600
2
20
20
Online GK Nepal

Geography and Population

Home All GK Test Geography and Population
Question No. 1/20
Correct 0
Wrong 0
Skipped 0
Score 0
इजरायललाई मान्यता दिने पहिलो देश कुन हो?
USA
United Kingdom
France
Canada
Skip Next Finish
नेपालको सबै भन्दा ठुलो नदी कुन हो ?
कोशी
नारायणी
सेती
कर्णाली
Skip Next Finish
Which is the third smallest country in the world?
Nauru
Zimbabwe
Congo
Thailand
Skip Next Finish
Which is the capital of Ukraine?
Kyiv
Kharkiv
Donetsk
Odesa
Skip Next Finish
Myanmar को पुरानो नाम के हो ?
Burma
Nagaland
Sikim
Gangtok
Skip Next Finish
नेपालको पुर्व – पश्चिमको औसत लम्बाई कती छ ?
885 KM
905 KM
865 KM
1005 KM
Skip Next Finish
Which is the Capital of Finland?
Helsinki
Dublin
Oulu
Bodo
Skip Next Finish
Which is the capital of Mali?
Bamako
Gao
Timbuktu
Central Mali
Skip Next Finish
प्राकृतिक बिज्ञान संग्राहलय कहाँ रहेको छ ?
Swayambhu, Kathmandu
Sauraha, Chitwan
Pokhara, Kaski
Ghale Gaun, Lamjung
Skip Next Finish
Below image is the map of which country?
General Knowledge Image
Click on the image to enlarge it.
Argentina
Brazil
Chile
Mexico
Skip Next Finish
काठमाडौँबाट सबै भन्दा नजिकको राजधानी सहर कुन हो ?
Thimpu
Dhaka
New Delhi
Colombo
Skip Next Finish
कालो छिद्र (black hole) त्यस्तो आकाशीय पिण्ड हो जसबाट प्रकाश समेत उम्कन सक्दैन र कालो देखिन्छ, यसो हुनुको कारण तलको मध्य कुन हो ?
यसको गुरुत्वाकर्षण धेरै भएर
यसको आकार धेरै सानो भएर
यसको आकार धेरै ठुलो भएर
यसको गुरुत्वाकर्षण थोरै भएर
Skip Next Finish
Which is the capital of Saudi Arabia?
Riyadh
Jeddah
Dammam
Mecca
Skip Next Finish
विश्वकै अग्लो हिमाल सगरमाथा नेपालको कुन प्रदेशमा पर्दछ ?
Koshi
Bagmati
Karnali
Lumbini
Skip Next Finish
This is the flag of which Country?
General Knowledge Image
Click on the image to enlarge it.
Vietnam
China
Cambodia
Russia
Skip Next Finish
Eritrea देश कुन महादेशमा पर्दछ ?
Africa
Asia
North America
South America
Skip Next Finish
सुर्य ग्रहण कुन दिनमा लाग्दछ ?
औंशी
पुर्णिमा
एकादशी
नवमी
Skip Next Finish
Which is the capital of Brazil?
Brasilia
Rio de Janeiro
São Paulo
Salvador
Skip Next Finish
Which is the highly Populated country in the world?
सन् २०२४ को पछिल्लो डाटाअनुसार यस प्रश्नको उत्तर सुधार गरिएको छ।
India
Greenland
Russia
China
Skip Next Finish
नेपालको सबै भन्दा उत्तर विन्दुमा रहेको जिल्ला कुन हो ?
Humla
Taplejung
Sindhupalchok
Manang
Skip Next Finish
No. of Questions
20
Full Mark
40
Pass Mark
20
Mark for each correct answer
2
Deduction for each wrong answer
-0.4

Congratulations!!!

You have Passed the Test

Your Final Score is:

Sorry!!!

You could not Pass the Test

Your Final Score is:

  • No. of Correct Answer:
  • Total Score for Correct Answer:
  • No. of Wrong Answer:
  • Deduction for Wrong Answer: -
  • No. of Skipped Questions:
  • Total no. of questions played:
Grand Total:

Send Us Feedback on Questions

    यस Category : Geography and Population को बारेमा केहि जानकारी

    यस समूह अन्तर्गत हामी संग जम्मा 147 वटा प्रश्नहरु छन्। जस मध्ये randomly २० ओटा प्रश्नहरु तपाईलाई सोधिने छ। प्रत्यक प्रश्नको कम्तिमा २ वा २ भन्दा धेरै option हरु दिईने छ, जसमध्य एक सही र अन्य गलत उत्तरहरु हुन्छन।

    • प्रत्यक प्रश्नको २ अंक रहनेछ
    • २० प्रश्नको कुल ४० अंक हुने छ
    • पास गर्नलाई आधा अर्थात २० अंक जरुरी पर्दछ
    • प्रत्यक सही उत्तरको लागी २ अंक प्राप्त हुने छ
    • प्रत्यक गलत उत्तरको लागी -२०% (-०.४०) अंक काटिने छ
    • छोडिएका प्रत्यक प्रश्नहरुको अंक आउने पनी छैन र काटिने पनी छैन
    • एक प्रश्न बराबर 30 सेकेन्डको समय दिएको छ

    प्रश्नहरुको छनोट गर्दा लोक सेवा लगायत अन्य सरकारी जागीरको लागी तयारी गरी रहनु भएका हरुलाई सहयोग हुने खालका प्रश्नहरुलाई प्राथमिकता दिएका छौ, यदपि केहि प्रश्नहरु सामान्य ज्ञान संग पनि सम्बन्धित छन्।

    समय संगसंगै केहि प्रश्नहरुको औचित्य पनि समाप्त हुन्छन्, त्यस्तो अवस्थामा मैले ति प्रश्नहरुलाई सम्भव भए सम्म हटाउने गरेको छु र संगसंगै केहि प्रश्नको उत्तर पनि परिमार्जन गर्नु पर्ने हुन्छ। समय मिले सम्म मैले यी कुराहरु केलाई रहेको हुन्छु, यदपि कहिँ कतै गल्ती भने हुन सक्छ। यस्तो अवस्थामा तपाईहरुको सहयोग महत्त्वपूर्ण हुन्छ। प्रश्न या उत्तर केही गलत छ भने, हरेक प्रश्नको तल रहेको Any feedback on this question? मा click गरेर मलाई सुझाब पठाउन सक्नु हुन्छ।

    This website uses cookies (also third-party cookies) to provide you a better navigation experience. By closing this banner, scrolling this page or by clicking any of its elements, you agree to the use of cookies.

    Learn More I accept