Online GK Nepal

Economy and Development

Home Questions Economy and Development
कागजको पैसा चलनमा ल्याउने देश कुन हो ?
China
Russia
India
Portugal
Asian Development Bank को मुखयालय कहाँ रहेको छ ?
Philippines
China
Japan
India
Asian Development Bank को स्थापना कहिले भएको थियो ?
1966 AD
1947 AD
1998 AD
2005 AD
हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पा जातिहरुले पाल्ने प्रमुख जनावर कुन हो?
चौरी
घोडा
चितुवा
खरायो
Sustainable Development (दिगो विकाश) कसको अवधारणा हो ?
Gro Harlem Brundtland
Ronald Reagan
Henry Wilingtom
Henry Dunant
ASEAN (Association of Southeast Asian Nations) को प्रधान कार्यालय कहाँ छ?
Members: Brunei, Cambodia, Indonesia, Laos, Malaysia, Myanmar, Philippines, Singapore, Thailand, and Vietnam.
Indonesia
Thailand
Philippines
Singapore
उर्जा संकटको अवधि कति बर्ष रहेको हुनेछ ?
5 Years
3 Years
2 Years
10 Years
नेपालको सबै भन्दा ठुलो दातृराष्ट्र कुन हो ?
Japan
India
Singapore
United Kingdom
नेपालमा निजीकरण ऐन कहिले देखी लागु भएको हो ?
2050 Poush 19
2052 Jestha 15
2048 Mangshir 27
2055 Kartik 18
नेपाल राष्ट्र बैंकको १८औं गभर्नरमा को नियुक्त भए ?
विश्व पौडेल
युबराज पाण्डे
सुरेन्द्र पौडेल
बिष्णु पौडेल
प्रसिद्ध Hyundai Motor Company कुन देशको उत्पादन हो ?
South Korea
China
Vietnam
Cyprus
नेपालमा सबैभन्दा बढी पाटेबाघ पाइने राष्ट्रिय निकुञ्ज कुन हो ?
Chitwan National Park
Bardia National Park
Shivapuri National Park
Khaptad National Park
एसिया प्रशान्त आर्थिक सहयोग (एपेक) को स्थापना कहिले भएको हो ?
1989 AD
1999 AD
2000 AD
1995 AD
नेपाल आयल निगम लिमिटेडको स्थापना कहिले भएको हो ?
BS 2027, Poush 26
BS 2017, Magh 18
BS 2020, Baishak 01
BS 2008, Asar 15
नेपालको पहिलो सार्वजनिक संस्थान कुन हो ?
विराटनगर जुट मिल
सुर्य टोबाको
भृकुटी कागज कारखाना
गोरखकाली रबर उद्योग
नेपालको सबै भन्दा पुरानो बैंक कुन हो?
Nepal Bank Limited
Global IME Bank
Nepal Investment Bank
Everest Bank Limited
विश्व प्रसिद्ध घडी कम्पनी Rolex कुन देशको उत्पादन हो ?
Switzerland
Sweden
Canada
Ireland
यूरो मुद्रालाई ११ यूरोपेली मुलुकद्वारा कहिले अधिकारिक मुद्राको रुपमा लागु गरे ?
Jan-01-1999
Jan-01-2006
Jan-01-2003
Jan-01-1997
२२ हजार दुई सय पचास मेगावाटको जलविद्युत आयोजना थ्री गोर्जेज कुन देशमा पर्दछ ?
China
Vietnam
South Korea
Japan
Banking प्रणाली बाट यूरोको कारोबार भएपनी सिक्का र नोट भने कहिले बाट प्रयोगमा आएको थियो?
January 1, 2002
January 1, 2005
January 1, 2000
January 1, 2004
You are done with this page, please go to the NEXT Page.
Next Page
Congratulations! You've completed all questions. All done! Great job!
All Questions

This website uses cookies (also third-party cookies) to provide you a better navigation experience. By closing this banner, scrolling this page or by clicking any of its elements, you agree to the use of cookies.

Learn More I accept