Online GK Nepal

History, Culture and Arts

Home Questions History, Culture and Arts
जय नेपाल शब्द प्रथम पटक प्रयोग गर्ने को हुन् ?
शुक्रराज सास्त्री
राजा त्रिभुवन
जंग बहादुर राणा
लक्ष्मी प्रसाद देवकोटा
महात्मा गान्धीको नेतृत्वमा भारत कहिले स्वतन्त्र भएको थियो ?
Aug 15, 1947
Jan 15, 1944
Aug 14, 1947
Sep 23, 1948
महात्मा गान्धीलाई गोलीहानी हत्या गर्ने को हुन् ?
नाथुराम गोड्से
बल्लवभाई पटेल
भगत सिंह
सुखदेव सिंह
महात्मा गान्धी कुन देशका नागरिक थिए ?
भारत
पाकिस्तान
श्रीलंका
बंगलादेश
मोहनदास करमचन्द गान्धीलाई “महात्मा गान्धी” भनेर कसले उपाधी दिएका हुन् ?
Rabindra Nath Tagore
Jawaharlal Nehru
Dr. Rajendra Prasad Pandit
Subhash Chandra Bose
भगवान श्री कृष्णका मामाको थिए ?
कंश
बलराम
दुर्योधन
सुदामा
भगवान गौतम बुद्धको पत्नीको नाम के हो ?
Yashodhara
Laxmi
Kunti Devi
Chandra Devi
भगवान गौतम बुद्धको छोराको नाम के हो ?
Rahul
Shyam
Krishna
Ashok
महाभारतका पात्र जयद्रथ कुन देशका राजा थिए ?
सिन्धु
इन्द्रप्रस्थ
गोकुल
मगध
रामकी पत्नी सीता थिइन् भने लक्ष्मण को पत्नी को थिइन्?
Urmila
Mandodari
Tara
Lakshmi
सीता जनककी छोरी थिईन भने कसको श्रीमती थिईन ?
Ram Chandra
Krishna
Arjun
Bharat
भक्तपुरका अन्तिम मल्ल राजा को हुन् ?
Ranajit Malla
Jagat Prakasha Malla
Bhupatindra Malla
Jitamitra Malla
ललितपुर (पाटन)का अन्तिम मल्ल राजा को हुन् ?
Tej Narasimha Malla
Yoga Prakash Malla
Mahindrasimha Malla
Yoga Narendra Malla
काठमाडौँका अन्तिम मल्ल राजा को हुन् ?
Jaya Prakash Malla
Pratap Malla
Mahendra Malla
Lakshmi Narasimha Malla
पृथ्वी नारायण शाहले सबै भन्दा पहिले कुन राज्य जितेका हुन् ?
Nuwakot
Kathmandu
Lamjung
Kirtipur
इतिहास सिरोमणि भनेर कसलाई चिनिन्छ?
Baburam Acharya
Laxmi Prasad Devkota
King Mahendra
Jung Bahadur Rana
Mt. Everest लाई सगरमाथा नामकरण गर्ने को हुन् ?
Baburam Acharya
King Mahendra
Bir Sumsher
Laxmi Prasad Devkota
नेपालको झन्डामा कती रङ्ग छन् ?
3
2
4
5
राजा त्रिभुवनको ४८ बर्षको उमेरमा उपचारको क्रममा कुन देशमा मृत्यु भएको हो ?
Switzerland
United Kingdom
India
Nepal
जंगबहादुर राणा पछि श्री ३ महाराज बन्ने रणोद्दिप सिंह बहादुर कुँवर राणा बिच के सम्बन्ध छ ?
दाजु - भाई
मामा - भान्जा
बाबु - छोरा
काका - भतिज
You are done with this page, please go to the NEXT Page.
Next Page
Congratulations! You've completed all questions. All done! Great job!
All Questions

This website uses cookies (also third-party cookies) to provide you a better navigation experience. By closing this banner, scrolling this page or by clicking any of its elements, you agree to the use of cookies.

Learn More I accept