Online GK Nepal

Miscellaneous

Home Questions Miscellaneous
दिन र रातमा पनी अक्सिजन दिने बिरुवा कुन हो ?
तुलसी
मखमली
फर्सी
खुर्सानी
माइती नेपालको स्थापना कहिले भएको हो ?
2049 BS
2043 BS
2053 BS
2045 BS
नेपालले कुन विश्व विजेता टिम संग आफ्नो पहिलो क्रिकेट खेल खेलेको थियो ?
उक्त खेल Asia Cup अन्तर्गत खेलेको थियो।
Pakistan
Sri Lanka
India
Bangladesh
चन्द्रमामा सफल अवतरण गर्ने भारतीय यानको नाम के हो ?
चन्द्रयान ३
मिसन चन्द्र
मेरा भारत यान
श्री कृष्ण यान
अमेरिका, चीन र सोभियत युनियन (रुस) पछी चन्द्रमामा रकेटको सफल अवतरण गराउने चौथो राष्ट्र कुन हो ?
India
Canada
United Kingdom
Japan
सबै भन्दा धेरै Vitamin – C के मा पाइन्छ?
अमला
गाँजर
गोलभेंडा
सुन्तला
पुनर्जागरण आन्दोलन कुन देशबाट सुरूवात भएको थियो?
इटाली
जर्मन
स्विडेन
फ्रान्स
बिजुलीको बल्वमा कुन ग्यास भरिएको हुन्छ?
Nitrogen
Hydrogen
Oxygen
Methane
कुनै पनी युद्धमा भाग नलिएको देश कुन हो ?
Switzerland
Poland
Norway
Denmark
सबै भन्दा धेरै लामो समय सम्म गर्वाधरण गर्ने प्राणी कुन हो ?
हात्ती
घोडा
बाख्री
कुकुर
नेपालको सबै भन्दा धेरै गर्मी हुने ठाउँ कुन हो ?
Nepalgunj
Bhairahawa
Bharatpur
Birtamod
झोलुङ्गे पुलको जिल्ला भनेर कुन जिल्लालाई चिनिन्छ ?
Baglung
Kaski
Solukhumbu
Tanahun
नेपालको कुन हिमाललाई आधारमानी प्रमाणिक समय निर्धारण गरिएको छ ?
गौरीशंकर
मनास्लु
लोत्शे
अन्नपुर्ण
आफ्नो घरपालुवा पन्छी लाटोकोसेरो बोकेर हिड्ने समाजसेबी को हुन् ?
Florence Nightingale
Mother Teresa
Nelson Mandela
Henry Dunant
दुई जना राष्ट्रप्रमुखले एकै पटक ६-६ महिनाको कार्यकालसम्म शाशन गर्ने राष्ट्र कुन हो ?
San Marino
Vatican City
Monaco
Laos
प्रहरी र जेल नभएको देश कुन हो ?
Iceland
Norway
Finland
Sweden
एक सिङ्गे गैंडाको लागी नेपालको कुन ठाउँ प्रसिद्ध छ ?
Chitwan
Jhapa
Biratnagar
Kailali
नेपालको पहिलो मिस नेपाल रुवि राणा हुन् भने दोस्रो को हुन् ?
Sumi Khadka
Usha Khadgi
Zenisha Moktan
Payal Shakya
मिस नेपाल २०२३ को बिजेता को हुन ?
Srichchha Pradhan
Kriti Bartaula
Kritika Basnet
Unnati Gurung
नेपालको पहिलो मिस नेपाल को हुन् ?
Rubi Rana
Malvika Subba
Sitashma Chand
Payal Shakya
You are done with this page, please go to the NEXT Page.
Next Page
Congratulations! You've completed all questions. All done! Great job!
All Questions

This website uses cookies (also third-party cookies) to provide you a better navigation experience. By closing this banner, scrolling this page or by clicking any of its elements, you agree to the use of cookies.

Learn More I accept