Online GK Nepal

Geography and Population

Home Questions Geography and Population
Papua New Guinea को राजधानी कुन हो?
Port Moresby
Lae
Madang
Goroka
इजरायललाई मान्यता दिने पहिलो देश कुन हो?
USA
United Kingdom
France
Canada
Brazil (ब्राजिल) मा कुन भाषा बोलिन्छ ?
Portuguese
Spanish
English
Brazilian
“Oslo” भन्दा अघि नर्वे को राजधानी कुन थियो ?
Bergen
Kristiansand
Stavanger
Ålesund
तल दिएको मध्ये कुन देश “United Kingdom” भित्र पर्दैन ?
Ireland
Wales
Scotland
England
Gabon देश कुन महादेशमा रहेको छ ?
Africa
South America
Asia
North America
विश्व प्रसिद्ध सामुद्रिक व्यापारिक नाका “Strait of Hormuz” कुन देशले नियन्त्रण गर्छ ?
Iran
UAE
Iraq
Saudi Arabia
नेपालको सबै भन्दा उत्तर विन्दुमा रहेको जिल्ला कुन हो ?
Humla
Taplejung
Sindhupalchok
Manang
मानिसको बसोबास नभएको महादेश कुन हो?
Antarctica
Europe
Australia
South America
What percent of the earth’s surface is covered by land?
29.2%
32.5%
25.7%
33.3%
चन्द्रमाबाट पृथ्वीमा लिएर आएको सबै भन्दा ठुलो चट्टानको टुक्राको नाम के हो ?
Lunar Basalt
Moon Piece
Lunar Ball
Solar Basalt
क्षेत्रफलको आधारमा नेपालको सबै भन्दा ठुलो जिल्ला कुन हो ?
डोल्पा
ललितपुर
चितवन
रामेछाप
क्षेत्रफलको आधारमा नेपालको सबै भन्दा सानो जिल्ला कुन हो ?
भक्तपुर
ललितपुर
चितवन
डोल्पा
हाम्रो देश नेपालको राजधानी कुन हो ?
काठमाडौँ
भक्तपुर
चितवन
गोर्खा
सबैभन्दा धेरै विश्व सम्पदा स्थलहरू कुन देशमा छन्?
Italy
China
India
USA
सुर्य ग्रहण कुन दिनमा लाग्दछ ?
औंशी
पुर्णिमा
एकादशी
नवमी
दुरा जतिको मुख्य बसोबास क्षेत्र कुन हो ?
Lamjung
Kaski
Gorkha
Tanahun
कुन युरोपेली देशलाई रोटीको टोकरी भनेर चिनिन्छ?
Ukraine
Romania
Hungary
Liechtenstein
एक डिग्री अक्षांशमा कति दूरी हुनेछ?
111 KM
105 KM
100 KM
90 KM
माछापुच्छ्रे हिमाल आरोहणमा प्रतिबन्ध कहिले देखी लगाइएको थियो?
BS 2020 Falgun 5
BS 2015 Kartik 12
BS 2017 Poush 1
BS 2008 Mangshir 1
You are done with this page, please go to the NEXT Page.
Next Page
Congratulations! You've completed all questions. All done! Great job!
All Questions

This website uses cookies (also third-party cookies) to provide you a better navigation experience. By closing this banner, scrolling this page or by clicking any of its elements, you agree to the use of cookies.

Learn More I accept