600
2
20
20

Geography and Population

Home All GK Test Geography and Population
Question 1 of 20
00:00:00
Correct 0
Wrong 0
Answered 0
Skipped 0
Left 0
Score 0
GK Test

Ready to start?

Check the marking, choose when to see the answers, then press Start. The timer starts when you press Start.

Questions
20
Time
10 min
Full mark
40
Pass mark
20
  • +2 for each correct answer
  • −0.4 for each wrong answer
  • 0 for skipped questions
When do you want to see the answers?

क्षेत्रफलको आधारमा नेपालको सबै भन्दा सानो जिल्ला कुन हो ?

भक्तपुर
ललितपुर
चितवन
डोल्पा

Which is the capital of North Korea?

Pyongyang
Wonsan
Sinuiju
Nampo

Which is the capital of Brazil?

Brasilia
Rio de Janeiro
São Paulo
Salvador

Below image is the map of which country?

General Knowledge Image
Click on the image to enlarge it.
New Zealand
Chile
Argentina
Mexico

हाम्रो सौर्यमण्डलको सबै भन्दा चिसो ग्रह कुन हो ?

Uranus
Neptune
Saturn
Jupiter

Which is the capital of Myanmar?

Naypyidaw
Yangon
Mandalay
Monywa

सबै भन्दा धेरै देश संग सिमाना जोडिएको राष्ट्र कुन हो ?

उक्त देशको सिमाना अन्य १४ राष्ट्र संग जोडिएको छ।
China
India
Congo
Iran
चाईना संग सिमाना जोडिएका देशहरु यस प्रकार छन् : North Korea, Russia, Mongolia, Kazakhstan, Kyrgyzstan, Tajikistan, Afghanistan, Pakistan, India, Nepal, Bhutan, Myanmar, Laos, Vietnam

This is the flag of which Country?

General Knowledge Image
Click on the image to enlarge it.
Canada
New Zealand
Australia
Cameroon

शनि ग्रह भन्नाले कुन लाई चिनिन्छ ?

Saturn
Jupiter
Mercury
Venus

This is the flag of which Country?

General Knowledge Image
Click on the image to enlarge it.
Bangladesh
India
Pakistan
Maldives

Gabon देश कुन महादेशमा रहेको छ ?

Africa
South America
Asia
North America

सबै भन्दा उँचाईमा रहेको जिल्ला सदरमुकाम कुन हो ?

Simikot
Lukla
Pokhara
Phidim

Thailand को पुरानो नाम के हो ?

Siam
Chiang Rai
Chiang Mai
Pattaya

तल दिएको मध्ये कुन देश “United Kingdom” भित्र पर्दैन ?

Ireland
Wales
Scotland
England

सूर्यमा सबैभन्दा बढी पाइने ग्यास कुन हो ?

Hydrogen
Methane
Oxygen
Nitrogen

कालो छिद्र (black hole) त्यस्तो आकाशीय पिण्ड हो जसबाट प्रकाश समेत उम्कन सक्दैन र कालो देखिन्छ, यसो हुनुको कारण तलको मध्य कुन हो ?

यसको गुरुत्वाकर्षण धेरै भएर
यसको आकार धेरै सानो भएर
यसको आकार धेरै ठुलो भएर
यसको गुरुत्वाकर्षण थोरै भएर

चन्द्रमाबाट पृथ्वीमा लिएर आएको सबै भन्दा ठुलो चट्टानको टुक्राको नाम के हो ?

Big Muley
Moon Piece
Lunar Ball
Solar Basalt

Astronomical Unit (AU) भनेर के लाई बुझिन्छ?

सुर्य बाट पृथ्वीको दुरी
सौर्यमंडलको लम्बाई
पृथ्वी र चन्द्रमाको दुरी
पृथ्वीको लम्बाई

हाम्रो सौर्यमण्डलको सबै भन्दा तातो ग्रह कुन हो ?

Venus
Mercury
Mars
Jupiter

नेपालको सबै भन्दा धेरै पानी पर्ने जिल्ला कुन हो ?

Kaski
Kathmandu
Parbart
Rolpa

0 out of 0 Pass mark 0

Scorecard

Correct answers 0 × 0 +0
Wrong answers 0 × 0 −0
Skipped / not attempted 0 × 0 0
Grand total 0
Accuracy
0%
Time taken
0:00
Questions seen
0/0
↻ Play Again All GK Tests
Answer sheet

Check your answers

    No questions here.

    यस Category : Geography and Population को बारेमा केहि जानकारी

    Numbering System

    अंक तालिका यस प्रकार रहने छ:

    • प्रत्यक प्रश्नको 2 अंक रहनेछ
    • 20 प्रश्नको कुल 40 अंक हुने छ
    • पास गर्नलाई आधा अर्थात 20 अंक जरुरी पर्दछ
    • प्रत्यक सही उत्तरको लागी 2 अंक प्राप्त हुने छ
    • प्रत्यक गलत उत्तरको लागी -20% (-0.40) अंक काटिने छ
    • छोडिएका प्रत्यक प्रश्नहरुको अंक आउने पनी छैन र काटिने पनी छैन
    • एक प्रश्न बराबर 30 सेकेन्डको समय दिएको छ

    About Test

    यस समूह अन्तर्गत हामी संग जम्मा 149 वटा प्रश्नहरु छन्। जस मध्ये randomly 20 ओटा प्रश्नहरु तपाईलाई सोधिने छ। प्रत्यक प्रश्नको कम्तिमा 2 वा 2 भन्दा धेरै option हरु दिईने छ, जसमध्य एक सही र अन्य गलत उत्तरहरु हुन्छन।

    प्रश्नहरुको छनोट गर्दा लोक सेवा लगायत अन्य सरकारी जागीरको लागी तयारी गरी रहनु भएका हरुलाई सहयोग हुने खालका प्रश्नहरुलाई प्राथमिकता दिएका छौ, यदपि केहि प्रश्नहरु सामान्य ज्ञान संग पनि सम्बन्धित छन्।

    समय संगसंगै केहि प्रश्नहरुको औचित्य पनि समाप्त हुन्छन्, त्यस्तो अवस्थामा मैले ति प्रश्नहरुलाई सम्भव भए सम्म हटाउने गरेको छु र संगसंगै केहि प्रश्नको उत्तर पनि परिमार्जन गर्नु पर्ने हुन्छ। समय मिले सम्म मैले यी कुराहरु केलाई रहेको हुन्छु, यदपि कहिँ कतै गल्ती भने हुन सक्छ। यस्तो अवस्थामा तपाईहरुको सहयोग महत्त्वपूर्ण हुन्छ। प्रश्न या उत्तर केही गलत छ भने, हरेक प्रश्नको तल रहेको Report an issue with this question मा click गरेर मलाई सुझाब पठाउन सक्नु हुन्छ।

    This website uses cookies (also third-party cookies) to provide you a better navigation experience. By closing this banner, scrolling this page or by clicking any of its elements, you agree to the use of cookies.

    Learn More I accept