600
2
20
20

History, Culture and Arts

Home All GK Test History, Culture and Arts
Question 1 of 20
00:00:00
Correct 0
Wrong 0
Answered 0
Skipped 0
Left 0
Score 0
GK Test

Ready to start?

Check the marking, choose when to see the answers, then press Start. The timer starts when you press Start.

Questions
20
Time
10 min
Full mark
40
Pass mark
20
  • +2 for each correct answer
  • −0.4 for each wrong answer
  • 0 for skipped questions
When do you want to see the answers?

प्रथम बिश्वयुद्धको समाप्ती कुन सन्धि गरे पछि भएको हो ?

Versailles treaty
Warsaw treaty
Treaties of Trianon, Sèvres, and Lausanne
Woodrow Wilson and the Fourteen Points

नेपालको प्रथम महिला प्रधानमन्त्रीको हुन् ?

Sushila Karki
Bidhya Devi Bhandari
Sujata Koirala
Komal Shah

Chhinnamasta (छिन्नमस्ता) भगवतीको मन्दिर कुन जिल्लामा पर्दछ ?

Saptari
Banke
Surkhet
Sunsari

नेपालको पहिलो वंश कुन हो ?

गोपाल वंश
महिसपाल
किराँत
भुक्तमान

छठ पर्वमा कुन देवताको पूजा गरिन्छ ?

सुर्य
इन्द्र
बिष्णु
परशुराम

सहिद धर्मभक्त माथेमालाई कहिले फाँसी / मृत्युदण्ड दिएको थियो ?

B.S. 1997 Magh 12
B.S. 1993 Baishak 15
B.S. 1995 Asar 13
B.S. 1999 Shrawan 19

“मेरो प्यारो ओखलढुंगा” गीतका रचनाकार को हुन् ?

Siddhicharan Shrestha
Narayan Gopal
Chadani Shah
Bhakta Raj Aacharya

नेपालका राष्ट्रिय विभूति बलभद्र कुँवरको जन्म कहाँ भएको हो ?

Kavrepalanchowk
Rasuwa
Gorkha
Nuwakot
काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिकास्थित भमरकोटमा सुब्बा चन्द्रवीर कुँवर र अम्बिका देवीका कान्छा छोराको रूपमा विसं १८४५ पुस १५ गते उनको जन्म भएको थियो ।

पाण्डव र कौरबहरुको कुलगुरु को हुन्?

कृपाचार्य
द्रोणचार्य
बिभिषण
बाल्मिकी

विश्वको पहिलो विश्वविद्यालय कुन देशमा स्थापना भएको थियो?

Morocco
Iran
China
India

राष्ट्रिय लोक बाजा संग्राहलय कहाँ रहेको छ ?

Tripureshwor, Kathmandu
Chhauni, Kathmandu
Patan Durbar Square
Bhaktapur Durbar Square

रावण पुत्र मेघनाथको बध कसले गरेका थिए ?

Laxman
Ram
Hanuman
Sugriv

प्रथम विश्वयुद्धमा 2 जना नेपालीले Victoria Cross (VC) प्राप्त गरेका थिए, ति दुई जना को को हुन् ?

Kulbir Thapa and Karna Bahadur Rana
Laxman Gurung and Ganju Lama
Gaje Ghale and Thamman Gurung
Tul Bhadhur Pun and Sher Bahadur Thapa

युगकवि सिद्धिचरण श्रेष्ठको जन्मस्थान कहाँ हो ?

Okhaldhunga
Dhading
Nuwakot
Solukhumbu

Who is the person in the Photo?

General Knowledge Image
Click on the image to enlarge it.
King Birendra Bir Bikram Shah Dev
King Gyanendra Bir Bikram Shah Dev
King Mahendra Bir Bikram Shah Dev
King Deependra Bir Bikram Shah Dev

अमेरिकामा जातीय विभेदविरुद्ध १९५०/६० को दशकमा सञ्चालित अभियानलाई के भनी चिनिन्छ ?

Civil Rights Movement
Human Rights Movement
Right to Equality
Independence Movement

महाकवि लक्ष्मी प्रसाद देवकोटाको जन्मस्थान कहाँ हो ?

Kathmandu
Bhaktapur
Tanahun
Kaski

आफ्नो पनाति महाराज भएको देख्ने राजा को हुन् ?

राजा राजेन्द्र
राजा रणबहादुर
राजा त्रिभुवन
राजा सुरेन्द्र

धृतराष्ट्रका सारथी संजयलाई महभारतको युद्ध दिव्य दृस्टीबाट हेर्न सक्ने शक्ति कसले प्रधान गरेका हुन् ?

वेदब्यास
श्री कृष्ण
गुरु द्रोणचार्य
गुरु कृपाचार्य

भक्तपुरका अन्तिम मल्ल राजा को हुन् ?

Ranajit Malla
Jagat Prakasha Malla
Bhupatindra Malla
Jitamitra Malla

0 out of 0 Pass mark 0

Scorecard

Correct answers 0 × 0 +0
Wrong answers 0 × 0 −0
Skipped / not attempted 0 × 0 0
Grand total 0
Accuracy
0%
Time taken
0:00
Questions seen
0/0
↻ Play Again All GK Tests
Answer sheet

Check your answers

    No questions here.

    यस Category : History, Culture and Arts को बारेमा केहि जानकारी

    Numbering System

    अंक तालिका यस प्रकार रहने छ:

    • प्रत्यक प्रश्नको 2 अंक रहनेछ
    • 20 प्रश्नको कुल 40 अंक हुने छ
    • पास गर्नलाई आधा अर्थात 20 अंक जरुरी पर्दछ
    • प्रत्यक सही उत्तरको लागी 2 अंक प्राप्त हुने छ
    • प्रत्यक गलत उत्तरको लागी -20% (-0.40) अंक काटिने छ
    • छोडिएका प्रत्यक प्रश्नहरुको अंक आउने पनी छैन र काटिने पनी छैन
    • एक प्रश्न बराबर 30 सेकेन्डको समय दिएको छ

    About Test

    यस समूह अन्तर्गत हामी संग जम्मा 200 वटा प्रश्नहरु छन्। जस मध्ये randomly 20 ओटा प्रश्नहरु तपाईलाई सोधिने छ। प्रत्यक प्रश्नको कम्तिमा 2 वा 2 भन्दा धेरै option हरु दिईने छ, जसमध्य एक सही र अन्य गलत उत्तरहरु हुन्छन।

    प्रश्नहरुको छनोट गर्दा लोक सेवा लगायत अन्य सरकारी जागीरको लागी तयारी गरी रहनु भएका हरुलाई सहयोग हुने खालका प्रश्नहरुलाई प्राथमिकता दिएका छौ, यदपि केहि प्रश्नहरु सामान्य ज्ञान संग पनि सम्बन्धित छन्।

    समय संगसंगै केहि प्रश्नहरुको औचित्य पनि समाप्त हुन्छन्, त्यस्तो अवस्थामा मैले ति प्रश्नहरुलाई सम्भव भए सम्म हटाउने गरेको छु र संगसंगै केहि प्रश्नको उत्तर पनि परिमार्जन गर्नु पर्ने हुन्छ। समय मिले सम्म मैले यी कुराहरु केलाई रहेको हुन्छु, यदपि कहिँ कतै गल्ती भने हुन सक्छ। यस्तो अवस्थामा तपाईहरुको सहयोग महत्त्वपूर्ण हुन्छ। प्रश्न या उत्तर केही गलत छ भने, हरेक प्रश्नको तल रहेको Report an issue with this question मा click गरेर मलाई सुझाब पठाउन सक्नु हुन्छ।

    This website uses cookies (also third-party cookies) to provide you a better navigation experience. By closing this banner, scrolling this page or by clicking any of its elements, you agree to the use of cookies.

    Learn More I accept