Online GK Nepal

Economy and Development

Home Questions Economy and Development
नेपालकै पहिलो सहकारी गाउँका रूपमा घोषित गाउँ कुन हो ?
चुहानडाँडा, तेह्रथुम
दुलेगौंडा, तनहुँ
हेम्जा, कास्की
निजगढ, बारा
नेपालमा कफी दिवस कहिले देखी मनाउन थालियो ?
2062 BS
2061 BS
2063 BS
20272 BS
नेपालको सबै भन्दा कान्छो राष्ट्रिय निकुञ्ज कुन हो ?
Shivapuri Nagarjun National Park
Khaptad National Park
Rara National Park
Langtang National Park
रेड पाण्डाका लागी प्रसिद्ध निकुञ्ज कुन हो ?
Langtang National Park
Sagarmatha National Park
Rara National Park
Khaptad National Park
चितवन राष्ट्रिय निकुञ्ज केका लागी प्रसिद्ध छ ?
One Horned Rhino
Bengal Tiger
Red Panda
Polar Bear
विश्व सम्पदा सुचीमा सुचिकृत नेपालका राष्ट्रिय निकुञ्जहरु कुन कुन हुन् ?
Chitwan National Park and Sagarmatha National Park
Sagarmatha National Park and Langtang National Park
Chitwan National Park and Rara National Park
Rara National Park and Langtang National Park
स्लेट (Slate) को लागी नेपालको कुन जिल्ला प्रसिद्ध छ ?
Tanahun
Chitwan
Taplejung
Bajura
संसारमा सबै भन्दा धेरै मानिसलाई रोजगारी दिने संस्था कुन हो ?
Indian Railway
McDonald's
Dinsey Land
Microsoft
सबै भन्दा धेरै हतियारको ब्यापार गर्ने देश कुन हो ?
America
Russia
France
Germany
संसारमै सबै भन्दा धेरै रेमिटान्स भित्राउने देश कुन हो ?
India
Nepal
China
Bangladesh
गौतम बुद्धको चित्र भएको मुद्रा प्रचलनमा ल्याउने राष्ट्र कुन हो ?
Singapore
Thailand
Sri Lanka
Bhutan
नेपालकै नमुना सडकको रुपमा रहेको कोटेश्वोर देखि सुर्यविनायक सम्मको ६ लेनको सडक कुन देशको सहयोगमा बनेको हो ?
Japan
China
United Kingdom
India
२०१३ सालमा स्थापना भई हाल बन्द अवस्थामा रहेको त्रिपुरेश्वोर – सुर्य विनायक ट्रलिबस कुन देशको सहयोगमा निर्माण भएको थियो ?
China
India
Malaysia
Japan
नेपालको सबै भन्दा पहिले हवाई सम्झौता भएको राष्ट्र कुन हो ?
India
China
Qatar
Bangladesh
नेपालमा सबै भन्दा पहिले स्थापना भएको उद्योग कुन हो ?
बिराटनगर जुट मिल
गोरखकाली टायर
जनकपुर चुरोट कारखाना
भृकुटी कागज कारखाना
नेपालमा सबै भन्दा पहिले खुलेको औद्योगिक क्षेत्र कुन हो ?
बालाजु औद्योगिक क्षेत्र
पोखरा औद्योगिक क्षेत्र
पाटन औद्योगिक क्षेत्र
बुटवल औद्योगिक क्षेत्र
नेपालमा कति वटा औद्योगिक क्षेत्रहरू छन् ?
यो प्रश्न बि.स. २०८० मा लेखिएको हो।
11
15
12
9
सेतो सुन भन्नाले के लाई बुझिन्छ ?
जल-विद्युत
पारो (Mercury)
तामा
कपास
कालो हिरा भन्नाले के लाई बुझिन्छ ?
कोइला
चाँदी
मुगा
मोति
नेपालमा मौद्रिक निति कसले सार्वजनिक गर्छ ?
नेपाल राष्ट्र बैंक
अर्थ मन्त्रालय
संसद
उद्योग बाणिज्य संघ
You are done with this page, please go to the NEXT Page.
Next Page
Congratulations! You've completed all questions. All done! Great job!
All Questions

This website uses cookies (also third-party cookies) to provide you a better navigation experience. By closing this banner, scrolling this page or by clicking any of its elements, you agree to the use of cookies.

Learn More I accept