नेपालको अन्तिम राणा शासक (प्रधानमन्त्री) मोहन सम्सेर हुन् भने प्रथम निर्वाचित प्रधानमन्त्री वि.पी. कोइराला हुन्।
गोरखाका प्रथम शाह बंशीय राजा द्रब्य शाह हुन् भने अन्तिम राजा पृथ्वी नारायण शाह हुन्।
नेपालको अन्तिम राजा ज्ञानेन्द्र, अन्तिम युवराज पारस हुन् भने अन्तिम नव-युवराज हृदयेन्द्र हुन्।
पृथ्वीको सबै भन्दा अग्लो शिखर सगरमाथा हो भने हाम्रो सौर्यमण्डलको सबै भन्दा अग्लो शिखर मंगल ग्रहमा रहेको Olympus Mons हो।
नेपालको सिमानाले पाँच भारतीय राज्यहरुको सिमाना छोएको छ, ति राज्यहरु यस प्रकार छन् : Uttarakhand, Uttar Pradesh, Bihar, West Bengal and Sikkim.
This website uses cookies (also third-party cookies) to provide you a better navigation experience. By closing this banner, scrolling this page or by clicking any of its elements, you agree to the use of cookies.