Online GK Nepal

Prepare for Nepal's Public Service Commission exams with our website, offering a variety of GK tests to enhance your knowledge and boost your success.

Online GK Nepal

Question of the Day

5 quick questions. Play every day to keep your streak going.

🔥 0-day streak
Question 1 of 5
October 11, 2026

नेपाली कांग्रेसको १५ औं महाधिवेशनबाट सभापतिमा निर्वाचित हुने को हुन् ?

October 6, 2026

नेपालको कती जिल्लाले भारतको सिमाना छोएको छ ?

October 5, 2026

नेपाली समय GMT+5:45 लाई कहिले देखी लागु गरीएको हो ?

October 4, 2026

हिमाली जिल्लाहरु मध्ये सबै भन्दा सानो जिल्ला कुन हो ?

October 3, 2026

सार्क (SAARC) को अवधारणा प्रस्तुत गर्ने व्यक्ति को हुन्?

0/5

Come back tomorrow to keep your streak going.

    Latest Reads

    Fresh profiles, notes and country facts to learn from today.

    बडामहाराजाधिराज पृथ्वीनारायण शाह Profile ✓ Read
    Nepal

    बडामहाराजाधिराज पृथ्वीनारायण शाह

    पृथ्वीनारायण शाहको जन्म वि.सं. १७७९ पुस २७ गते (सन् १७२३ जनवरी ११) गोरखाको ऐतिहासिक दरबारमा भएको थियो। उनी राजा नरभूपाल शाह र रानी कौशल्यावतीका…

    Birendra International Convention Centre GK Note ✓ Read

    Birendra International Convention Centre

    सन् १९८४ मा चिनियाँ राष्ट्रपति ली जियानियन नेपाल भ्रमण आएका बेला राजा वीरेन्द्रले मुखै फोरेर एउटा सहयोग मागे। वीरेन्द्रले भने- हामीलाई एउटा अन्तर्राष्ट्रिय स्तरको…

    Nepal Country Profile ✓ Read

    Nepal

    नेपाल: हिमालयको काखमा अवस्थित सानो तर सुन्दर देश नेपाल दक्षिण एसियाको एक प्रमुख राष्ट्र हो। विश्वको सबैभन्दा अग्लो हिमाल सगरमाथाको घर नेपाल, भौगोलिक, सांस्कृतिक…

    Nepal Government Officials

    नेपालका प्रमुख पदाधिकारीहरू

    Ram Chandra Poudel

    Ram Chandra Poudel

    President
    Ram Sahaya Prasad Yadav

    Ram Sahaya Prasad Yadav

    Vice President
    Balendra Shah

    Balendra Shah

    Prime Minister
    Manoj Kumar Sharma

    Manoj Kumar Sharma

    Chief Justice

    Recently Added Questions

    Think of your answer first, then tap to check.

    “सोविएत संघ सन् १९९१ मा कति राष्ट्रमा विभाजित भयो ?”
    फ्रान्सको भ्रमण गर्ने पहिलो नेपाली प्रधानमन्त्री को हुन् ?
    सार्क (SAARC) राष्ट्र मध्य सबै भन्दा ढिलो UN को सदस्यता लिने राष्ट्र कुन हो ?
    SAARC सचिवालय नेपालमा राख्न प्रस्ताव गर्ने राष्ट्र कुन हो ?
    नेपाल प्रहरीले सुरक्षा थ्रेट रहेको दाबी गर्दै पक्राउ गरेको पूर्वप्रधानन्यायाधीश को हुन् ?
    संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा नेपालको तर्फबाट कसले सम्बोधन गर्नुभएको थियो?
    नेपाल प्रहरीको प्रथम महानिरीक्षक को हुन् ?
    नेपालमा प्रथम संबिधान सभाको निर्वाचन कहिले सम्पन्न भएको थियो ?
    राजा जनकको दरबारमा रहेको शिव धनुषलाई के भनिन्छ ?
    राम शाह कहाँका राजा थिए ?
    1 / 10

    Recent Activities

    Latest news and events, useful for your exam preparation.

    GK Reading Points

    Short facts worth remembering.

    नेपालको अन्तिम राजा ज्ञानेन्द्र, अन्तिम युवराज पारस हुन् भने अन्तिम नव-युवराज हृदयेन्द्र हुन्।

    सगरमाथाको उँचाई पत्ता लगाउने Sir George Everest हुन् र उनी बेलायती नागरिक थिए।

    चीनमा यार्लुङ स्याङ्पो भनिने यही नदीलाई अरूणाचल प्रदेशबाट भारतमा छिरेपछि ब्रह्मपुत्र भनिन्छ। ब्रह्मपुत्र बंगलादेश छिरेपछि यसलाई जमुना भनेर चिनिन्छ।

    स्वीडेनका Göran Kropp नामक व्यक्तिले स्वीडेन देखी नेपालसम्म साईकलमा यात्रा गरे, विना अक्सिजन र विना सहयोगी सगरमाथा आरोहण गरे र साईकलमै स्वीडेन फर्के।

    नेपालका तिन प्रधानमन्त्रीहरु मातृका, बि.पी. र गिरिजाको जन्म भारतमा भएको थियो, त्यति बेला उनीहरुका पिता कृष्णप्रसाद कोइराला भारतमा निर्वासित जीवन बिताईरहेका थिए।

    गोरखाका प्रथम शाह बंशीय राजा द्रब्य शाह हुन् भने अन्तिम राजा पृथ्वी नारायण शाह हुन्।

    View All

    Guess the Answer

    Think of the answer, reveal it, then be honest with yourself.

    You knew 0 of 0
    Which is the capital of Brazil?
    भजन शिरोमणी भक्तराज आचार्यको जन्मस्थान कहाँ हो ?
    बंगलादेश कहिले पाकिस्तानबाट अलग भएको थियो?
    हिमाली जिल्लाहरु मध्ये सबै भन्दा सानो जिल्ला कुन हो ?
    दुई जना राष्ट्रप्रमुखले एकै पटक ६-६ महिनाको कार्यकालसम्म शाशन गर्ने राष्ट्र कुन हो ?
    Biggest Island in the World is?

    This website uses cookies (also third-party cookies) to provide you a better navigation experience. By closing this banner, scrolling this page or by clicking any of its elements, you agree to the use of cookies.

    Learn More I accept