापत्र कहिले देखी दैनिकी भएको हो ?

2017 Falgun 07
2017 Poush 01
2007 Kartik 18
2019 Shrawan 27

इतिहास सिरोमणि भनेर कसलाई चिनिन्छ?

Baburam Acharya
Laxmi Prasad Devkota
King Mahendra
Jung Bahadur Rana

प्रसिद्ध गढी “उपरदाङगढी” कुन जिल्लामा पर्छ ?

Chitwan
Nuwakot
Sindhuli
Dolpa

भगवान गौतम बुद्धको छोराको नाम के हो ?

Rahul
Shyam
Krishna
Ashok

बालकको सालनाल काट्ने चलन कुन राजाले चलाएका हुन् ?

अन्शुबर्मा
राम शाह
प्रताप मल्ल
कुलमण्डन शाह

How many heritages of Nepal have been included in the World Heritage Sites?

10
8
7
12

सगरमाथा (Mount Everest)को नामकरण गर्ने Sir. George Everest कुन देशका नागरिक हुन् ?

England
Norway
New Zealand
Germany

दरबार हाई-स्कूल सर्वसाधारणको लागी खुल्ला गर्ने को हुन् ?

बिर सम्सेर
जंग बहादुर
राजा राजेन्द्र बिर बिक्रम
राजा पृथ्वी बिर बिक्रम

दोस्रो विश्वयुद्ध पछी सन् 1965 मा बोर्नियो युद्धमा Victoria Cross (VC) प्राप्त गर्ने नेपाली को हुन् ?

Ram Bahadur Limbu
Agam Singh Rai
Netra Bahadur Thapa
Lal Bahadur Thapa

स्वर्गका राजा इन्द्र कसको सन्तान हुन् ?

कश्यप ऋषि
भरद्वाज ऋषि
महर्षि गौतम
विश्वामित्र ऋषि

मोहनदास करमचन्द गान्धीलाई “महात्मा गान्धी” भनेर कसले उपाधी दिएका हुन् ?

Rabindra Nath Tagore
Jawaharlal Nehru
Dr. Rajendra Prasad Pandit
Subhash Chandra Bose

0 out of 0 Pass mark 0

Scorecard

Correct answers 0 × 0 +0
Wrong answers 0 × 0 −0
Skipped / not attempted 0 × 0 0
Grand total 0
Accuracy
0%
Time taken
0:00
Questions seen
0/0
↻ Play Again All GK Tests
Answer sheet

Check your answers

    No questions here.

    यस Category : History, Culture and Arts को बारेमा केहि जानकारी

    Numbering System

    अंक तालिका यस प्रकार रहने छ:

    • प्रत्यक प्रश्नको 2 अंक रहनेछ
    • 20 प्रश्नको कुल 40 अंक हुने छ
    • पास गर्नलाई आधा अर्थात 20 अंक जरुरी पर्दछ
    • प्रत्यक सही उत्तरको लागी 2 अंक प्राप्त हुने छ
    • प्रत्यक गलत उत्तरको लागी -20% (-0.40) अंक काटिने छ
    • छोडिएका प्रत्यक प्रश्नहरुको अंक आउने पनी छैन र काटिने पनी छैन
    • एक प्रश्न बराबर 30 सेकेन्डको समय दिएको छ

    About Test

    यस समूह अन्तर्गत हामी संग जम्मा 200 वटा प्रश्नहरु छन्। जस मध्ये randomly 20 ओटा प्रश्नहरु तपाईलाई सोधिने छ। प्रत्यक प्रश्नको कम्तिमा 2 वा 2 भन्दा धेरै option हरु दिईने छ, जसमध्य एक सही र अन्य गलत उत्तरहरु हुन्छन।

    प्रश्नहरुको छनोट गर्दा लोक सेवा लगायत अन्य सरकारी जागीरको लागी तयारी गरी रहनु भएका हरुलाई सहयोग हुने खालका प्रश्नहरुलाई प्राथमिकता दिएका छौ, यदपि केहि प्रश्नहरु सामान्य ज्ञान संग पनि सम्बन्धित छन्।

    समय संगसंगै केहि प्रश्नहरुको औचित्य पनि समाप्त हुन्छन्, त्यस्तो अवस्थामा मैले ति प्रश्नहरुलाई सम्भव भए सम्म हटाउने गरेको छु र संगसंगै केहि प्रश्नको उत्तर पनि परिमार्जन गर्नु पर्ने हुन्छ। समय मिले सम्म मैले यी कुराहरु केलाई रहेको हुन्छु, यदपि कहिँ कतै गल्ती भने हुन सक्छ। यस्तो अवस्थामा तपाईहरुको सहयोग महत्त्वपूर्ण हुन्छ। प्रश्न या उत्तर केही गलत छ भने, हरेक प्रश्नको तल रहेको Report an issue with this question मा click गरेर मलाई सुझाब पठाउन सक्नु हुन्छ।

    This website uses cookies (also third-party cookies) to provide you a better navigation experience. By closing this banner, scrolling this page or by clicking any of its elements, you agree to the use of cookies.

    Learn More I accept