600
2
20
20
Online GK Nepal

Miscellaneous

Home All GK Test Miscellaneous
Question No. 1/20
Correct 0
Wrong 0
Skipped 0
Score 0
बर्ष व्यक्तिको सुची कुन पत्रिकाले प्रकाशन गर्छ ?
Time Magazine
Forbes Magazine
New York Times
Guinness World Records
Skip Next Finish
महात्मा गान्धीको जन्म कहिले भएको थियो ?
1869 Oct 2
1881 Nov 2
1873 Dec 15
1858 Jul 28
Skip Next Finish
नेपालले कहिले UNO को सदस्यता प्राप्त गरेको हो ?
Dec 14, 1955 AD
Dec 25, 1967 AD
Dec 28, 1947 AD
Dec 05, 1977 AD
Skip Next Finish
बाराक ओबामाले कहिले देखी कहिले सम्म रास्ट्रपतिका रुपमा शासन गरेका थिए?
2009 AD - 2017 AD
2008 AD - 2016 AD
2012 AD - 2020 AD
2010 AD - 2020 AD
Skip Next Finish
News 24 Channel मा लगातार ६२ घण्टा १२ मिनेट Talk Show चलाउने प्रस्तोता को हुन् ?
Rabi Lamichhane
Rishi Dhamala
Suraj Singh Thakuri
Bhusan Dahal
Skip Next Finish
भजन शिरोमणी भक्तराज आचार्यको जन्मस्थान कहाँ हो ?
Dhankuta
Okhaldhunga
Sankhuwasabha
Ramechhap
Skip Next Finish
शुन्य समय पुस्तकका लेखक को हुन्?
Yuvraj Ghimire
Rabindra Mishra
Ram Chandra Paudel
Basanta Chaudhary
Skip Next Finish
बराक ओबामाको पत्नीको नाम के हो ?
Michelle Robinson
Ann Dunham
Hillary Clinton
Kamala D. Harris
Skip Next Finish
Agricultural Revolution and Socialism (कृषि क्रान्ति र समाजबाद) पुस्तकका लेखक को हुन्?
Ram Chandra Paudel
Narayan Kaji Shrestha
Narayan Man Bijukchhe
Arjun Narasingha K.C.
Skip Next Finish
Vitamin A को कमी भएमा कुन रोग लाग्छ ?
रतन्धो
सुस्त मनस्थिति
कान नसुन्ने
छारे रोग
Skip Next Finish
सबै भन्दा धेरै लामो समय सम्म गर्वाधरण गर्ने प्राणी कुन हो ?
हात्ती
घोडा
बाख्री
कुकुर
Skip Next Finish
रातो रक्त कोष (Red Blood Cells) कहाँ विकसित हुन्छ?
Bone marrow
Heart
Liver
Intestine
Skip Next Finish
सन् 2023 को G20 राष्ट्रहरुको सम्मेलन कहाँ भएको थियो ?
New Delhi, India
Calcutta, India
Dhaka, Bangladesh
Tokyo, Japan
Skip Next Finish
९ साउन २०८१ मा मर्मतका लागी पोखरा जान लागेको कुन विमान त्रिभुवन विमानस्थलमा दुर्घटना भएको थियो ?
Saurya Airlines
Yeti Airlines
Buddha Air
Shree Airlines
Skip Next Finish
सन् 2025 को ICC Champions Trophy कुन देशले आयोजना गर्यो ?
Pakistan
India
Bangladesh
Sri Lanka
Skip Next Finish
बाराक ओबामाको जन्म कहाँ भएको थियो?
उनको जन्म सन् १९६१ मा भएको हो।
Hawaii, U.S.
Texas, U.S.
Nairobi, Kenya
Nakuru, Kenya
Skip Next Finish
नेपालको कुन हिमाललाई आधारमानी प्रमाणिक समय निर्धारण गरिएको छ ?
गौरीशंकर
मनास्लु
लोत्शे
अन्नपुर्ण
Skip Next Finish
Who is the founder of Apple Computers?
Steve Jobs
Bill Gates
Mark Zuckerberg
Larry Page
Skip Next Finish
प्रकृतिमा सबै भन्दा बढी मात्रामा पाइने ग्यास कुन हो?
Nitrogen
Oxygen
Helium
Hydrogen
Skip Next Finish
सार्क सचिवालय कहाँ रहेको छ ?
Thamel, Kathmandu
Baluwatar, Kathmandu
New Delhi, India
Islamabad, Pakistan
Skip Next Finish
No. of Questions
20
Full Mark
40
Pass Mark
20
Mark for each correct answer
2
Deduction for each wrong answer
-0.4

Congratulations!!!

You have Passed the Test

Your Final Score is:

Sorry!!!

You could not Pass the Test

Your Final Score is:

  • No. of Correct Answer:
  • Total Score for Correct Answer:
  • No. of Wrong Answer:
  • Deduction for Wrong Answer: -
  • No. of Skipped Questions:
  • Total no. of questions played:
Grand Total:

Send Us Feedback on Questions

    यस Category : Miscellaneous को बारेमा केहि जानकारी

    यस समूह अन्तर्गत हामी संग जम्मा 145 वटा प्रश्नहरु छन्। जस मध्ये randomly २० ओटा प्रश्नहरु तपाईलाई सोधिने छ। प्रत्यक प्रश्नको कम्तिमा २ वा २ भन्दा धेरै option हरु दिईने छ, जसमध्य एक सही र अन्य गलत उत्तरहरु हुन्छन।

    • प्रत्यक प्रश्नको २ अंक रहनेछ
    • २० प्रश्नको कुल ४० अंक हुने छ
    • पास गर्नलाई आधा अर्थात २० अंक जरुरी पर्दछ
    • प्रत्यक सही उत्तरको लागी २ अंक प्राप्त हुने छ
    • प्रत्यक गलत उत्तरको लागी -२०% (-०.४०) अंक काटिने छ
    • छोडिएका प्रत्यक प्रश्नहरुको अंक आउने पनी छैन र काटिने पनी छैन
    • एक प्रश्न बराबर 30 सेकेन्डको समय दिएको छ

    प्रश्नहरुको छनोट गर्दा लोक सेवा लगायत अन्य सरकारी जागीरको लागी तयारी गरी रहनु भएका हरुलाई सहयोग हुने खालका प्रश्नहरुलाई प्राथमिकता दिएका छौ, यदपि केहि प्रश्नहरु सामान्य ज्ञान संग पनि सम्बन्धित छन्।

    समय संगसंगै केहि प्रश्नहरुको औचित्य पनि समाप्त हुन्छन्, त्यस्तो अवस्थामा मैले ति प्रश्नहरुलाई सम्भव भए सम्म हटाउने गरेको छु र संगसंगै केहि प्रश्नको उत्तर पनि परिमार्जन गर्नु पर्ने हुन्छ। समय मिले सम्म मैले यी कुराहरु केलाई रहेको हुन्छु, यदपि कहिँ कतै गल्ती भने हुन सक्छ। यस्तो अवस्थामा तपाईहरुको सहयोग महत्त्वपूर्ण हुन्छ। प्रश्न या उत्तर केही गलत छ भने, हरेक प्रश्नको तल रहेको Any feedback on this question? मा click गरेर मलाई सुझाब पठाउन सक्नु हुन्छ।

    This website uses cookies (also third-party cookies) to provide you a better navigation experience. By closing this banner, scrolling this page or by clicking any of its elements, you agree to the use of cookies.

    Learn More I accept