Online GK Nepal

Geography and Population

Home Questions Geography and Population
विश्वकै अग्लो हिमाल सगरमाथा नेपालको कुन प्रदेशमा पर्दछ ?
Koshi
Bagmati
Karnali
Lumbini
नेपालको सबै भन्दा सानो राष्ट्रिय निकुञ्ज कुन हो ?
Rara National Park
Sagarmatha National Park
Khaptad National Park
Shivapuri Nagarjun National Park
Astronomical Unit (AU) भनेर के लाई बुझिन्छ?
सुर्य बाट पृथ्वीको दुरी
सौर्यमंडलको लम्बाई
पृथ्वी र चन्द्रमाको दुरी
पृथ्वीको लम्बाई
काठमाडौँबाट सबै भन्दा नजिकको राजधानी सहर कुन हो ?
Thimpu
Dhaka
New Delhi
Colombo
नेपालको सबै भन्दा अग्लो शिखर कुन हो ?
सगरमाथा
लोत्से
मकालु
अन्नपुर्ण
नेपालको सबै भन्दा धेरै पानी पर्ने जिल्ला कुन हो ?
Kaski
Kathmandu
Parbart
Rolpa
सबै भन्दा उँचाईमा रहेको जिल्ला सदरमुकाम कुन हो ?
Simikot
Lukla
Pokhara
Phidim
नेपाल भन्दा भारत २२ गुणा ठुलो छ भने चीन (China) कती गुणा ठुलो छ ?
65
57
52
68
नेपालको सबै भन्दा ठुलो नदी कुन हो ?
कोशी
नारायणी
सेती
कर्णाली
नेपालको पुर्व – पश्चिमको औसत लम्बाई कती छ ?
885 KM
905 KM
865 KM
1005 KM
सबै भन्दा धेरै देश संग सिमाना जोडिएको राष्ट्र कुन हो ?
उक्त देशको सिमाना अन्य १४ राष्ट्र संग जोडिएको छ।
China
India
Congo
Iran
नेपालको अग्लो स्थानमा रहेको मन्दिर कुन हो ?
मुक्तिनाथ
पाथिभरा
पशुपतिनाथ
हलेसी महादेव
नेपालको सबैभन्दा ठूलो मानव निर्मित ताल कुन हो ?
Indrasarobar
Rara
Fewa
Rani Pokhari
भारतको कतीओटा राज्यले नेपालको सिमाना छोएको छ?
5
6
4
3
हाम्रो सौर्यमण्डलको दोस्रो ठुलो तथा शनि (Satrun) ग्रहको सबै भन्दा ठुलो चन्द्रमा कुन हो ?
Titan
Europa
Ganymede
Phobos
हाम्रो सौर्यमण्डल को सबै भन्दा ठुलो चन्द्रमा Ganymede कुन ग्रहको हो ?
Jupiter
Saturn
Uranus
Neptune
Phobos र Deimos नाम गरेका दुई चन्द्रमा कुन ग्रहका हुन् ?
Mars
Neptune
Venus
Mercury
हाम्रो सौर्यमण्डलमा रहेको दुई ग्रहहरुको चन्द्रमा छैनन्। ति दुई ग्रह कुन – कुन हुन् ?
Mercury and Venus
Mercury and Mars
Mars and Venus
Mercury and Uranus
Iran को पुरानो नाम के हो ?
Persia
Mecca
Tehran
Mashhad
हाम्रो सौर्यमण्डलको सबै भन्दा ठुलो हिमाल / पहाड कुन ग्रह मा रहेको छ ? जसको नाम Olympus Mons हो।
Mars
Earth
Venus
Saturn
You are done with this page, please go to the NEXT Page.
Next Page
Congratulations! You've completed all questions. All done! Great job!
All Questions

This website uses cookies (also third-party cookies) to provide you a better navigation experience. By closing this banner, scrolling this page or by clicking any of its elements, you agree to the use of cookies.

Learn More I accept