Online GK Nepal

Public Administration and Politics

Home Questions Public Administration and Politics
२०८२ को निर्वाचनपछि नयाँ संसदको सभामुखमा को निर्वाचित भए ?
DP Aryal
Rabi Lamichhane
Ram Bahadur Thapa "Badal"
Harka Sampang
२०८२ को निर्वाचनपछि नयाँ संसदको पहिलो बैठकमा ज्येष्ठ सदस्य (सभामुख) को भूमिका कसले निभाए?
Arjun Narshing KC
Dr. Mahabir Pun
Puspa Kamal Dahal
Amresh Kumar Singh
२०८२ फाल्गुन २१ को संसदीय निर्वाचनमा बिजयी हुने एक मात्र स्वतन्त्र संसद को हुन् ?
Mahabir Pun
Amresh Kumar Singh
Harka Sampang
Gyanendra Sahi
२०८२ फाल्गुन २१ को प्रतिनिधि सभाको चुनावमा सबै भन्दा ठुलो दल कुन बन्यो ?
राष्ट्रिय स्वतन्त्र पार्टी
नेपाली काँग्रेस
नेकपा एमाले
राष्ट्रिय प्रजातन्त्र पार्टी
कार्की आयोगको प्रतिबेदनको आधारमा प्रहरीले पक्राउ गरेको पुर्व प्रधानमन्त्री को हुन् ?
KP Sharma Oli
Sher Bahadur Deuba
Baburam Bhattarai
Puspa Kamal Dahal
कार्की आयोगको प्रतिबेदनको आधारमा प्रहरीले पक्राउ गरेको पुर्व-गृहमन्त्री को हुन् ?
Ramesh Lekhak
Bal Krishna Khand
Krishan Bahadur Mahara
Shakti basnet
सन् 2026 March मा USA र Israel ले कुन अरबी देशसंग युद्ध सुरु गरे ?
Iran
Iraq
Yeman
Kuwait
सन् 2026 March मा USA र Israel ले आक्रमण गरी हत्या गरिएका Ali Khamenei कुन देशका सर्वोच्च नेता हुन् ?
Iran
Iraq
Oamn
Yeman
भारतको कुन सहरमा बि.पी. मार्ग रहेको छ ?
Patna
Kashi
Calcutta
Darjeeling
काठमाडौँका मेयर बालेन शाहले कुन राजनितिक दल प्रवेस गरे ?
राष्ट्रिय स्वतन्त्र पार्टी
राष्ट्रिय प्रजातन्त्र पार्टी
नेपाली काँग्रेस
ने.क.पा. एमाले
नेपाली कांग्रेसको विशेष महाधिवेशन (वि.स. २०८२) बाट सभापतीमा को चुनिए ?
Gagan Thapa
Sher Bahadur Deuba
Aarju Rana
Purna Bahadur Khadka
नेपाली कांग्रेसको विशेष महाधिवेशन (वि.स. २०८२) कहाँ सम्पन्न भयो ?
Bhirkutimandap
Sallaghari
Lagankhel
Budhanilkantha
इटालीकी पहिलो महिला प्रधानमन्त्री को हुन्?
Giorgia Meloni
Kamala Harris
Angela Merkel
Sanna Marin
Gen-Z आन्दोलन पछी विघटन भएको संसदको निर्वाचन कहिले सम्पन्न भयो ?
Falgun 21, 2082
Falgun 25, 2082
Magh 18, 2082
Falgun 16, 2082
सन् 2026 January मा अमेरीकाले सैनिक कारबाही गरी पक्राउ परेका रास्ट्रपति को हुन् ?
Nicolás Maduro
Hugo Chávez
Che Guevara
Pablo Escobar
सन् 2026 January मा अमेरीकाले कुन देशमा सैनिक कारबाही गरी रास्ट्रपतिलाई पक्राउ गर्यो ?
Venezuela
Ecuador
Colombia
Guyana
नेकपा एमालेको एघारौं महाधिवेशनबाट अध्यक्षमा निर्वाचित हुने को हुन् ?
KP Sharma Oli
Ishwar Pokhrel
Bishnu Paudel
Ram Bahadur Thapa
नेकपा एमालेको एघारौं महाधिवेशनबाट महा-सचिवमा निर्वाचित हुने को हुन् ?
Shankar Pokharel
Pradeep Kumar Gyawali
Mahesh Basnet
Yogesh Bhattarai
नेपालको प्रतिनिधि सभामा कती जना संसद रहने व्यवस्था छ ?
275
601
205
245
प्रधानसेनापती लाई हटाउन खोज्दा आफै पद बाट राजिनामा दिने प्रधानमन्त्री को हुन्?
Puspa Kamal Dahal
Sher Bahadur Deuba
Surya Bahadur Thapa
Madhav Kumar Nepal
You are done with this page, please go to the NEXT Page.
Next Page
Congratulations! You've completed all questions. All done! Great job!
All Questions

This website uses cookies (also third-party cookies) to provide you a better navigation experience. By closing this banner, scrolling this page or by clicking any of its elements, you agree to the use of cookies.

Learn More I accept