Online GK Nepal

Economy and Development

Home Questions Economy and Development
नेपालमा व्यवसायिक ढङ्गले चिया खेतीको सुरुवात कहिले बाट भएको हो ?
1920 BS
1935 BS
1950 BS
1902 BS
सबै मसौममा पाइने फल कुन हो?
केरा
सुन्तला
आप
नास्पति
कालो सुन भनेर चिनिने उपज कुन हो?
अलैची
किवी
अदुवा
लसुन
नेपालमा व्यवसायिक तरिकाले रेन्बो ट्राउट माछा पालन सुरु कहाँ बाट भएको हो ?
Nuwakot
Dhadhing
Rasuwa
Chitwan
नेपालको सबै भन्दा ठुलो चिया बगान कहाँ छ ?
Illam
Gulmi
Kaski
Taplejung
नेपालमा सबै भन्दा धेरै धान उत्पादन हुने जिल्ला कुन हो ?
Jhapa
Chitwan
Makawanpur
Bara
नेपालमा सबै भन्दा कम धान उत्पादन हुने जिल्ला कुन हो ?
Mustang
Kaski
Lamjung
Parbat
नेपालको दोस्रो प्रमुख खाधान्न बाली कुन हो?
मकै
कोदो
धान
गहुँ
नेपालको प्रमुख खाधान्न बाली कुन हो?
धान
मकै
कोदो
गहुँ
नेपालको सबै भन्दा अग्लो स्थानमा हुने धानखेती कुन हो, जुन जुम्लामा हुने गर्छ ?
मार्सी
अनादि
बासमती
मोटो चामल
नेपालको कती प्रतिसत भू-भाग चरण क्षेत्रको रुपमा रहेको छ ?
12 प्रतिसत
15 प्रतिसत
18 प्रतिसत
40 प्रतिसत
गुरुङ्ग समुदाय कुन जनावर पाल्न प्रख्यात छन् ?
भेडा
खरायो
चौरी
घोडा
You are done with this page, please go to the NEXT Page.
Next Page
Congratulations! You've completed all questions. All done! Great job!
All Questions

This website uses cookies (also third-party cookies) to provide you a better navigation experience. By closing this banner, scrolling this page or by clicking any of its elements, you agree to the use of cookies.

Learn More I accept