Online GK Nepal

Miscellaneous

Home Questions Miscellaneous
Who is the first Saudi Arabian woman to climb Mount Everest?
Raha Moharrak
Jayeda Khan
Salima Malik
Zula Khan
तल दिएको मध्ये कुन चाहिँ धनाड्य IT विज्ञको Divorce भएको छैन?
Sundar Pichai
Bill Gates
Jeff Bezos
Elon Musk
बिश्व बातावरण दिवस कहिले मनाइन्छ ?
June 5
August 16
December 19
January 29
Which country hosted FIFA World Cup 2022?
Qatar
Japan
Russia
Brazil
चन्द्रमाको परिक्रमा गरेर पृथ्वीमा फर्कने पहिलो जनावर कुन हो?
कछुवा
खरायो
मुसा
बाँदर
रातो रक्त कोष (Red Blood Cells) कहाँ विकसित हुन्छ?
Bone marrow
Heart
Liver
Intestine
Father of Genetics भनेर कुन वैज्ञानिक लाई चिनिन्छ ?
Gregor Mendel
Charles Darwin
Louis Pasteur
Barbara McClintock
नोबेल पुरस्कार कति विधामा वितरण गरिन्छ?
6
5
4
7
Idi Amin कुन देशका क्रुर शासक थिए ?
Uganda
Ruwanda
Zimbabwe
Congo
डा. एपीजे अब्दुल कलाम अवार्ड, २०२२ कसलाई प्रदान गरियो ?
उहा नेपाली राष्ट्रिय गानका रचनाकार हुनु हुन्छ
व्याकुल माइला
माधव प्रसाद घिमिरे
शुशिल कोइराला
सुरेन्द्र बहादुर पाण्डे
पहिलो विश्वकप फुटबल प्रतियोगिता कुन देशमा भएको थियो ?
उक्त विश्वकपमा १३ देश सहभागी थिए।
Uruguay
Brazil
France
England
“जीवन साइकलको सवारी जस्तै हो, जसमा सन्तुलन कायम राख्न निरन्तर चलिरहनु आवश्यक छ ।” भन्ने भनाइ कसको हो ?
Albert Einstein
Isaac Newton
Charlie Chaplin
Galileo Galilei
कहिल्यै आँखा नचिम्लने जीव माछा हो भने कहिल्यै आँसु नझार्ने जीव कुन हो ?
Chimpanzee
Zebra
Cat
Dog
‘डिप स्टिक टेस्ट’ कुन अङ्गमा लाग्ने रोग सँग सम्बन्धित छ ?
मिर्गाैला
कलेजो
मुटु
छाला
मेडीकल क्षेत्रमा प्रयोग हुने ICU को पुरा रुप के हो ?
Intensive Care Unit
Internal Care Unit
In-danger Caring Unit
Inhouse Control Unit
Who successfully climbed Mount Everest with Artificial Legs?
Arunima Sinha
Raha Moharrak
Yuichiro Miura
Pasang Lamhu Sherpa
चेस खेलको सुरुवात कुन देशबाट भएको हो ?
India
China
Japan
Iran
इन्च्योन रणनीति (२०१३–२०२२) केसँग सम्बन्धित छ ?
अपाङ्गता भएका व्यक्तिहरूको अधिकार
एकल महिलाहरुको अधिकार
युद्धग्रस्त क्षेत्रका बालबालिकाको अधिकार
जातीय हिंशा भएका व्यक्तिहरूको अधिकार
नेपालकै पहिलो मानव अधिकारमैत्री गाउँका रूपमा घोषित गाउँ कुन हो ?
राँचुली गाउँ, कालीकोट
तिलोत्तमा, रुपन्देही
गोदावरी, ललितपुर
पटिहानी, चितवन
What is the name of the parent company of Google?
Alphabet
Meta
Apple
Instagram
You are done with this page, please go to the NEXT Page.
Next Page
Congratulations! You've completed all questions. All done! Great job!
All Questions

This website uses cookies (also third-party cookies) to provide you a better navigation experience. By closing this banner, scrolling this page or by clicking any of its elements, you agree to the use of cookies.

Learn More I accept