Online GK Nepal

History, Culture and Arts

Home Questions History, Culture and Arts
दरबार हाई-स्कूल कसले निर्माण गर्न लगाएका हुन् ?
जंग बहादुर
बिर सम्सेर
राजा राजेन्द्र
भीमसेन थापा
बुलेट महाराज भनेर कसलाई चिनिन्छ?
त्रैलोक्य बिर बिक्रम
जंग बहादुर
बिर सम्सेर
सुरेन्द्र बिर बिक्रम
लिच्छवी कालमा जिल्लालाई के भनिन्थ्यो ?
बिषय
सभा
नगर
गाम
बालकको सालनाल काट्ने चलन कुन राजाले चलाएका हुन् ?
अन्शुबर्मा
राम शाह
प्रताप मल्ल
कुलमण्डन शाह
प्रथम बिश्वयुद्धको समाप्ती कुन सन्धि गरे पछि भएको हो ?
Versailles treaty
Warsaw treaty
Treaties of Trianon, Sèvres, and Lausanne
Woodrow Wilson and the Fourteen Points
धृतराष्ट्रका सारथी संजयलाई महभारतको युद्ध दिव्य दृस्टीबाट हेर्न सक्ने शक्ति कसले प्रधान गरेका हुन् ?
वेदब्यास
श्री कृष्ण
गुरु द्रोणचार्य
गुरु कृपाचार्य
धृतराष्ट्रलाई महाभारतको युद्ध दिव्य दृस्टीबाट हेरेर वर्णन गर्ने को हुन् ?
संजय
वेदब्यास
विदुर
सकुनी
महाभारतमा द्रौपतीको वस्त्र हरण गर्ने को हुन् ?
दुशासन
दुर्योधन
कर्ण
सकुनी
भगवान श्रीरामले कुन बानर राजा संग मित्रता गरेका थिए ?
सुघ्रिव
बाली
अंगद
हनुमान
आफ्नो पनाति महाराज भएको देख्ने राजा को हुन् ?
राजा राजेन्द्र
राजा रणबहादुर
राजा त्रिभुवन
राजा सुरेन्द्र
नेपालमा कुन शासनकाल लाई स्वर्णकाल मानिन्छ ?
लिच्छवी
मल्ल
किरात
गोपाल
पाँचौ वेद भनेर के लाई बुझिन्छ ?
इतिहास
ब्रम्हा
चाणक्य
गुरु
प्रथम विश्वयुद्धमा नेपाली सेनाको नेतृत्व कसले गरेका थिए ?
Babar Sumsher
Dev Sumsher
Dhir Sumsher
Mohan Sumsher
प्रथम विश्वयुद्ध हुदा नेपालको प्रधानमन्त्री को थिए ?
Chandra Sumsher
Mohan Sumsher
Juddha Sumsher
Jang Bahadur Rana
कर्णका गुरु भगवान परशुराम थिए भने कृष्णका गुरु को थिए ?
सान्दीपनि
द्रोणचार्य
शुक्राचार्य
कृपाचार्य
भण्डारखाल पर्वलाई अर्को कुन नामले चिनिन्छ ?
बस्नेत पर्व
काजी पर्व
कोत पर्व
हिटी पर्व
माता सीतालाई खोज्दै सबै भन्दा पहिले रावणको स्वर्णनगरी लंका पुग्ने को हुन् ?
हनुमान
सुघ्रिव
बाली
अंगद
नेपालको अन्तिम राजा ज्ञानेन्द्र हुन् भने अन्तिम युवराज को हुन् ?
Paras Bir Bikram Shah
Dipendra Bir Bikram Shah
Nirajan Bir Birkram Shah
Hridayendra Bir Bikram Shah
बेलायत भ्रमण गर्ने दोस्रो राणा प्रधानमत्री को हुन् ?
Chandra Sumsher
Bir Sumsher
Dev Sumsher
Padma Sumsher
जंगबहादुर राणाले बेलायत संगै अर्को कुन देशको पनी भ्रमण गरेका थिए ?
France
Norway
Sweden
Spain
You are done with this page, please go to the NEXT Page.
Next Page
Congratulations! You've completed all questions. All done! Great job!
All Questions

This website uses cookies (also third-party cookies) to provide you a better navigation experience. By closing this banner, scrolling this page or by clicking any of its elements, you agree to the use of cookies.

Learn More I accept