Online GK Nepal

History, Culture and Arts

Home Questions History, Culture and Arts
तल दिएको तस्बिर कसको हो?
उनी चीनका पुर्व रास्ट्रपति हुन्।
General Knowledge Image
Click on the image to enlarge it.
Jiang Zemin
Hu Jintao
Deng Xiaoping
Mao Zedong
नेपालको (एकीकरण पश्चात) प्रथम शाह बंशीय राजा को हुन् ?
पृथ्वी नारायण शाह
राम शाह
द्रब्य शाह
कुलमण्डन शाह
भगवान गौतम बुद्ध लाई भगवान बिष्णुको कतीऔ अवतार मानिन्छ ?
9
10
8
7
अरनिको को वास्तविक नाम के हो ?
बलबाहु
सुदर्शन
बलसन
पिताम्बर
टंगाल दरबारको निर्माण कसले गराएका हुन् ?
Bhim Sumsher
Juddha Sumsher
Babar Sumsher
Kendra Sumsher
संसारको सबैभन्दा ठूलो महाकाव्य कुन हो?
महाभारत
रामायण
श्रीमद्भागवत महापुराण
रघुवंश
शहीद गेटका डिजाइनर को हुन्?
Ratna Bahadur Tuladhar
Babar Sumsher JBR
Laxmi Prasad Devkota
Siddhi Charan Shrestha
The Story of My Experiments with Truth पुस्तकका लेखक को हुन् ?
Mahatma Gandhi
Nelson Mandela
Abraham Lincoln
Mother Teresa
अन्तर्राष्ट्रिय अदालतमा कति जना न्यायाधीश हुन्छन् ?
15
18
20
12
रावण पुत्र मेघनाथको बध कसले गरेका थिए ?
Laxman
Ram
Hanuman
Sugriv
“सुखरात्रि” कुन समुदायको पर्व हो ?
थारु
धिमाल
राई
लिम्बु
“ग” वर्गका राणाहरुलाई उपत्यकाबाट बाहिर निकाल्ने राणा प्र.म. को हुन् ?
Juddha Sumsher
Chandra Sumsher
Bhim Sumsher
Dev Sumsher
महाभारतको युद्धमा दुर्योधनका सबै १०० भाई लाई कसले मारेका थिए ?
Bhim
Krishna
Balram
Arjun
नेपालको प्रथम महिला प्रधानमन्त्रीको हुन् ?
Sushila Karki
Bidhya Devi Bhandari
Sujata Koirala
Komal Shah
भ्रष्टाचार, बेथिति, सामाजिक सञ्जाल प्रतिबन्ध बिरुद्ध Gen-Z को आन्दोलन कहिले भएको थियो ?
23 भदौ 2082
15 जेस्ठ 2082
19 असार 2082
08 साउन 2082
तल दिएको तस्बिर कसको हो ?
उनी Israel का प्रथम प्रधानमन्त्री हुन्।
General Knowledge Image
Click on the image to enlarge it.
David Ben-Gurion
Yitzhak Ben-Zvi
Moshe Sharett
Golda Meir
नेपाली परम्परा अनुसार खीर खाने दिन कहिले हो ?
Shrawan 15
Asar 15
Jestha 15
Kartik 15
महाभारतको युद्ध कहाँ भएको थियो?
कुरूक्षेत्र
पाटलीपुत्र
मगध
आग्रा
महान् दार्शनिक सुकरातको जन्म कहाँ भएको थियो ?
Athens, Greece
Venice, Italy
Bern, Switzerland
Berlin, Germany
चाणक्य नामले पनि चिनिने कौटिल्यको वास्तविक नाम के हो ?
Vishnugupta
Chandragupta
Ashoka
Yashodharman
You are done with this page, please go to the NEXT Page.
Next Page
Congratulations! You've completed all questions. All done! Great job!
All Questions

This website uses cookies (also third-party cookies) to provide you a better navigation experience. By closing this banner, scrolling this page or by clicking any of its elements, you agree to the use of cookies.

Learn More I accept