Online GK Nepal

Public Administration and Politics

Home Questions Public Administration and Politics
Gen-z को आन्दोलनमा गरिएको दमनका कारण पद बाट राजिनामा दिने गृहमन्त्रीको हुन् ?
Ramesh Lekhak
Bal Krishna Khand
Prakash Man Singh
Bishnu Poudel
तल दिएको मध्ये कुन प्रदेशको नामाकरण पहिले भएको हो ?
Karnali
Bagmati
Madesh
Koshi
नेपाल सरकार, माओबादी र संयुक्त राष्ट्र संघको प्रतिनिधिको रहोबरमा सेना र हतियार व्यवस्थापन अनुगमन सम्झौतामा हस्ताक्षर कहिले भएको थियो ?
BS 2063 Mangshir 12
BS 2065 Sharawan 14
BS 2061 Chaitra 20
BS 2062 Kartik 15
देशकै पहिलो पूर्ण खोप सुनिश्चित प्रदेश घोषित हुन सफल प्रदेश कुन हो ?
Gandaki
Koshi
Bagmati
Madesh
उपराष्ट्रपति रामसहायप्रसाद यादव कुन राजनीतिक दलको संसद थिए ?
जनता समाजवादी पार्टी
ने.क.पा समाजवादी
नेपाली काँग्रेस
ने.क.पा एमाले
नेपाली सुरक्षाकर्मी शान्ति मिसनमा खटिने कार्यको सुरुवात कुन देश बाट भएको हो ?
Lebanon
Yugoslavia
Syria
Congo
नेपाली सुरक्षाकर्मी शान्ति मिसनमा खटिने कार्यको सुरुवात कहिलेबाट भएको हो ?
1958 AD
1947 AD
1992 AD
1990 AD
नेपालको प्रदेश सभा कति सदनात्मक हुने व्यवस्था छ ?
1
2
3
4
अविश्वासको प्रस्तावबाट हट्ने पहिलो पाकिस्तानी प्रधानमन्त्री को हुन् ?
Imran Khan
Pervez Musharraf
Benazir Bhutto
Nawaz Sharif
अरब राष्ट्रबिच आर्थिक राजनीतिक तथा सामाजिक सम्बन्ध विकास गर्ने उद्देश्यसहित अरब लिगको स्थापना कहिले भएको हो ?
1945 March 22
1970 May 01
1920 Jan 01
1998 Dec 18
प्रदेश न. २ को प्रथम मुख्य मन्त्री को हुन् ?
लालबाबु राउत
पृथ्वी सुब्बा गुरुङ्ग
शेरधन राई
महेन्द्र बहादुर शाही
नागरिक लगानी कोषद्वारा सञ्चालनमा ल्याइएको नागरिक पेन्सन योजना अनुसार पेन्सन पाउनका लागि बचतकर्ताले सामान्यतया कति वर्षसम्म रकम जम्मा गर्नुपर्ने प्रावधान रहेको छ ?
15 yrs
20 yrs
18 yrs
16 yrs
निजामती कर्मचारीहरूले एकै प्रकारको पोसाक लगाउनुपर्ने व्यवस्था कहिलेदेखि गरिएको हो ?
विसं २०६८ साउन १
विसं २०७० मंसिर १४
विसं २०७५ पौष १२
विसं २०७४ जेष्ठ १
नेपालको प्रथम राष्ट्रपति को हुन् ?
डा. रामबरण यादव
ज्ञानेन्द्र शाह
गिरिजा प्रसाद कोइराला
बिद्यादेवी भण्डारी
निजामती सेवामा रहेको आरक्षणसम्बन्धी व्यवस्था कति वर्षमा पुनरवलोकन गर्नुपर्ने प्रावधान रहेको छ ?
प्रत्येक १० वर्षमा
प्रत्येक ५ वर्षमा
प्रत्येक ८ वर्षमा
प्रत्येक १२ वर्षमा
सर्वप्रथम नगरगान घोषणा गर्ने नगरपालिका कुन हो ?
तिलोत्तमा नगरपालिका
रत्ननगर नगरपालिका
किर्तिपुर नगरपालिका
ब्यास नगरपालिका
के. पी. ओली प्रधानमन्त्री रहेको मन्त्रिपरिषदले कुन दिनलाई “सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवस” मनाउने निर्णय गर्यो ?
माघ १४
माघ १६
पौष २८
माघ ०१
भारतका पुर्व प्रधानमन्त्री डा. मनमोहन सिंहले कती कार्यकाल प्रधानमन्त्रीको रुपमा काम गरे ?
2
1
3
4
भारतका पुर्व प्रधानमन्त्री डा. मनमोहन सिंहको ९२ बर्षको उमेरमा कहिले निधन भयो ?
26 December 2024
22 December 2024
16 December 2024
07 December 2024
सहकारी ठगी कसुरमा मुद्दा दर्ता भए पछि संसद पदबाट निलम्बन हुने को हुन् ?
Rabi Lamichhane
Swarnim Wagle
Ramsharan Mahat
Gagan Thapa
You are done with this page, please go to the NEXT Page.
Next Page
Congratulations! You've completed all questions. All done! Great job!
All Questions

This website uses cookies (also third-party cookies) to provide you a better navigation experience. By closing this banner, scrolling this page or by clicking any of its elements, you agree to the use of cookies.

Learn More I accept