Online GK Nepal

Public Administration and Politics

Home Questions Public Administration and Politics
गण्डकी प्रदेशको प्रथम मुख्य मन्त्री को हुन् ?
पृथ्वी सुब्बा गुरुङ्ग
त्रिलोचन भट्ट
शंखर पोख्रेल
महेन्द्र बहादुर शाही
नेपालको प्रथम महिला मुख्यमन्त्रि को हुन् ?
अस्ट-लक्ष्मी शाक्य
सुजाता कोइराला
ओनसरी घर्ति मगर
बिद्या देवी भण्डारी
सुदूर-पश्चिम प्रदेशको प्रथम मुख्य मन्त्री को हुन् ?
त्रिलोचन भट्ट
पृथ्वी सुब्बा गुरुङ्ग
शंखर पोख्रेल
शेरधन राई
कर्णाली प्रदेशको प्रथम मुख्य मन्त्री को हुन् ?
महेन्द्र बहादुर शाही
डोरमणि पौडेल
नन्द किशोर पुन
लालबाबु राउत
लुम्बिनी प्रदेशको प्रथम मुख्य मन्त्री को हुन् ?
शंखर पोख्रेल
डोरमणि पौडेल
लालबाबु राउत
त्रिलोचन भट्ट
विवेकशील साझा पार्टी ले कुन दल संग एकता गरेको छ ?
राष्ट्रिय स्वतन्त्र पार्टी
नेपाली काँग्रेस
रा.प्र.पा.
उज्यालो नेपाल
बागमती प्रदेशको प्रथम मुख्य मन्त्री को हुन् ?
डोरमणि पौडेल
त्रिलोचन भट्ट
महेन्द्र बहादुर शाही
शेरधन राई
प्रदेश न. १ को प्रथम मुख्य मन्त्री को हुन् ?
शेरधन राई
पृथ्वी सुब्बा गुरुङ्ग
शंखर पोख्रेल
लालबाबु राउत
नेपालको प्रथम उप-राष्ट्रपति को हुन् ?
परमानन्द झा
डा. रामबरण यादव
नन्द किशोर पुन
बिद्या देवी भण्डारी
तल दिएको तस्बिर कसको हो ?
उनी प्रथम Ukraninan महिला प्रधानमन्त्री हुन्।
General Knowledge Image
Click on the image to enlarge it.
Yulia Tymoshenko
Olga Lyubimova
Yulia Svyrydenko
Veronika Skvortsova
2082 मंसिरमा नवनियुक्त हुने मुख्यसचिव को हुन् ?
Sumanraj Aryal
Lila Devi Gadtaula
Lok Darshan Regmi
Leela Mani Paudyal
राजनीतिक दल दर्ता गर्ने पुर्व प्रहरी प्रमुख को हुन् ?
उनले दर्ता गरेको पार्टीको नाम समुन्नत नेपाल पार्टी हो।
Sarbendra Khanal
Basanta Bahadur Kunwar
Ramesh Kharel
Rabindra Pratap Shah
तल दिएको तस्बिर कसको हो ?
उनी प्रथम अमेरिकी महिला उप-रास्ट्रपति हुन्।
General Knowledge Image
Click on the image to enlarge it.
Kamala Harris
Hillary Clinton
Michelle Obama
Melania Trump
नेपालको प्रथम महिला रास्ट्रपति को हुन् ?
बिद्यादेवी भण्डारी
सुजाता कोइराला
ओनसरी घर्ति मगर
हिमानी शाह
नेपाल विद्युत प्राधिकरणका पुर्व प्रबन्ध निर्देशक कुलमान घिसिङ्गले दर्ता गरेका राजनीतिक दलको नाम के हो ?
उज्यालो नेपाल
श्रमदान पार्टी
श्रम सस्कृती पार्टी
राष्ट्रिय स्वतन्त्र पार्टी
धरानका मेयर हर्क साम्पाङ्ले दर्ता गरेका राजनीतिक दलको नाम के हो ?
श्रम सस्कृती पार्टी
उज्यालो नेपाल
श्रमदान पार्टी
राष्ट्रिय स्वतन्त्र पार्टी
२०८२ कार्तिकमा ३३ औ प्रहरी महानिरीक्षक रुपमा नियुक्ति हुने को हुन् ?
दानबहादुर कार्की
चन्द्रकुवेर खापुङ
राजन अधिकारी
हिमालय कुमार श्रेष्ठ
नेपाली भाषालाई राष्ट्रिय भाषाको मान्यता दिने संबिधान कुन हो ?
BS 2015
BS 2017
BS 2047
BS 2001
२०२५ मा भएको न्यूयोर्क शहरको मेयरको चुनावमा कसले जिते?
Zohran Mamdani
Andrew Cuomo
Curtis Sliwa
Kamala Haris
संयुक्त राष्ट्र संघको झण्डा कहिलेदेखि प्रचलनमा ल्याईयो ?
1947 October 20
1980 August 15
1950 September 10
1945 March 15
You are done with this page, please go to the NEXT Page.
Next Page
Congratulations! You've completed all questions. All done! Great job!
All Questions

This website uses cookies (also third-party cookies) to provide you a better navigation experience. By closing this banner, scrolling this page or by clicking any of its elements, you agree to the use of cookies.

Learn More I accept