Online GK Nepal

Public Administration and Politics

Home Questions Public Administration and Politics
नेपाल धर्म निरपेक्ष राष्ट्र कहिले घोषणा भयो ?
2063 Jestha 4
2058 Jestha 18
2064 Jestha 19
2060 Chaitra 24
दोस्रो जन-आन्दोलन कहिले समापन भयो?
2063 Baishak 11
2063 Ashoj 22
2062 Chaitra 24
2063 Falgun 7
“मेरो म” पुस्तकका लेखक को हुन् ?
Krishna Prasad Bhattarai
BP Koirala
Man Mohan Adhikari
Lokendra Bahadur Chand
राष्ट्रिय मानवअधिकार आयोगको स्थापना कहिले भएको हो?
2057 Jestha 13
2058 Jestha 18
2056 Baishak 2
2063 Baishak 11
2079 मंसिर महिनाको कती गते प्रदेश र प्रतिनिधि सभाको चुनाब सम्पन्न भएको थियो ?
4 गते
8 गते
2 गते
11 गते
तेस्रो कार्यकालको लागी चुनिने चिनिया रास्ट्रपति को हुन् ?
Xi Jinping
Hu Jintao
Jiang Zemin
Li Keqiang
When did Queen Elizabeth II of United Kingdom passed away?
September 8, 2022
October 10, 2021
April 15, 2020
December 25, 2021
बि.स. 2079 मा सम्पन्न भएको स्थानीय चुनावमा धरान उप-महानगरपालिकाको मेयरमा पदमा बिजयी हुने को हुन् ?
उनि स्वतन्त्र बाट, लौरो चिन्ह लिएर उठेका थिए
Harka Raj Rai
Kishore Rai
Manju Bhandari Subedi
Naresh Kumar Shakya
बि.स. 2079 मा सम्पन्न भएको स्थानीय चुनावमा भरतपुर महा-नगरपालिकाको मेयरमा पदमा बिजयी हुने को हुन् ?
Renu Dahal
Bijay Subedi
Jagannath Paudel
Devi Gyawanli
बि.स. 2079 मा सम्पन्न भएको स्थानीय चुनावमा काठमाडौँ महा-नगरपालिकाको मेयरमा पदमा बिजयी भएका बलेन शाहले कुन चुनाब चिन्हबाट चुनाब लडेका थिए?
लौरो
सुर्य
रुख
तराजु
बि.स. 2079 मा सम्पन्न भएको स्थानीय चुनावमा काठमाडौँ महा-नगरपालिकाको उप-मेयर पदमा बिजयी भएकी सुनिता डंगोलले कुन पार्टी बाट चुनाब लडेकी थिईन?
ने.क.पा एमाले
नेपाली कांग्रेस
स्वतन्त्र
बिबेकशील साझा
बि.स. 2079 मा सम्पन्न भएको स्थानीय चुनावमा काठमाडौँ महा-नगरपालिकाको मेयरमा पदमा बिजयी भएका बलेन शाहले कुन पार्टी बाट चुनाब लडेका थिए?
स्वतन्त्र
ने.क.पा एमाले
नेपाली कांग्रेस
बिबेकशील साझा
बि.स. 2079 मा सम्पन्न भएको स्थानीय चुनावमा काठमाडौँ महा-नगरपालिकाको उप-मेयर पदमा को निर्वाचित भए ?
Sunita Dangol
Balen Shah
Renu Dahal
Ranju Darshana
बि.स. 2079 मा सम्पन्न भएको स्थानीय चुनावमा काठमाडौँ महा-नगरपालिकाको मेयरमा पदमा को निर्वाचित भए ?
Balen Shah
Keshav Sthapit
Srijana Singh
Bidhya Sundar Shakya
हालसम्म U.N.O. का 5 जना महासचिबले नेपालको भ्रमण गरेका छन् भने कती जनाले लुम्बिनीको पनि भ्रमण गरेका छन्?
3
1
4
2
नेपालमा जेठ 15 गते राष्ट्रिय दिवस मनाइन्छ भने बिदेशी नियोग र दुतावासमा कुन दिन राष्ट्रिय दिवस मनाइन्छ?
May 28
September 15
January 21
April 21
2070 जेठ 16 गतेको मन्त्रीपरिषदको बैठकले कुन दिन लाई नेपालको राष्ट्रिय दिवसको रुपमा मनाउने निर्णय गरेको हो ?
Jestha 15
Poush 27
Magh 16
Falgun 7
Who is the person in the Photo?
Note: He is the current Russian President.
General Knowledge Image
Click on the image to enlarge it.
Vladimir Putin
Jair Bolsonaro
Bill Clinton
George W. Bush
प्रदेश न. 2 को राजधानीका लागी त्यहाँको संसदले 2078 माघ 3 गते कुन ठाउँ पारित गर्यो ?
Janakpur
Birgunj
Nijgadh
Biratnagar
प्रदेश न. 2 का लागी त्यहाँको संसदले 2078 माघ 3 गते कुन नाम पारित गर्यो ?
Madesh
Janak
Mithila
Terai
You are done with this page, please go to the NEXT Page.
Next Page
Congratulations! You've completed all questions. All done! Great job!
All Questions

This website uses cookies (also third-party cookies) to provide you a better navigation experience. By closing this banner, scrolling this page or by clicking any of its elements, you agree to the use of cookies.

Learn More I accept