Online GK Nepal

Public Administration and Politics

Home Questions Public Administration and Politics
संबिधानसभा द्वारा बनाइएको विश्वको पहिलो संबिधान कुन देश को हो ?
France
Brazil
Spain
Portugal
विश्वकै सबै भन्दा लामो संबिधान कुन देशको छ ?
India
China
Russia
United Kingdom
भारतका लागी पहिलो नेपाली राजदूतको हुन् ?
Singha Sumsher Ja.Ba.Ra.
Babar Sumsher Ja.Ba.Ra.
Kendra Sumsher Ja.Ba.Ra.
Krishna Sumsher Ja.Ba.Ra.
Afghanistan भ्रमण गर्ने पहिलो नेपाली राजा को हुन् ?
King Mahendra
King Tribhuwan
King Birendra
King Gyanendra
भुटान भ्रमणमा जाने पहिलो नेपाली प्रधानमन्त्रीको हुन् ?
Surya Bahadur Thapa
Lokendra Bahadur Chand
Girija Prasad Koirala
Marichman Singh
अमेरीकी रास्ट्रपति George W. Bush लाई कुन देशमा पत्रकार सम्मेलन गर्दा जुत्ता प्रहार गरिएको थियो ?
Iraq
Afghanistan
Pakistan
Syria
European Union को सबैभन्दा धेरै खर्च कुन देशले बेहोर्छ?
Germany
France
Spain
Italy
नेपाललाई United Nations को सदस्यता दिने प्रस्ताबको बिरुद्ध भिटो प्रयोग गर्ने देश कुन हो ?
Russia
China
France
United Kingdom
नेपाल United Nations को कतीऔ सदस्य हो ?
72
82
93
105
२०८३ जेष्ठ महिनामा नया प्रधानन्यायाधीशको रुपमा कसलाई नियुक्ति गरियो ?
Dr. Manoj Kumar Sharma
Sapana Pradhan Malla
Prakash Man Singh Raut
Gopal Prasad Parajuli
तल दिएको मध्य कुन देशले May १ लाई मजदूर दिवसको रुपमा मनाउँछ ?
China
Japan
Australia
USA
नेपालको पहिलो सभामुख को हुन् ?
Krishna Prasad Bhattarai
Ganeshman Singh
Subash Chandra Nemwang
Ram Chandra Paudel
सम्पती विवरणमा सबै कुरा नखुलाएका कारण विवादमा परेर नैतिकता आधारमा गृहमन्त्री पदबाट राजिनामा दिने को हुने ?
Sudan Gurung
Swornim Wagle
Sasmit Pokharel
Rabi Lamichhane
२०८२ फाल्गुन २१ को निर्वाचनमा राष्ट्रिय स्वत्रन्त्र पार्टीले प्रत्यक्ष र समानुपातिक कुल कती सिट जितेर प्रथम पार्टी बन्यो ?
182
105
155
161
२०८२ फाल्गुन २१ को निर्वाचनमा राष्ट्रिय स्वत्रन्त्र पार्टीले समानुपातिक तर्फ कती सीट प्राप्त गर्यो ?
57
28
37
51
विश्वमै पहिलो पटक संबिधान लेखेर लागु गर्ने देश कुन हो ?
USA
United Kingdom
Canada
China
२०८२ फाल्गुन २१ को निर्वाचनमा राष्ट्रिय स्वत्रन्त्र पार्टीले प्रत्यक्ष तर्फ कती सीट जित्यो ?
125
108
113
101
राष्ट्रिय विकास परिषद्को अध्यक्ष को हुने प्रावधान छ ?
प्रधानमन्त्री
रास्ट्रपती
सभामुख
उप-सभामुख
२०८२ फाल्गुनमा भएको निर्वाचनमा काठमाडौँ उपत्यकाको १५ वटै निर्वाचन क्षेत्रमा जित निकाल्ने दल कुन हो ?
राष्ट्रिय स्वतन्त्र पार्टी
ने.क.पा. एमाले
नेपाली काँग्रेस
ने.क.पा.माओबादी
पदीय मर्यादाको दुरूपयोग गरेको कारण बर्खास्तमा पर्ने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री को हुन् ?
उक्त समयमा प्रधानमन्त्री बालेन शाह थिए।
Deepak Kumar Shah
Sarad Singh Bhandari
Khadak Raj Paudel
Rajendra Mahato
You are done with this page, please go to the NEXT Page.
Next Page
Congratulations! You've completed all questions. All done! Great job!
All Questions

This website uses cookies (also third-party cookies) to provide you a better navigation experience. By closing this banner, scrolling this page or by clicking any of its elements, you agree to the use of cookies.

Learn More I accept