600
2
20
20

Miscellaneous

Home All GK Test Miscellaneous
Question 1 of 20
00:00:00
Correct 0
Wrong 0
Answered 0
Skipped 0
Left 0
Score 0
GK Test

Ready to start?

Check the marking, choose when to see the answers, then press Start. The timer starts when you press Start.

Questions
20
Time
10 min
Full mark
40
Pass mark
20
  • +2 for each correct answer
  • −0.4 for each wrong answer
  • 0 for skipped questions
When do you want to see the answers?

Who is the father of Geometry?

Euclid
Aristotle
Pythagoras
Kepler

परिबन्दमा 15 बर्ष – पुस्तकका लेखक को हुन् जसले जापानी जेलमा बिना कसुर 15 बर्ष जेल जिवन बिताएका थिए ?

Govinda Mainali
Radha Paudel
Dhurba Chandra Gautam
Mahesh Bikram Shah

आफ्नो घरपालुवा पन्छी लाटोकोसेरो बोकेर हिड्ने समाजसेबी को हुन् ?

Florence Nightingale
Mother Teresa
Nelson Mandela
Henry Dunant

Who is the founder of Alibaba (Online Store from China) company?

Jack Ma
Jeff Bezos
Mark Zuckerberg
Elon Musk

नेपालको सबै भन्दा धेरै गर्मी हुने ठाउँ कुन हो ?

Nepalgunj
Bhairahawa
Bharatpur
Birtamod

नेपालकै पहिलो मानव अधिकारमैत्री गाउँका रूपमा घोषित गाउँ कुन हो ?

राँचुली गाउँ, कालीकोट
तिलोत्तमा, रुपन्देही
गोदावरी, ललितपुर
पटिहानी, चितवन

हावामा Oxygen को मात्रा कती प्रतिशत हुन्छ ?

In Earth's Surface
21%
40%
32%
50%

Who is the founder of Microsoft?

Bill Gates
Steve Jobs
Mark Zuckerberg
Sergey Brin

शुन्य समय पुस्तकका लेखक को हुन्?

Yuvraj Ghimire
Rabindra Mishra
Ram Chandra Paudel
Basanta Chaudhary

Internet country code top-level domain (ccTLD) for Nepal is?

.np
.nep
.cn
.ni

बिजुलीको बल्वमा कुन ग्यास भरिएको हुन्छ?

Argon
Hydrogen
Oxygen
Methane
Argon is mixed with Nitrogen.

बाराक ओबामाले शान्तिका लागी नोवेल पुरस्कार कहिले पाएका हुन् ?

2009 AD
2018 AD
2005 AD
2002 AD

बाराक ओबामाको जन्म कहाँ भएको थियो?

उनको जन्म सन् १९६१ मा भएको हो।
Hawaii, U.S.
Texas, U.S.
Nairobi, Kenya
Nakuru, Kenya

इन्च्योन रणनीति (२०१३–२०२२) केसँग सम्बन्धित छ ?

अपाङ्गता भएका व्यक्तिहरूको अधिकार
एकल महिलाहरुको अधिकार
युद्धग्रस्त क्षेत्रका बालबालिकाको अधिकार
जातीय हिंशा भएका व्यक्तिहरूको अधिकार

कुन रक्त समूहलाई युनिभर्सल डोनर भनेर चिनिन्छ?

Group "0"
Group "B"
Group "A"
Group "AB"

September-11 मा Twin Tower मा आक्रमण हुँदा अमेरीकी रास्ट्रपति को थिए ?

George W. Bush
Bill Clinton
Barack Obama
Joe Biden

महात्मा गान्धीले कुन देशबाट वकालत पेसा सुरु गरेका थिए ?

South Africa
United Kingdom
Sri Lanka
Singapore

चन्द्रमामा सफल अवतरण गर्ने भारतीय यानको नाम के हो ?

चन्द्रयान ३
मिसन चन्द्र
मेरा भारत यान
श्री कृष्ण यान

संसारका अर्बपतिहरुको सुची कुन पत्रिकाले प्रकाशन गर्छ ?

Forbes Magazine
CNN
New York Times
Guinness World Records

नेपाल संगै UNO को सदस्यता पाउने SAARC राष्ट्र कुन हो ?

Sri Lanka
Bhutan
India
Pakistan

0 out of 0 Pass mark 0

Scorecard

Correct answers 0 × 0 +0
Wrong answers 0 × 0 −0
Skipped / not attempted 0 × 0 0
Grand total 0
Accuracy
0%
Time taken
0:00
Questions seen
0/0
↻ Play Again All GK Tests
Answer sheet

Check your answers

    No questions here.

    यस Category : Miscellaneous को बारेमा केहि जानकारी

    Numbering System

    अंक तालिका यस प्रकार रहने छ:

    • प्रत्यक प्रश्नको 2 अंक रहनेछ
    • 20 प्रश्नको कुल 40 अंक हुने छ
    • पास गर्नलाई आधा अर्थात 20 अंक जरुरी पर्दछ
    • प्रत्यक सही उत्तरको लागी 2 अंक प्राप्त हुने छ
    • प्रत्यक गलत उत्तरको लागी -20% (-0.40) अंक काटिने छ
    • छोडिएका प्रत्यक प्रश्नहरुको अंक आउने पनी छैन र काटिने पनी छैन
    • एक प्रश्न बराबर 30 सेकेन्डको समय दिएको छ

    About Test

    यस समूह अन्तर्गत हामी संग जम्मा 145 वटा प्रश्नहरु छन्। जस मध्ये randomly 20 ओटा प्रश्नहरु तपाईलाई सोधिने छ। प्रत्यक प्रश्नको कम्तिमा 2 वा 2 भन्दा धेरै option हरु दिईने छ, जसमध्य एक सही र अन्य गलत उत्तरहरु हुन्छन।

    प्रश्नहरुको छनोट गर्दा लोक सेवा लगायत अन्य सरकारी जागीरको लागी तयारी गरी रहनु भएका हरुलाई सहयोग हुने खालका प्रश्नहरुलाई प्राथमिकता दिएका छौ, यदपि केहि प्रश्नहरु सामान्य ज्ञान संग पनि सम्बन्धित छन्।

    समय संगसंगै केहि प्रश्नहरुको औचित्य पनि समाप्त हुन्छन्, त्यस्तो अवस्थामा मैले ति प्रश्नहरुलाई सम्भव भए सम्म हटाउने गरेको छु र संगसंगै केहि प्रश्नको उत्तर पनि परिमार्जन गर्नु पर्ने हुन्छ। समय मिले सम्म मैले यी कुराहरु केलाई रहेको हुन्छु, यदपि कहिँ कतै गल्ती भने हुन सक्छ। यस्तो अवस्थामा तपाईहरुको सहयोग महत्त्वपूर्ण हुन्छ। प्रश्न या उत्तर केही गलत छ भने, हरेक प्रश्नको तल रहेको Report an issue with this question मा click गरेर मलाई सुझाब पठाउन सक्नु हुन्छ।

    This website uses cookies (also third-party cookies) to provide you a better navigation experience. By closing this banner, scrolling this page or by clicking any of its elements, you agree to the use of cookies.

    Learn More I accept