Online GK Nepal

History, Culture and Arts

Home Questions History, Culture and Arts
सर्वप्रथम मदन पुरस्कार प्राप्त गर्ने (विसं २०१३ मा) स्रष्टा को को हुनुहुन्छ ?
Satyamohan Joshi, Chittaranjan Nepali and Balram Joshi
Satyamohan Joshi, BP Koirala, Madhav Prasad Ghimre
Chittaranjan Nepali, Madhav Prasad Ghimire, Bal Krishna Sam
Bal Krishna Sam, Balram Joshi and Siddhicharan Shrestha
सुगौली सन्धि गरिएको ठाउँ कहाँ पर्छ ?
Rautahat
Makawanpur
Parsa
Butwal
नेपालको पहिलो वंश कुन हो ?
गोपाल वंश
महिसपाल
किराँत
भुक्तमान
महाभारतको युद्धमा सुर्यअस्त अगाडी अर्जुनले कसलाई मार्ने प्रतिज्ञा गरेका थिए ?
जयद्रथ
दुर्योधन
सकुनी
कर्ण
नेपालको ताजमहल भनेर चिनिने पाल्पाको रानी महल कसले बनएका हुन् ?
Khadga Sumsher
Dev Sumsger
Jagat Jung Rana
Bir Sumsher
सबै भन्दा छोटो समय शासन गर्ने राणा प्रधानमन्त्रीको हुन् ?
देव सम्सेर
चन्द्र सम्सेर
धिर सम्सेर
मोहन सम्सेर
रामायणमा रावणले बन्दी बनाएका शनिदेव लाई कसले छुटाएका हुन् ?
हनुमान
लक्ष्मण
अंगद
राम
युधिष्ठिर पछि हस्तिनापुरको राजा को बने ?
Parikshit
Bhim
Abhimanyu
Arjun
नेपाल एकीकरण अगाडी नेपाल भन्नाले कुन ठाउँ लाई चिनिन्थ्यो ?
Kathmandu
Lalitpur
Bhaktapur
Gorkha
Who said: Knowledge is of no value unless you put it into practice.
Anton Chekhov
Rabindranath Tagore
Albert Einstein
William Shakespeare
मार्क्सवादका प्रतिपादक कार्ल मार्क्सको मृत्यु कहिले भएको थियो?
1883 AD
1855 AD
1890 AD
1889 AD
नेपालको इतिहासमा रुञ्चे महाराज भनेर कसलाई चिनिन्छ?
श्री ३ पद्म शमसेर जवरा
श्री ३ मोहन शमसेर जवरा
श्री ५ महाराजधिराज राजेन्द्र वीरविक्रम शाह
श्री ५ महाराजधिराज त्रिभुवन वीरविक्रम शाह
तल दिएको मध्ये कसको मृत्यु कुरूक्षेत्रको युद्ध समाप्त भए पछी भएको थियो ?
भीष्म
अभिमन्यु
द्रोणचार्य
सकुनी
साप्ताहिक रुपमा प्रकाशित हुने गोरखापत्र कहिले देखी दैनिकी भएको हो ?
2017 Falgun 07
2017 Poush 01
2007 Kartik 18
2019 Shrawan 27
नेपाली भाषामा नेपालबाटै प्रकाशित पहिलो साहित्यक पत्रिका कुन हो ?
सुधा सागर
कृति
साहित्य रस
जानकी
कुन देवताले गर्दा रावण पुत्र मेघनाथको अल्प आयुमै निधन हुने ग्रह दोष थियो ?
शनि देव
सुर्य देव
हनुमान
इन्द्र
Chhinnamasta (छिन्नमस्ता) भगवतीको मन्दिर कुन जिल्लामा पर्दछ ?
Saptari
Banke
Surkhet
Sunsari
मानव अधिकार र व्यत्तिगत स्वतन्त्रता सम्बन्धमा विश्वको प्रथम लिखित दस्तावेज केलाइ भनिन्छ ?
म्याग्नाकार्टा
अमेरिकी स्वतन्त्रता संग्राम
बौद्धिक क्रान्ति
गौरबमय क्रान्ति
रेडियो नेपालको स्थापना कहिले भएको हो ?
BS 2007 Chaitra 20
BS 2007 Magh 18
BS 2009 Kartik 15
BS 2005 Baishak 1
दरबार हाई-स्कूल सर्वसाधारणको लागी खुल्ला गर्ने को हुन् ?
बिर सम्सेर
जंग बहादुर
राजा राजेन्द्र बिर बिक्रम
राजा पृथ्वी बिर बिक्रम
You are done with this page, please go to the NEXT Page.
Next Page
Congratulations! You've completed all questions. All done! Great job!
All Questions

This website uses cookies (also third-party cookies) to provide you a better navigation experience. By closing this banner, scrolling this page or by clicking any of its elements, you agree to the use of cookies.

Learn More I accept