Online GK Nepal

Economy and Development

Home Questions Economy and Development
नेपालमा माछा नपाइने एक मात्र जिल्ला कुन हो ?
मनांग
डोल्पा
रुकुम
सुर्खेत
बिश्वमा सबै भन्दा धेरै सुतीको कपडा उत्पादन गर्ने देश कुन हो ?
China
India
Pakistan
Brazil
विश्वको पहिलो नगदे बाली के लाई मानिन्छ ?
चिया
सुर्ती
उखु
मकै
भारतसंगको मुख्य नेपाली भन्सार नाका कुन हो ?
बिरगन्ज
बिर्तामोड
सुनौली
धनगडी
नेपाल राष्ट्र बैंक को स्थापना कहिले भएको हो ?
BS 2013, Baishak 14
BS 2009, Baishak 14
BS 2011, Magh 07
BS 2015, kartik 18
औद्योगिक क्रान्ति भन्नाले के बुझिन्छ ?
औद्योगिक क्षेत्रमा नविन सुरुवात
औद्योगिक मजदूरको हड्ताल
औद्योगिक क्षेत्रमा भएको शोषणको बिरोध
औद्योगिक क्षेत्रलाई कर छुट
बेलायतमा औद्योगिक क्रान्तिको सुरुवात कहिले बाट भएको हो ?
1760 AD
1850 AD
1990 AD
1620 AD
औद्योगिक क्रान्ति कुन देशबाट सुरु भएको हो ?
United Kingdom
Japan
China
France
नेपाल र भारत बिच कती ओटा ब्यापारिक नाका खुल्ला गरिएको छ ?
Please verify with other sources to ensure accuracy, as the data may have been recently updated.
27
15
12
32
चिया खेती नेपालको कुन जिल्लाबाट सुरु भएको हो ?
Illam
Jhapa
Gulmi
Sankhuwasabha
नेपालको पहिलो राजमार्ग कुन हो?
त्रिभुवन राजपथ
पृथ्वी राजमार्ग
महेन्द्र राजमार्ग
अरनिको राजमार्ग
काठमाडौँ – पोखरा राजमार्ग को नाम के हो ?
पृथ्वी राजमार्ग
अरनिको राजमार्ग
महेन्द्र राजमार्ग
मदन भण्डारी राजमार्ग
तल दिएको मध्ये को नेपाल राष्ट्र बैंकको गभर्नर होइनन?
राम शरण महत
चिरन्जिबी नेपाल
युवराज खतिवडा
महाप्रसाद अधिकारी
प्रसिद्ध पर्यटकीय स्थल सौराहा कुन जिल्लामा रहेको छ ?
Chitwan
Parsa
Nawalpur
Bara
भा.रू. १ बराबर ने.रू. कती हुन्छ ?
1.60
1.45
1.3
1.7
Ringgit कुन देशको मुद्रा हो?
Malaysia
Qatar
UAE
Saudi Arabia
European Union भित्र चल्ने, प्राय देशको राष्ट्रिय मुद्रा के हो?
Euro
Dollor
Yen
Kroner
नर्वेको मुद्रालाई के भनिन्छ ?
Kroner
Riyal
Yen
Euro
नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालय सम्शेर राणाको ९५ बर्षको उमेरमा कहिले निधन भयो ?
2079-Magh-22
2078-Chaitra-10
2079-Kartik-15
2078-Poush-16
नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर को हुन् ?
Himalaya Sumsher Ja.Ba.Ra.
Prabhu Sumsher Ja.Ba.Ra.
Gehendra Sumsher Ja.Ba.Ra.
Mohan Sumsher Ja.Ba.Ra.
You are done with this page, please go to the NEXT Page.
Next Page
Congratulations! You've completed all questions. All done! Great job!
All Questions

This website uses cookies (also third-party cookies) to provide you a better navigation experience. By closing this banner, scrolling this page or by clicking any of its elements, you agree to the use of cookies.

Learn More I accept