Online GK Nepal

History, Culture and Arts

Home Questions History, Culture and Arts
नेपालमा प्रिन्टिङ प्रेसको सुरुवात कहिले भएको हो? उक्त प्रेस राणा प्रधानमन्त्री जङ्गबहादुरले बेलायतबाट ल्याएका थिए।
यसको शिरमा गिद्धको चित्र भएकाले यसलाई गिद्धे प्रेस भनेर चिनिन्थ्यो।
BS 1908
BS 1903
BS 1904
BS 1920
तल दिएको मध्य कुन भारतीय प्रधानमन्त्रीको आफ्नो शासनकालमै निधन भएको हो ?
Jawaharlal Nehru
Gulzarilal Nanda
Morarji Desai
Rajiv Gandhi
नेपालका राष्ट्रिय विभूति बलभद्र कुँवरको जन्म कहाँ भएको हो ?
Kavrepalanchowk
Rasuwa
Gorkha
Nuwakot
भारतको उत्तर प्रदेश राज्यको आगरास्थित प्रसिद्ध ताजमहलको निर्माण कसले गरेका हुन् ?
शाहजहाँ
अकबर
औरंगजेब
बहादुर शाह
नेपाललाई पहिलोपल्ट कुन संविधानले हिन्दु राज्यका रूपमा घोषणा गरेको थियो ?
नेपालको संविधान, 2019
नेपालको संविधान, 2017
नेपालको संविधान, 2007
नेपालको संविधान, 2047
गौतम बुद्धले पहिलो उपदेश कहाँ दिएका थिए ?
सारनाथ
तिलौराकोट
मगध
कुशी
Where did Jung Bahadur Rana die?
Pattharghatta, Rautahat
Simara, Bara
Pokhara, Kaski
Gorkha
चाँदीको मोहर चलनचल्ती मा ल्याउने मल्ल राजा को हुन् ?
महेन्द्र मल्ल
प्रताप मल्ल
जय प्रकाश मल्ल
तेजनर्सिङ्ग मल्ल
युवराजधिराज घोषणा गर्ने प्रथम राजा को हुन् ?
अन्शुबर्मा
रणबहादुर
द्रब्य शाह
गुण कामदेव
संस्मरण संग्रह ‘आमा, सपना र ताराहरु’ का लेखक को हुन् ?
लेखक राजनीतिज्ञ हुन्।
ईश्वर पोखरेल
विद्यादेवी भण्डारी
प्यारजंग थापा
उमेश मैनाली
गणतन्त्र चीन (Republic of China) को स्थापना कहिले भएको थियो?
Republic of China was later replaced by People's Republic of China on 1949 AD.
01-Jan-1912 AD
01-Jan-1917 AD
01-Jan-1921 AD
01-Jan-1908 AD
अमेरिकामा जातीय विभेदविरुद्ध १९५०/६० को दशकमा सञ्चालित अभियानलाई के भनी चिनिन्छ ?
Civil Rights Movement
Human Rights Movement
Right to Equality
Independence Movement
Czechoslovakia लाई कहिले शान्तिपूर्ण रुपमा Czech Republic र Slovakia मा विभाजन गरियो ?
Jan-01-1993
Jan-01-1991
Jan-01-1995
Jan-01-1997
विसं १९०५ मा जङ्गबहादुरलाई राणाको पदवी कसले प्रदान गरेका थिए ?
श्री ५ सुरेन्द्र
श्री ५ राजेन्द्र
श्री ५ रणबहादुर
श्री ५ गीर्वाणयुद्ध
गणतन्त्र चीनको (Republic of China) सट्टा जनवादी गणतन्त्र चीन (People’s Republic of China) कहिले स्थापना भयो?
1949 AD
1935 AD
1951 AD
1943 AD
सिरियालाई कुन देश बाट सन् 1946 मा स्वतन्त्रता मिलेको थियो ?
France
Italy
Portugal
United Kingdom
तल दिएको तस्बिर कसको हो ?
General Knowledge Image
Click on the image to enlarge it.
Barack Obama
Donald Trump
Joe Biden
Bill Clinton
सर्वप्रथम मदन पुरस्कार प्राप्त गर्ने (विसं २०१३ मा) स्रष्टा को को हुनुहुन्छ ?
Satyamohan Joshi, Chittaranjan Nepali and Balram Joshi
Satyamohan Joshi, BP Koirala, Madhav Prasad Ghimre
Chittaranjan Nepali, Madhav Prasad Ghimire, Bal Krishna Sam
Bal Krishna Sam, Balram Joshi and Siddhicharan Shrestha
सुगौली सन्धि गरिएको ठाउँ कहाँ पर्छ ?
Rautahat
Makawanpur
Parsa
Butwal
नेपालको पहिलो वंश कुन हो ?
गोपाल वंश
महिसपाल
किराँत
भुक्तमान
You are done with this page, please go to the NEXT Page.
Next Page
Congratulations! You've completed all questions. All done! Great job!
All Questions

This website uses cookies (also third-party cookies) to provide you a better navigation experience. By closing this banner, scrolling this page or by clicking any of its elements, you agree to the use of cookies.

Learn More I accept