Online GK Nepal

Public Administration and Politics

Home Questions Public Administration and Politics
Madhesh प्रदेशको राजधानी कुन हो ?
Janakpur
Biratnagar
Birgunj
Hetauda
Koshi प्रदेशको राजधानी कुन हो ?
Biratnagar
Pokhara
Birtamod
Birendranagar
नेपालको तेस्रो उप-राष्ट्रपति को हुन् ?
रामसहायप्रसाद यादव
अस्टलक्ष्मी शाक्य
उपेन्द्र यादव
नन्द किशोर पुन
Match Provinces and their districts.
General Knowledge Image
Click on the image to enlarge it.
B4, D3, C1, A2
A2, C4, B1, D3
C1, B3, D4, A2
D1, A3, B4, C2
२५ फागुन २०७९ । २०२३ AD मा नेपालको तेस्रो रास्ट्रपतिको रुपमा निर्वाचित हुने को हुन् ?
Ram Chandra Poudel
Sher Bahadur Deuba
Subash Nemwang
Madhav Nepal
प्रदेश – १ को नाम के हो ?
Koshi Province
Sagarmatha Province
Purbanchal Province
Birat Province
19 January 2023 / ५ माघ २०७९ मा प्रतिनिधिसभाको सभामुखमा निर्वाचित हुने को हुन् ?
Devraj Ghimire
Agni Sapkota
Subash Nemwang
Narayankaji Shrestha
Who is the first President of Russia?
Boris Yeltsin
Vladimir Putin
Dmitry Medvedev
Alexander Rutskoy
Match the Provinces and their Capitals of Nepal.
General Knowledge Image
Click on the image to enlarge it.
C1, B2, D4, A3
A3, B2, C4, D1
C1, D4, A2, B3
B2, A3, C4, D1
कुल ७८ सिट जित्दै (प्रत्यक्ष र समानुपातिक गरेर) वि.स. २०७९ मा सम्पन्न भएको प्रतिनिधिसभा चुनाबमा दोस्रो ठुलो दल कुन बन्यो ?
CPN UML
Nepali Congress
Rastraiya Swatantra Party
CPN Maoist
तेस्रो पटक प्रधानमन्त्रीको रुपमा ११ पुष २०७९ मा सपथ ग्रहण तथा कार्यकाल सुरु गर्ने को हुन् ?
Puspa Kamal Dahal
KP Oli
Sher Bhahadur Deuba
Rabi Lamichhane
कुल २० सिट जित्दै (प्रत्यक्ष र समानुपातिक गरेर) वि.स. २०७९ मा सम्पन्न भएको आफ्नो पहिलो प्रतिनिधि सभा चुनावमा राष्ट्रिय दल बन्न सफल दल कुन हो ?
राष्ट्रिय स्वतन्त्र पार्टी
जनमत पार्टी
ए. समाजवादी
राप्रपा
कुल ८९ सिट जित्दै (प्रत्यक्ष र समानुपातिक गरेर) वि.स. २०७९ मा सम्पन्न भएको प्रतिनिधिसभा चुनाबमा सबै भन्दा ठुलो दल कुन बन्यो ?
Nepali Congress
CPN UML
Rastraiya Swatantra Party
CPN Maoist
पुष – ६, २०७९ मा नेपाली काँग्रेसको संसदिय दलको नेतामा चुनिने को हुन् ?
Sher Bahadur Deuba
Gagan Thapa
Bishow Prakash Sharma
Minendra Rijal
चर्चित पत्रकार रबि लामिछाने, राष्ट्रिय स्वतन्त्र पार्टीबाट चितवन क्षेत्र न. २ मा कुन चुनाव चिन्ह लिएर २०७९को चुनाव लडेका थिए र विजयी पनि भएका थिए ?
घन्टी
सुर्य
रुख
हलो
शाही नेपाली सेना लाई कहिले बाट नेपाली सेना भन्न थालियो ?
2063 Jestha 4
2065 Jestha 15
2058 Jestha 19
2063 Baishak 11
Who is the 44th President of USA?
He is one of the youngest president of USA.
Barack Obama
Bill Clinton
George W. Bush
Donald Trump
नेपाली सेनाको परमाधिपति को रहने व्यवस्ता छ ?
रास्ट्रपति
रक्षामन्त्रि
प्रधानसेनापति
प्रधानमन्त्रि
श्री ५ को सरकार लाई कहिले बाट नेपाल सरकार लेख्न थालियो ?
2063 Jestha 4
2062 Baishak 11
2064 Jestha 19
2060 Chaitra 24
२०७९ मंसिर मा सम्पन्न भएको प्रतिनिधि सभाको चुनाबमा कुन पुर्व प्रधानमन्त्रिको पराजय भएको थियो ?
Jhalnath Khanal
KP Oli
Bal Krishna Khand
Bijay Kumar Gachhadar
You are done with this page, please go to the NEXT Page.
Next Page
Congratulations! You've completed all questions. All done! Great job!
All Questions

This website uses cookies (also third-party cookies) to provide you a better navigation experience. By closing this banner, scrolling this page or by clicking any of its elements, you agree to the use of cookies.

Learn More I accept