Online GK Nepal

Public Administration and Politics

Home Questions Public Administration and Politics
राणा र नेपाली काँग्रेस मिलेर बनेको संयुक्त सरकारको गृह मन्त्रि को थिए ?
बिपी कोइराला
सुवर्ण समशेर
बबर सम्सेर
गणेशमान सिंह
नेपाललाई १४ अञ्चल ७५ जिल्लामा कहिले विभाजन गरिएको थियो ?
2018 Baishak 1
2017 Poush 1
2007 Falgun 25
2024 Magh 19
राष्ट्रिय सभाको अध्यक्षको हुन् ?
Narayan Prasad Dahal
Krishna Bahadur Mahara
Ganesh Prasad Timilsina
Yuba Raj Ghimire
बि.स. २०८० बैशाखमा बारा जिल्लामा भएको उप-निर्वाचनमा को विजयी भए ?
उपेन्द्र यादव
रमेश खरेल
शिवचन्द्र कुशवाहा
पुरूषोत्तम पौडेल
बि.स. २०८० बैशाखमा चितवन जिल्लामा भएको उप-निर्वाचनमा को विजयी भए ?
रवि लामिछाने
जितनारायण श्रेष्ठ
रामप्रसाद न्यौपाने
बिकाश कोइराला
बि.स. २०८० बैशाखमा तनहुँ जिल्लामा भएको उप-निर्वाचनमा को विजयी भए ?
स्वर्णिम वाग्ले
सर्वेन्द्र खनाल
गोविन्द भट्टराई
गोविन्दराज जोशी
बि.स. २०८० बैशाखमा के कारणले गर्दा चितवन जिल्लामा उप-निर्वाचन भएको थियो ?
त्यहाँको संसदको पुन-नागरिकता लिएको प्रक्रिया नमिलेर
त्यहाँको संसद रास्ट्रपति भएर
त्यहाँको संसद उप-रास्ट्रपति भएर
त्यहाँको संसदको निधन भएर
बि.स. २०८० बैशाखमा के कारणले गर्दा बारा जिल्लामा उप-निर्वाचन भएको थियो ?
त्यहाँको संसद उप-रास्ट्रपति भएर
त्यहाँको संसद रास्ट्रपति भएर
त्यहाँको संसदको पुन-नागरिकता लिएको प्रक्रिया नमिलेर
त्यहाँको संसदको निधन भएर
बि.स. २०८० बैशाखमा के कारणले गर्दा तनहुँ जिल्लामा उप-निर्वाचन भएको थियो ?
त्यहाँको संसद रास्ट्रपति भएर
त्यहाँको संसद उप-रास्ट्रपति भएर
त्यहाँको संसदको पुन-नागरिकता लिएको प्रक्रिया नमिलेर
त्यहाँको संसदको निधन भएर
बि.स. २०८० बैशाखमा भएको उप-निर्वाचन कति क्षेत्रमा भएको थियो ?
3
5
2
4
बि.स. २०७९ मंसिरमा भएको संसदीय निर्वाचनको उप-निर्वाचन कहिले सम्पन्न भयो ?
BS 2080, Baishak 10
BS 2080, Baishak 12
BS 2080, Baishak 8
BS 2079, Chaitra 24
मन्त्री बन्न २ करोड रूपैया पार्टीलाई सहयोग गर्नु छ भनेर दुर्गा प्रसाईसंग पैसा माग्ने नेता को हुन् ?
उनी राष्ट्रिय स्वतन्त्र पार्टीका नेता हुन्।
ढाकाकुमार श्रेष्ठ
उपेन्द्र यादव
कृष्ण बहादुर महरा
गोकुल बास्कोटा
भारतको प्रथम महिला प्रधानमन्त्री को हुन् ?
Indira Gandhi
Sonia Gandhi
Mamata Banerjee
Pratibha Patil
भारतको प्रथम महिला रास्ट्रपति को हुन् ?
Pratibha Patil
Sonia Gandhi
Droupadi Murmu
Indira Gandhi
SAARC (सार्क) को लोगो बनाउने को हुन् ?
Sailendra Maharjhan
Abin Shrestha
Esala Ruwan Weerakoon
Ibrahim Hussain Zaki
Sudurpashchim प्रदेशको राजधानी कुन हो ?
Godawari
Biratnagar
Pokhara
Sunsari
Karnali प्रदेशको राजधानी कुन हो ?
Birendranagar
Lumbini
Dang
Kapilbastu
Lumbini प्रदेशको राजधानी कुन हो ?
Deukhuri
Parasi
Lumbini
Bhairihawa
Gandaki प्रदेशको राजधानी कुन हो ?
Pokhara
Kathmandu
Gorkha
Baglung
Bagmati प्रदेशको राजधानी कुन हो ?
Hetauda
Pokhara
Bharatpur
Bhaktapur
You are done with this page, please go to the NEXT Page.
Next Page
Congratulations! You've completed all questions. All done! Great job!
All Questions

This website uses cookies (also third-party cookies) to provide you a better navigation experience. By closing this banner, scrolling this page or by clicking any of its elements, you agree to the use of cookies.

Learn More I accept