Latest
✓ Read
बडामहाराजाधिराज पृथ्वीनारायण शाह
पृथ्वीनारायण शाहको जन्म वि.सं. १७७९ पुस २७ गते (सन् १७२३ जनवरी ११) गोरखाको ऐतिहासिक दरबारमा भएको थियो। उनी राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेठा छोरा थिए। उनको बाल्यकालमा जेठी आमा चन्द्रप्रभावतीको विशेष प्रभाव थियो। उनले नै पृथ्वीनारायणलाई कुशल राजनीति, धर्मशास्त्र र युद्धकलाको शिक्षा दिने…
Read more