Full mock test
50 min
Check the marking, choose when to see the answers, then press Start. The timer starts when you press Start.
| Correct answers | 0 × 0 | +0 |
|---|---|---|
| Wrong answers | 0 × 0 | −0 |
| Skipped / not attempted | 0 × 0 | 0 |
| Grand total | 0 | |
No questions here.
अंक तालिका यस प्रकार रहने छ:
यस समूह अन्तर्गत हामी संग जम्मा 37 वटा प्रश्नहरु छन्। जस मध्ये randomly 20 ओटा प्रश्नहरु तपाईलाई सोधिने छ। प्रत्यक प्रश्नको कम्तिमा 2 वा 2 भन्दा धेरै option हरु दिईने छ, जसमध्य एक सही र अन्य गलत उत्तरहरु हुन्छन।
प्रश्नहरुको छनोट गर्दा लोक सेवा लगायत अन्य सरकारी जागीरको लागी तयारी गरी रहनु भएका हरुलाई सहयोग हुने खालका प्रश्नहरुलाई प्राथमिकता दिएका छौ, यदपि केहि प्रश्नहरु सामान्य ज्ञान संग पनि सम्बन्धित छन्।
समय संगसंगै केहि प्रश्नहरुको औचित्य पनि समाप्त हुन्छन्, त्यस्तो अवस्थामा मैले ति प्रश्नहरुलाई सम्भव भए सम्म हटाउने गरेको छु र संगसंगै केहि प्रश्नको उत्तर पनि परिमार्जन गर्नु पर्ने हुन्छ। समय मिले सम्म मैले यी कुराहरु केलाई रहेको हुन्छु, यदपि कहिँ कतै गल्ती भने हुन सक्छ। यस्तो अवस्थामा तपाईहरुको सहयोग महत्त्वपूर्ण हुन्छ। प्रश्न या उत्तर केही गलत छ भने, हरेक प्रश्नको तल रहेको Report an issue with this question मा click गरेर मलाई सुझाब पठाउन सक्नु हुन्छ।
This website uses cookies (also third-party cookies) to provide you a better navigation experience. By closing this banner, scrolling this page or by clicking any of its elements, you agree to the use of cookies.