Online GK Nepal

Miscellaneous

Home Questions Miscellaneous
महात्मा गान्धीको सावरमती आश्रम कहाँ रहेको छ ?
Gujarat
Delhi
Kerala
Calcutta
महात्मा गान्धीको हत्या कहिले भएको थियो?
Jan 30, 1948
Apr 24, 1947
Aug 15, 1947
Jan 15, 1949
महात्मा गान्धीले कहिले देखी अंग्रेज बिरुद्ध “अहिंशात्मक भारत छोड” आन्दोलन सुरु गरेका थिए?
1920 AD
1918 AD
1910 AD
1922 AD
महात्मा गान्धीले कुन देशबाट वकालत पेसा सुरु गरेका थिए ?
South Africa
United Kingdom
Sri Lanka
Singapore
महात्मा गान्धीले कुन देशबाट कानुनको पढाई पुरा गरेका थिए ?
United Kingdom
United States of America
Myanmar
South Africa
महात्मा गान्धीका बुबाको नाम करमचन्द गान्धी थियो भने आमाको नाम के थियो ?
पुतली वाई
रमिला
कौसीका
समिता माई
Which is the first Asian Country to qualify for FIFA World Cup?
Indonesia
India
China
Japan
महात्मा गान्धीको स्मृतिमा कुन दिनलाई UNO ले “विश्व अहिंसा दिवस” मनाउछ ?
October 2
November 12
May 17
January 12
महात्मा गान्धीको जन्म कहिले भएको थियो ?
1869 Oct 2
1881 Nov 2
1873 Dec 15
1858 Jul 28
महात्मा गान्धीको पूरा नाम के हो?
Mohandas Karam Chand Gandhi
Mohan Bikram Gandhi
Mohan Chand Pandit
Mahatma Singh Gandhi
बराक ओबामाको पत्नीको नाम के हो ?
Michelle Robinson
Ann Dunham
Hillary Clinton
Kamala D. Harris
Dreams from My Father पुस्तकका लेखक को हुन्?
उनी पूर्व अमेरिकी रास्ट्रपति हुन्।
Barack Obama
Abraham Lincoln
John F. Kennedy
Richard Nixon
बाराक ओबामाको जन्म कहाँ भएको थियो?
उनको जन्म सन् १९६१ मा भएको हो।
Hawaii, U.S.
Texas, U.S.
Nairobi, Kenya
Nakuru, Kenya
बाराक ओबामाकी आमा अमेरिकी नागरिक थिईन् भने बाबु कहाँका नागरिक थिए ?
Kenya
USA
Mexico
Brazil
बाराक ओबामाले कहिले देखी कहिले सम्म रास्ट्रपतिका रुपमा शासन गरेका थिए?
2009 AD - 2017 AD
2008 AD - 2016 AD
2012 AD - 2020 AD
2010 AD - 2020 AD
बाराक ओबामाले शान्तिका लागी नोवेल पुरस्कार कहिले पाएका हुन् ?
2009 AD
2018 AD
2005 AD
2002 AD
अमेरिकाको प्रथम अश्वेत रास्ट्रपति को हुन् ?
Barack Obama
Abraham Lincoln
Theodore Roosevelt
Ronald Reagan
बिश्वो प्रसिद्ध खेलाडी Tiger Woods कुन खेल संग सम्बन्धित छन् ?
Golf
Boxing
Basketball
Rugby
सार्क सचिवालय कहाँ रहेको छ ?
Thamel, Kathmandu
Baluwatar, Kathmandu
New Delhi, India
Islamabad, Pakistan
FIFA World Cup मा आयोजक राष्ट्र भएर दोस्रो चरणमा प्रवेश गर्न असमर्थ रास्ट्रहरु कुन कुन हुन् ?
South Africa and Qatar
Japan and Korea
South Korea and South Africa
Mexico and USA
You are done with this page, please go to the NEXT Page.
Next Page
Congratulations! You've completed all questions. All done! Great job!
All Questions

This website uses cookies (also third-party cookies) to provide you a better navigation experience. By closing this banner, scrolling this page or by clicking any of its elements, you agree to the use of cookies.

Learn More I accept