Check the marking, choose when to see the answers, then press Start. The timer starts when you press Start.
Questions
20
Time
10 min
Full mark
40
Pass mark
20
+2 for each correct answer
−0.4 for each wrong answer
0 for skipped questions
NPL Season 2 को विजेता कुन टोली बन्यो ?
Lumbini Lions
Sudur Paschim Royals
Biratnagar Kings
Chitwan Rhinos
सन् 2026 March मा USA र Israel ले कुन देशसंग युद्ध सुरु गरे ?
Iran
Iraq
Yeman
Kuwait
Gen-Z आन्दोलन पछी विघटन भएको संसदको निर्वाचन कहिले सम्पन्न भयो ?
Falgun 21, 2082
Falgun 25, 2082
Magh 18, 2082
Falgun 16, 2082
पदीय मर्यादाको दुरूपयोग गरेको कारण बर्खास्तमा पर्ने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री को हुन् ?
उक्त समयमा प्रधानमन्त्री बालेन शाह थिए।
Deepak Kumar Shah
Sarad Singh Bhandari
Khadak Raj Paudel
Rajendra Mahato
नेपालसँग दौत्य सम्बन्ध कायम भएको १८५ औँ राष्ट्र कुन हो ?
दौत्य सम्बन्ध कायम मिति : सन् २०२६ सेप्टेम्बर १४
Micronesia
Monaco
Nauru
Tuvalu
संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा र माइक्रोनेसियाका स्थायी प्रतिनिधि राजदूत जिम एस लिपवेद्वारा संयुक्त वक्तव्यमा हस्ताक्षर भएको ।
नेपाली कांग्रेसको विशेष महाधिवेशन (वि.स. २०८२) कहाँ सम्पन्न भयो ?
Bhirkutimandap
Sallaghari
Lagankhel
Budhanilkantha
नेकपा एमालेको एघारौं महाधिवेशनबाट अध्यक्षमा निर्वाचित हुने को हुन् ?
KP Sharma Oli
Ishwar Pokhrel
Bishnu Paudel
Ram Bahadur Thapa
जापानको पहिलो महिला प्रधानमन्त्री को हुन्?
Sanae Takaichi
Yuriko Koike
Seiko Noda
Makiko Tanaka
सन् 2026 January मा अमेरीकाले कुन देशमा सैनिक कारबाही गरी रास्ट्रपतिलाई पक्राउ गर्यो ?
Venezuela
Ecuador
Colombia
Guyana
नेपाल प्रहरीले सुरक्षा थ्रेट रहेको दाबी गर्दै पक्राउ गरेको पूर्वप्रधानन्यायाधीश को हुन् ?
Cholendra Shumser JBR
Gopal Prasad Parajuli
Sushila Karki
Kalyan Shrestha
सन् 2026 January मा अमेरीकाले सैनिक कारबाही गरी पक्राउ परेका रास्ट्रपति को हुन् ?
Nicolás Maduro
Hugo Chávez
Che Guevara
Pablo Escobar
सन् २०२६ को विश्वकपमा तेस्रो कुन देश भयो?
England
France
Germany
Spain
२०८२ फाल्गुन २१ को निर्वाचनमा राष्ट्रिय स्वत्रन्त्र पार्टीले समानुपातिक तर्फ कती सीट प्राप्त गर्यो ?
57
28
37
51
कार्की आयोगको प्रतिबेदनको आधारमा प्रहरीले पक्राउ गरेको पुर्व-गृहमन्त्री को हुन् ?
Ramesh Lekhak
Bal Krishna Khand
Krishan Bahadur Mahara
Shakti basnet
२०८२ फाल्गुन २१ को निर्वाचनमा राष्ट्रिय स्वत्रन्त्र पार्टीले प्रत्यक्ष र समानुपातिक कुल कती सिट जितेर प्रथम पार्टी बन्यो ?
182
105
155
161
२०८२ फाल्गुन २१ को निर्वाचनमा राष्ट्रिय स्वत्रन्त्र पार्टीले प्रत्यक्ष तर्फ कती सीट जित्यो ?
125
108
113
101
२०८२ फाल्गुन २१ को संसदीय निर्वाचनमा बिजयी हुने एक मात्र स्वतन्त्र संसद को हुन् ?
Mahabir Pun
Amresh Kumar Singh
Harka Sampang
Gyanendra Sahi
सन् 2026 March मा USA र Israel ले आक्रमण गरी हत्या गरिएका Ali Khamenei कुन देशका सर्वोच्च नेता हुन् ?
Iran
Iraq
Oamn
Yeman
२०८२ को निर्वाचनपछि नयाँ संसदको सभामुखमा को निर्वाचित भए ?
DP Aryal
Rabi Lamichhane
Ram Bahadur Thapa "Badal"
Harka Sampang
राजनीतिक दल दर्ता गर्ने पुर्व प्रहरी प्रमुख को हुन् ?
उनले दर्ता गरेको पार्टीको नाम समुन्नत नेपाल पार्टी हो।
Found a wrong or outdated answer? Tell us and we'll check and fix it.
Question
What's wrong?
✓
Thank you!
Your report has been sent. We'll check this question soon.
यस Category : Current Affairs को बारेमा केहि जानकारी
Numbering System
अंक तालिका यस प्रकार रहने छ:
प्रत्यक प्रश्नको 2 अंक रहनेछ
20 प्रश्नको कुल 40 अंक हुने छ
पास गर्नलाई आधा अर्थात 20 अंक जरुरी पर्दछ
प्रत्यक सही उत्तरको लागी 2 अंक प्राप्त हुने छ
प्रत्यक गलत उत्तरको लागी -20% (-0.40) अंक काटिने छ
छोडिएका प्रत्यक प्रश्नहरुको अंक आउने पनी छैन र काटिने पनी छैन
एक प्रश्न बराबर 30 सेकेन्डको समय दिएको छ
कुनै पनि प्रश्न घटना घटेको समय बाट 1 बर्ष सम्म यस category मा रहने गर्दछ।
About Test
यस समूह अन्तर्गत हामी संग जम्मा 40 वटा प्रश्नहरु छन्। जस मध्ये randomly 20 ओटा प्रश्नहरु तपाईलाई सोधिने छ। प्रत्यक प्रश्नको कम्तिमा 2 वा 2 भन्दा धेरै option हरु दिईने छ, जसमध्य एक सही र अन्य गलत उत्तरहरु हुन्छन।
प्रश्नहरुको छनोट गर्दा लोक सेवा लगायत अन्य सरकारी जागीरको लागी तयारी गरी रहनु भएका हरुलाई सहयोग हुने खालका प्रश्नहरुलाई प्राथमिकता दिएका छौ, यदपि केहि प्रश्नहरु सामान्य ज्ञान संग पनि सम्बन्धित छन्।
समय संगसंगै केहि प्रश्नहरुको औचित्य पनि समाप्त हुन्छन्, त्यस्तो अवस्थामा मैले ति प्रश्नहरुलाई सम्भव भए सम्म हटाउने गरेको छु र संगसंगै केहि प्रश्नको उत्तर पनि परिमार्जन गर्नु पर्ने हुन्छ। समय मिले सम्म मैले यी कुराहरु केलाई रहेको हुन्छु, यदपि कहिँ कतै गल्ती भने हुन सक्छ। यस्तो अवस्थामा तपाईहरुको सहयोग महत्त्वपूर्ण हुन्छ। प्रश्न या उत्तर केही गलत छ भने, हरेक प्रश्नको तल रहेको Report an issue with this question मा click गरेर मलाई सुझाब पठाउन सक्नु हुन्छ।
This website uses cookies (also third-party cookies) to provide you a better navigation experience. By closing this banner, scrolling this page or by clicking any of its elements, you agree to the use of cookies.