Check the marking, choose when to see the answers, then press Start. The timer starts when you press Start.
Questions
20
Time
15 min
Full mark
40
Pass mark
20
+2 for each correct answer
−0.4 for each wrong answer
0 for skipped questions
रामको प्रत्यक जन्मदिनमा उ जति बर्ष भयो, त्यतिनै हजार रुपैया खुत्रुकेमा उसको बुवाले जम्मा गर्नु हुन्छ, आहिले खुत्रुकेमा २१००० छ। अब भन्नुस राम को उमेर कती हो ?
First Year: 1000, 2nd Yr: +2000 (Total of 2 yrs = 3000) and so on...
6 Yrs
3 Yrs
10 Yrs
16 Yrs
At the end of the concert, 10 people greet each other. How many times will they greet each other?
45
40
32
55
Find the odd one: Google, Apple, Tesla, Meta
Tesla
Google
Apple
Meta
Tesla is a car company whereas rest of them are tech companies.
सही तौल पत्ता लगाउनुहोस्
Click on the image to enlarge it.
27 kg.
29 kg.
30 kg.
26 kg.
तपाईं दौडमा हुनुहुन्छ र दोस्रो स्थानमा रहेका धावकलाई उछिन्नुभएको छ। तपाईं अहिले कहाँ हुनुहुन्छ?
2nd
1st
3rd
4th
माछाको टाउकोको लम्बाइ ९ सेन्टिमिटर छ, पुच्छरको लम्बाइ: टाउकोको लम्बाइ + शरीरको लम्बाइको आधा छ। शरीरको लम्बाइ: टाउको लम्बाई + पुच्छरको लम्बाई जती छ। माछाको कुल लम्बाइ सेन्टिमिटरमा कती रैछ ?
Click on the image to enlarge it.
72 cm
64 cm
52 cm
60 cm
When the rectangular piece of paper is folded six times, each fold doubles the number of layers, and the holes made in the middle of the fold will appear in multiple layers once the paper is unfolded.
128
120
112
100
Find Total.
Click on the image to enlarge it.
7
0
27
17
Find the odd one: Kathmandu, Kaski, Chitwan, Makawanpur
Kaski
Chitwan
Kathmandu
Makawanpur
Kaski does not belong to Bagmati Province.
How many minutes are in four and a half hours?
270
250
300
280
Ans: 4 x 60 = 240 + 30 = 270
एउटा कागजबाट ११ वटा कागजका टुक्रा बनाउन, त्यो कागजलाई कती पटक काट्नु पर्छ ?
10
8
11
9
Find Total.
Click on the image to enlarge it.
20
0
21
9
Find the odd one: Tokyo, Kathmandu, Thimpu, Mumbai
Mumbai
Thimpu
Kathmandu
Tokyo
There were 3 carrots and 4 apples on the table. The boy took one carrot. How many fruits are left on the table?
4
3
6
7
Answer: 4, Carrots are not counted as Fruits.
What is half of a quarter of one-tenth of 400?
5
10
40
20
One-tenth of 400 is 40 | Quarter of 40 is 10 | Half of 10 is 5
What is the most common digit in the range of numbers from 0 to 109?
Found a wrong or outdated answer? Tell us and we'll check and fix it.
Question
What's wrong?
✓
Thank you!
Your report has been sent. We'll check this question soon.
यस Category : General Mental Ability Test को बारेमा केहि जानकारी
Numbering System
अंक तालिका यस प्रकार रहने छ:
प्रत्यक प्रश्नको 2 अंक रहनेछ
20 प्रश्नको कुल 40 अंक हुने छ
पास गर्नलाई आधा अर्थात 20 अंक जरुरी पर्दछ
प्रत्यक सही उत्तरको लागी 2 अंक प्राप्त हुने छ
प्रत्यक गलत उत्तरको लागी -20% (-0.40) अंक काटिने छ
छोडिएका प्रत्यक प्रश्नहरुको अंक आउने पनी छैन र काटिने पनी छैन
एक प्रश्न बराबर 45 सेकेन्डको समय दिएको छ
About Test
यस समूह अन्तर्गत हामी संग जम्मा 22 वटा प्रश्नहरु छन्। जस मध्ये randomly 20 ओटा प्रश्नहरु तपाईलाई सोधिने छ। प्रत्यक प्रश्नको कम्तिमा 2 वा 2 भन्दा धेरै option हरु दिईने छ, जसमध्य एक सही र अन्य गलत उत्तरहरु हुन्छन।
प्रश्नहरुको छनोट गर्दा लोक सेवा लगायत अन्य सरकारी जागीरको लागी तयारी गरी रहनु भएका हरुलाई सहयोग हुने खालका प्रश्नहरुलाई प्राथमिकता दिएका छौ, यदपि केहि प्रश्नहरु सामान्य ज्ञान संग पनि सम्बन्धित छन्।
समय संगसंगै केहि प्रश्नहरुको औचित्य पनि समाप्त हुन्छन्, त्यस्तो अवस्थामा मैले ति प्रश्नहरुलाई सम्भव भए सम्म हटाउने गरेको छु र संगसंगै केहि प्रश्नको उत्तर पनि परिमार्जन गर्नु पर्ने हुन्छ। समय मिले सम्म मैले यी कुराहरु केलाई रहेको हुन्छु, यदपि कहिँ कतै गल्ती भने हुन सक्छ। यस्तो अवस्थामा तपाईहरुको सहयोग महत्त्वपूर्ण हुन्छ। प्रश्न या उत्तर केही गलत छ भने, हरेक प्रश्नको तल रहेको Report an issue with this question मा click गरेर मलाई सुझाब पठाउन सक्नु हुन्छ।
This website uses cookies (also third-party cookies) to provide you a better navigation experience. By closing this banner, scrolling this page or by clicking any of its elements, you agree to the use of cookies.