Online GK Nepal

Geography and Population

Home Questions Geography and Population
नेपालको सबैभन्दा बढी जनघनत्व भएको प्रदेश कुन हो?
Data of 2025 AD
Madesh
Bagmati
Koshi
Karnali
Ecuador देश कुन महादेशमा पर्दछ ?
South America
North America
Europe
Africa
सूर्यमा सबैभन्दा बढी पाइने ग्यास कुन हो ?
Hydrogen
Methane
Oxygen
Nitrogen
ऐतिहासिक एवं धार्मिक महत्वको रमणीय स्थल नरसिंह कोट कहाँ रहेको छ ?
Baglung
Dhankuta
Rautahat
Illam
कालो छिद्र (black hole) त्यस्तो आकाशीय पिण्ड हो जसबाट प्रकाश समेत उम्कन सक्दैन र कालो देखिन्छ, यसो हुनुको कारण तलको मध्य कुन हो ?
यसको गुरुत्वाकर्षण धेरै भएर
यसको आकार धेरै सानो भएर
यसको आकार धेरै ठुलो भएर
यसको गुरुत्वाकर्षण थोरै भएर
Eritrea देश कुन महादेशमा पर्दछ ?
Africa
Asia
North America
South America
धार्मिक, पर्यटकीय एवं जैविक विविधताका हिसाबले महत्त्वपूर्ण बर्जुताल कहाँ रहेको छ ?
Sunsari
Rautahat
Sarlahi
Banke
सात पहाडको सहर भनी कुन सहरलाई चिनिन्छ ?
Rome
Bern
Paris
Lisbon
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान कहाँ रहेको छ ?
दुर्गम एवं पिछडिएको क्षेत्रमा सहज रूपमा स्वास्थ्य सेवाको पहुँच पुर्याउन, स्वास्थ्य विज्ञानको क्षेत्रमा उच्चस्तरीय अध्ययन र अनुसन्धानको व्यवस्था गरी आवश्यक दक्ष जनशक्ति उत्पादन गर्न तथा सर्वसाधारण जनतालाई सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन विसं २०६८ मा यस प्रतिष्ठानको स्थापना गरिएको ।
Khalanga
Birendranagar
Gamgadhi
Dunai
विश्व सम्पदा सूचीमा समावेश पोताला दरबार कहाँ रहेको छ?
Tibet
Mustang
Sikkim
Bhutan
अहिलेसम्म रेकर्ड गरिएको सबैभन्दा ठूलो भूकम्प ९.५ म्याग्निच्युडको थियो, जुन १९६० ईस्वीमा गएको थियो। यो भूकम्प कुन देशमा गएको थियो?
Chile
Argentina
China
India
जोडा मिलाउनुहोस्
General Knowledge Image
Click on the image to enlarge it.
2D 1B 4A 3C
4A 3C 2B 1D
1B 2D 3A 4C
2D 3C 4D 1A
संसारकै सबै भन्दा ठुलो ताल कुन हो ?
Caspian Sea
Lake Superior
Lake Victoria
Lake Baikal
Which is the capital of Turkey?
Ankara
Istanbul
Antalya
Eskişehir
माइपोखरी ताल कुन जिल्ला मा पर्छ?
इलाम
रसुवा
झापा
मोरङ
नेपालको ठुलो ताल रारा ताल कुन जिल्लामा पर्दछ ?
Mugu
Dolpa
Humla
Baitadi
तल दिएको मध्य कुन देश यूरोप महादेशमा पर्दछ ?
Croatia
Brazil
Canada
Australia
अफ्रिका महादेशको सबै भन्दा अग्लो हिमाल Mount Kilimanjaro कुन देशमा रहेको छ ?
Tanzania
Ethiopia
Nigeria
Zimbabwe
साईकलमा नेपालआई विना अक्सिजन र विना सहयोगी सगरमाथा आरोहण गरेर साईकलमै फर्किने Göran Kropp कुन देशका नागरिक थिए ?
Sweden
Norway
Finland
Iceland
चीनमा यार्लुङ स्याङ्पो भनेर चिनिने नदीलाई भारतमा के भनिन्छ ?
Brahmaputra
Yamuna
Ganga
Narmada
You are done with this page, please go to the NEXT Page.
Next Page
Congratulations! You've completed all questions. All done! Great job!
All Questions

This website uses cookies (also third-party cookies) to provide you a better navigation experience. By closing this banner, scrolling this page or by clicking any of its elements, you agree to the use of cookies.

Learn More I accept