Online GK Nepal

Public Administration and Politics

Home Questions Public Administration and Politics
2082 मंसिरमा नवनियुक्त हुने मुख्यसचिव को हुन् ?
Sumanraj Aryal
Lila Devi Gadtaula
Lok Darshan Regmi
Leela Mani Paudyal
राजनीतिक दल दर्ता गर्ने पुर्व प्रहरी प्रमुख को हुन् ?
उनले दर्ता गरेको पार्टीको नाम समुन्नत नेपाल पार्टी हो।
Sarbendra Khanal
Basanta Bahadur Kunwar
Ramesh Kharel
Rabindra Pratap Shah
तल दिएको तस्बिर कसको हो ?
उनी प्रथम अमेरिकी महिला उप-रास्ट्रपति हुन्।
General Knowledge Image
Click on the image to enlarge it.
Kamala Harris
Hillary Clinton
Michelle Obama
Melania Trump
नेपालको प्रथम महिला रास्ट्रपति को हुन् ?
बिद्यादेवी भण्डारी
सुजाता कोइराला
ओनसरी घर्ति मगर
हिमानी शाह
नेपाल विद्युत प्राधिकरणका पुर्व प्रबन्ध निर्देशक कुलमान घिसिङ्गले दर्ता गरेका राजनीतिक दलको नाम के हो ?
उज्यालो नेपाल
श्रमदान पार्टी
श्रम सस्कृती पार्टी
राष्ट्रिय स्वतन्त्र पार्टी
धरानका मेयर हर्क साम्पाङ्ले दर्ता गरेका राजनीतिक दलको नाम के हो ?
श्रम सस्कृती पार्टी
उज्यालो नेपाल
श्रमदान पार्टी
राष्ट्रिय स्वतन्त्र पार्टी
२०८२ कार्तिकमा ३३ औ प्रहरी महानिरीक्षक रुपमा नियुक्ति हुने को हुन् ?
दानबहादुर कार्की
चन्द्रकुवेर खापुङ
राजन अधिकारी
हिमालय कुमार श्रेष्ठ
नेपाली भाषालाई राष्ट्रिय भाषाको मान्यता दिने संबिधान कुन हो ?
BS 2015
BS 2017
BS 2047
BS 2001
२०२५ मा भएको न्यूयोर्क शहरको मेयरको चुनावमा कसले जिते?
Zohran Mamdani
Andrew Cuomo
Curtis Sliwa
Kamala Haris
संयुक्त राष्ट्र संघको झण्डा कहिलेदेखि प्रचलनमा ल्याईयो ?
1947 October 20
1980 August 15
1950 September 10
1945 March 15
नेपाल विद्युत प्राधिकरणको प्रबन्ध निर्देशक हुदै “भौतिक पूर्वाधार तथा यातायात” मन्त्री बन्ने को हुन् ?
Kul Man Ghising
Hitendra dev Shakya
Manoj Silwal
Deepak Khadka
मन्त्रालयकै एउटा कोठमा भान्छा र बिस्तारा राखेर सादगी जीवनको उदाहरण दिने अन्तरिम सरकारको “शिक्षा, विज्ञान तथा प्रविधि” मन्त्री को हुन् ?
Dr. Mahabir Pun
Sumana Shrestha
Gagan Thapa
Pradip Paudel
वि. स. 2082 भाद्रमा भएको Gen-Z आन्दोलनमा रास्ट्रपति र आन्दोलनकारी विच समन्य गर्ने प्रधानसेनापती को हुन् ?
Ashok Raj Sigdel
Purna Chandra Thapa
Gaurav Shumsher JB Rana
Rookmangad Katawal
तल दिएको मध्य कुन पुर्व अर्थ सचिव अन्तरिम सरकारको “अर्थ” मन्त्री बन्नु भएको थियो ?
Rameshwor Prasad Khanal
Surendra Pandey
Sishir Kumar Dhungana
Ram Sharan Pudasaini
तल दिएको मध्य कुन संचारकर्मी अन्तरिम सरकारको “सञ्‍चार तथा सूचना प्रविधि” मन्त्री बन्नु भएको थियो ?
Jagdish Kharel
Rabi Lamichhane
Sudheer Sharma
Kishor Nepal
Ibrahim Traore कुन देशका सैनिक शासक र अन्तरिम रास्ट्रपति हुन् ?
Burkina Faso
Chad
Mali
Kenya
नेपालको प्रथम महिला प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति तथा सपथ कहिले भएको थियो ?
27 भदौ 2082
15 जेस्ठ 2082
19 असार 2082
08 साउन 2082
Gen-Z आन्दोलनमा भएको दमन बिरुद्ध सर्वोच्च अदालत, संसद भवन, सिंहदरबार, मन्त्री क्वाटर, नेताको घर लगायत देशको सम्पूर्ण सरकारी र ब्यापारिक घरानामा आगलागी कहिले भएको थियो ?
24 भदौ 2082
15 जेस्ठ 2082
19 असार 2082
08 साउन 2082
यो कसको तस्बिर हो?
उहाँ नेपालको पहिलो महिला प्रधानन्यायाधीश र पहिलो अन्तरिम महिला प्रधानमन्त्री हुनुहुन्छ।
General Knowledge Image
Click on the image to enlarge it.
Sushila Karki
Bidhya Devi Bhandari
Sujata Koirala
Komal Shah
Gen-z को आन्दोलनका कारण पदबाट राजिनामा दिने प्रधानमन्त्री को हुन् ?
KP Sharma Oli
Puspa Kamal Dahal
Sher Bahadur Deuba
Madhav Kumar Nepal
You are done with this page, please go to the NEXT Page.
Next Page
Congratulations! You've completed all questions. All done! Great job!
All Questions

This website uses cookies (also third-party cookies) to provide you a better navigation experience. By closing this banner, scrolling this page or by clicking any of its elements, you agree to the use of cookies.

Learn More I accept