Online GK Nepal

Public Administration and Politics

Home Questions Public Administration and Politics
सन् 2024 मा अमेरिकी रास्ट्रपति निर्वाचन मा विजयी हुने को हुन् ?
Donald Trump
Joe Biden
Kamala Harris
Hillary Clinton
तल दिएको तस्बिर कसको हो ?
General Knowledge Image
Click on the image to enlarge it.
Jimmy Carter
George W. Bush
Bill Clinton
Ronald Reagan
नेपालको प्रथम महिला मुख्य सचिव को हुन् ?
Lila Devi Gadtaula
Aarju Rana
Sushila Karki
Himani Shah
सन् २०२४ May महिनामा हेलीकप्टर दुर्घटनामा कुन देशका रास्ट्रपति र विदेश मन्त्रीको निधन भएको थियो ?
Iran
Kuwait
Iraq
Egypt
वैशाख ११-१२ २०८१ मा नेपाल भ्रमण गर्ने Sheikh Tamim bin Hamad Al-Thani कुन देशका राजा हुन् ?
Qatar
UAE
Saudi Arab
Oman
मातृका प्रसाद कोइराला कतिपटक नेपालको प्रधानमन्त्रि भए ?
2
1
4
3
चीनलाई सार्क राष्ट्रमा आबद्ध गर्न प्रस्ताब गर्ने राष्ट्र कुन हो ?
Nepal
Sri Lanka
Maldives
Pakistan
प्रधान सेनापति बन्ने रोलक्रममा हुँदाहुदै उमेर बिबादका कारण आफ्नो पद बाट राजिनामा दिने सैनिक अधिकारी को हुन् ?
Tara Dhoj Pande
Ashok Raj Sigdel
Balananda Sharma
Kul Bahadur Khadka
सन् २०२३ / बि. स. २०८० मा नेपाल भ्रमण गर्ने संयुक्त रास्ट्रसंघका महासचिवको हुन् ?
António Guterres
Barack Obama
Kamala Harris
Ban Ki-Moon
संबिधानसभा निर्वाचनमा प्रत्यक्ष र समानुपातिक गरी कती सिट थिए ?
601
502
505
205
संबिधानसभा निर्वाचनमा प्रत्यक्ष तर्फ कती सिट थिए ?
240
220
225
250
एमाले उपाध्यक्ष, संबिधानबिध एवं पूर्व सभामुख सुवास नेम्वाङको हृदयघातका कारण कहिले निधन भएको थियो ?
26 Bhadra 2080
15 Bhadra 2080
23 Shrawan 2080
28 Jestha 2080
Where is European Union’s Headquarters located?
Brussels
Amsterdam
Lisbon
Munich
नेपालमा रास्ट्रपति हुन कती उमेर पुगेको हुनु पर्दछ ?
45
35
32
50
विश्वकै पहिलो महिला प्रधानमन्त्रिको रुपमा निर्वाचित हुने को हुन् ?
Sirimavo Bandaranaike (Sri Lanka)
Indira Gandhi (India)
Margaret Thatcher (UK)
Khaleda Zia (Bangladesh)
Public Service Commission लाई लोक सेवा आयोग भनेर कहिले नामकरण गरियो ?
2015 Asar 16
2012 Baishak 01
2009 Baishak 08
2018 Bharda 25
सर्बोच्च आदलतका न्यायाधीशहरुको उमेर हद कती हो ?
65 वर्ष
52 वर्ष
58 वर्ष
60 वर्ष
लोकसेवा आयोगका प्रथम अध्यक्ष को हुन् ?
अनिरुद्र प्रसाद सिंह
बबर सम्सेर
माधव प्रसाद रेग्मी
हरी प्रसाद प्रधान
तल दिएको मध्ये को व्यक्ति नेपाली काँग्रेसको सभापति भएका छैनन् ?
रामचन्द्र पौडेल
शेरबहादुर देउबा
सुशील कोइराला
गिरिजा प्रसाद कोइराला
राणा र नेपाली काँग्रेस मिलेर बनेको संयुक्त सरकारको अर्थ मन्त्रि को थिए ?
Subarna Shamsher Rana
BP Koirala
Babar Sumsher
Ganeshman Singh
You are done with this page, please go to the NEXT Page.
Next Page
Congratulations! You've completed all questions. All done! Great job!
All Questions

This website uses cookies (also third-party cookies) to provide you a better navigation experience. By closing this banner, scrolling this page or by clicking any of its elements, you agree to the use of cookies.

Learn More I accept